By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
    June 27, 2025
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
    June 26, 2025
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
    Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
    June 25, 2025
    पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
    June 24, 2025
    कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप
    June 22, 2025
    एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
    June 21, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: संसदीय स्थायी समितिका सदस्यहरूले नथुला, बाबा मन्दिर र छाङ्गु लेक भ्रमण गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Destinations > संसदीय स्थायी समितिका सदस्यहरूले नथुला, बाबा मन्दिर र छाङ्गु लेक भ्रमण गरे
DestinationsLatest NewsSikkim

संसदीय स्थायी समितिका सदस्यहरूले नथुला, बाबा मन्दिर र छाङ्गु लेक भ्रमण गरे

Aaron Rai
Last updated: April 22, 2025 4:24 pm
Aaron Rai Published April 22, 2025
Share
SHARE


गान्तोक, 22 अप्रेल। सिक्किमको आधिकारिक भ्रमणमा रहेको अधीनस्थ विधान सम्बन्धी संसदीय स्थायी समितिका सदस्यहरूले आज भारत-चीन सीमा नथुलाको भ्रमण गरे। सिक्किमका लोक सभा सांसद डा. इन्द्रहाङ सुब्बा पनि भ्रमण टोलीमा सामेल थिए। भ्रमण टोलीको अगुवाई समितिका अध्यक्ष राज्यसभा सांसद मिलिन्द देवडाले गरेको थियो।
नथुलामा भारतीय सेनाका ब्रिगेडियर अमित शर्माले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रणनीतिक अन्तर्दृष्टि प्रदान गरेका थिए। नथुला सीमा चौकीमा वर्तमान अवस्था र क्षेत्रको ऐतिहासिक प्रासंगिकताको बारेमा क्याप्टेन ऋषभ चौहानले प्रतिनिधिमण्डललाई विस्तृत रूपमा जानकारी गराए। उनले नथुला करिडोरको वीरता, राष्ट्रिय सेवा र महत्त्वपूर्ण भूराजनीतिक भूमिकाका कथाहरूमाथि प्रकाश पारे।


प्रतिनिधिमण्डलले भारतीय सेनाका कर्मचारीहरूको लागि ठूलो आस्था र भावनात्मक महत्त्वको स्थल सम्मानित पुरानो बाबा मन्दिरको पनि भ्रमण गर्‍यो। त्यहाँ, टोलीले श्रद्धाञ्जली अर्पण र प्रार्थना गर्‍यो। पछि, टोलीले छाङ्गु लेकमा भारतीय सेनाको सम्मेलन हलमा उच्चस्तरीय बैठक आयोजना गऱ्यो।
बैठकमा ड्रोन टेक ल्याबका विज्ञहरू, भारतीय सेनाका अधिकारीहरू र संसदीय समितिका सदस्यहरूको सहभागिता थियो। बैठकमा रक्षा क्षमता र निगरानी प्रणालीहरू बढाउन उन्नत ड्रोन प्रविधिहरूको सम्भावनामाथि चर्चा गरियो। सांसद सुब्बाले भारतीय सेनाको समर्पण र भ्रमण गर्ने प्रतिष्ठित व्यक्तिहरू र प्राविधिक विज्ञहरूको सहयोगको लागि आज जारी एक प्रेस विज्ञप्तिमा आफ्नो प्रशंसा व्यक्त गरेका छन्।

You Might Also Like

Neil Tara Academy launches first In-House School Radio Station in Northeast India

सांसद डा इन्द्रहाङ सुब्बाको परिकल्पनामा आरम्भ भएको मासिक कार्यक्रम ‘द क्वेस्ट’-को दोस्रो संस्करण आज गान्तोकको नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा सम्पन्

Indra Hang welcomes ‘transformative’ Union Budget 2025-26

DDMA Gangtok Successfully Conducts Ropeway Mock Drill at Tsomgo Lake

कम्प्यूटर शिक्षक र गैर शिक्षण कर्मचारीको यौन दुर्व्यवहारको चपेटमा नाबालिग विद्यार्थी, मामिला दर्ता

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest News

33rd Bhasa Diwas: CM announces official notifications to be published in Nepali also

PIB PIB August 20, 2024
State BJP chief slams hike in trade licenses & shop rent fees
मुख्यमन्त्रीले गुड फ्राइडेको राज्यवासीहरूलाई दिए शुभकामना
संदिग्ध ब्राउन शुगरसहित तीन पक्राउ
Rozgar Mela 2024: MoS hands over appointment letters to 80 youth in Gangtok
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?