By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    अप्पर सर्दोङमा पैह्रोले पञ्चायत सभापति राजेन गुरुङको मृत्यु
    September 14, 2025
    सांसद सुब्बाले गेजिङ जिल्लाको पहिलो राष्ट्रिय राजमार्गको द्रुत समापन सुनिश्चित गर्न केन्द्रिय राज्यमन्त्रीको हस्तक्षेपको माग गरे
    January 9, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    Latest News
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम एक अग्रणी पर्यावरण-मैत्री दिगो पर्यटन गन्तव्य बन्ने अपार सम्भावना: आदित्य गोले
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > सिक्किम एक अग्रणी पर्यावरण-मैत्री दिगो पर्यटन गन्तव्य बन्ने अपार सम्भावना: आदित्य गोले
Sikkim

सिक्किम एक अग्रणी पर्यावरण-मैत्री दिगो पर्यटन गन्तव्य बन्ने अपार सम्भावना: आदित्य गोले

SA Desk
Last updated: March 3, 2025 2:43 pm
SA Desk Published March 3, 2025
Share
SHARE

गान्तोक, 03 मार्च। युनेस्को र रोयल इनफिल्डले द ग्रेट हिमालयन अन्वेषणको तेस्रो संस्करण शुरु गरेको छ, जुन भारतीय हिमालय क्षेत्रको अमूर्त सांस्कृतिक सम्पदा (आईसीएच) को संरक्षण र दस्तावेजीकरणमा केन्द्रित पहल हो। यस वर्ष यो अभियानले सिक्किमको समृद्ध सांस्कृतिक परम्परालाई प्रकाशमा ल्याउने छ र मोटरसाइकल चालकहरूको दुई समूहले राज्यभरि दश अद्वितीय अभ्यासहरूको अन्वेषण र दस्तावेजीकरण गर्नेछ।
विधायक आदित्य गोलेले आज गान्तोकमा कार्यक्रमको आधिकारिक रूपमा शुभारम्भ गरे। उनले यो अद्वितीय पहलको उद्देश्य भारतीय हिमालयको जीवित सांस्कृतिक सम्पदाको दस्तावेजीकरण र संरक्षण गर्नु हो, जसमा अभ्यास, कौशल, प्रदर्शन कला, अनुष्ठान र शिल्पकला सामेल रहकेो बताए।
उनले यो राइडले सिक्किमभरि दश सांस्कृतिक परम्पराहरूको अन्वेषण गर्ने बताए, जसमा अनुसन्धानकर्ताहरूले भिडियो र सहभागीहरूको गहन अवलोकन मार्फत दस्तावेजीकरण गर्नेछन्। उनले यो परियोजनाले सिक्किम र भारतको अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न मात्र मद्दत गर्दैन, तर स्थानीय समुदायहरूको उत्थान गर्दै दिगो पर्यटनलाई पनि समर्थन गर्नेछ भनी बताए।
उनले सिक्किम यसको समृद्ध जैविक विविधता, संस्कृति र परम्पराका लागि परिचित छ, साथै शक्तिशाली कञ्चनजङ्घाको आतिथ्यको लागि पनि परिचित रहेको बताए। यदि सही समर्थन, मार्गदर्शन र नीतिहरू लागू गरियो भने हाम्रो राज्यमा एक अग्रणी पर्यावरण-मैत्री दिगो पर्यटन गन्तव्य बन्ने अपार सम्भावना छ। रोयल इनफिल्ड फाउन्डेशन र युनेस्कोले यस लक्ष्यतर्फ काम गर्न शुरु गरिसकेको बताउॅंदै उनले खुशी व्यक्त गरेका छन्।

You Might Also Like

14औँ स्टेट पुम्से ताइक्वाण्डो च्याम्पियनशिप एवं ओपन च्याम्पियनशिपको समापन

CM joins 50th Raising Day Celebration of Sikkim Armed Police at Pangthang

CM inspects newly constructed 500-bedded District Hospital in Namchi

Lok Sabha MP attends Centenary Celebration of Dentam Senior Secondary School

एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentLatest NewsSA Nepali

राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे

Aaron Rai Aaron Rai June 4, 2025
लाचेनमा आएको फ्ल्याश फ्लड विषय मुख्य सचिवसॅंग महत्वपूर्ण बैठक आयोजित
राज्यपाल माथुर ‘डा हेडगेवार प्रज्ञा सम्मान 2025’ समारोहमा सहभागी बने
Area MLA Pamin Lepcha on Friday undertook an official visit to Tsomgo village under the Gnathang-Machong constituency.
PCS honours Karma Paljor with Khangchendzonga Kalam Puraskar
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?