By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: वक्फ संशोधन ऐनलाई लिएर प्रदेश भाजपाद्वारा जागरूकता कार्यक्रम आयोजित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Politics > वक्फ संशोधन ऐनलाई लिएर प्रदेश भाजपाद्वारा जागरूकता कार्यक्रम आयोजित
PoliticsSikkim

वक्फ संशोधन ऐनलाई लिएर प्रदेश भाजपाद्वारा जागरूकता कार्यक्रम आयोजित

Suk Raj Aaron Rai
Last updated: April 22, 2025 4:17 pm
Suk Raj Aaron Rai Published April 22, 2025
Share
SHARE


गान्तोक, 22 अप्रेल। भारतीय जनता पार्टी, सिक्किमले हालै देशको संसदमा पारित भएको वक्फ संशोधन ऐन, 2025 लाई लिएर आज सिङ्तामस्थित आफ्नो प्रदेश कार्यालयमा एउटा जागरूकता कार्यक्रम आयोजना गऱ्यो। कार्यक्रममा प्रदेश अध्यक्ष डीआर थापा लगायत पार्टीका वरिष्ठ पदाधिकारीहरू र मुस्लिम समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो।
सभालाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष डीआर थापाले वक्फ संशोधन ऐनको स्वागत गर्दै यसले वक्फ सम्पत्तिको पारदर्शिता र दक्षतालाई वृद्धि गर्दै गरीब मुस्लिम समुदायलाई सशक्तिकरण गर्ने सम्भावनाहरू समेटेको बताए। उनले मोदी सरकारको समावेशी विकासको प्रतिबद्धता र सबका साथ, सबका विकास को दृष्टिकोणको प्रशंसा गरे।


स्थानीय मुद्दाहरूमा बोल्दै, थापाले शहरी र ग्रामीण सिक्किममा हालै भएको ट्रेड लाइसेन्स शुल्क, पसल भाडा, बिजुली बिल र फोहोर शुल्क वृद्धिप्रति कडा असन्तुष्टि व्यक्त गरे। उनले सिक्किमका नागरिकहरूले आर्थिक कठिनाइको सामना गरिरहेको र मनरेगा ज्याला, डेरी प्रोत्साहन राशि र पेन्सन जस्ता भुक्तानीमा भएको ढिलाइले यो कठिनाइ थप बढेको बताए। राज्य सरकारको शुल्क वृद्धिलाई असंवेदनशील भन्दै थापाले मुख्यमन्त्रीलाई यी वृद्धिहरू पुनर्विचार गर्न र नागरिकहरूलाई राहत र स्थिरता प्रदान गर्न ज्याला र प्रोत्साहन समयमै वितरण गर्न आग्रह गरे।


यसअघि, प्रदेश महामन्त्री अर्जुन राईले मोदी सरकार सबै समुदायको समान विकासप्रति समर्पित रहेको बताउँदै वक्फ संशोधन ऐनलाई लिएर अधिक्तम राज्यहरूमा खुशीको लहर रहेको बताए।
यस अतिरिक्त, कार्यक्रममा अवकाश प्राप्त सरकारी कर्मचारी, पूर्व पञ्चायत सदस्य र क्षेत्रीय पार्टीका कार्यकर्ताहरू औपचारिक रूपमा भाजपामा सामेल भएको बताइएको छ।

न्यायमूर्ति मीनाक्षी मदन राईले 5 जूनदेखि कार्यभार सम्हाल्ने, मुख्यमन्त्रीले दिए बधाई

युक्सोममा ६२ परिवार भाजपामा सामेल भएको दाबी

BJP to focus on membership drive in Sikkim

सीएपीद्वारा प्रधानमन्त्री र केन्द्रिय पेट्रोलियम मन्त्रीलाई पत्राचार

CM attends 30th foundation day of Khas Sangh

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSA NepaliSikkim

बजेट सत्रमा अभिभाषणको निम्ति राज्यपाललाई निमन्त्रणा

SA Desk SA Desk March 17, 2025
CM Leads 7th Sarathi Samman Diwas, Announces Major Welfare for Sikkim’s Drivers
अरुण लिम्बूको पक्राउ विरुद्ध एसडीएफले मैनबत्ती बालेर जनायो प्रतिवाद
मुख्यमन्त्रीले नेपाली साहित्य परिषद् सिक्किमको नवनिर्वाचित कार्यकारी समितिलाई बधाई दिए
राजभवन सिक्किमको नामकरण “लोक भवन सिक्किम”
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?