By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 2029 को चुनाउमा इतिहास रच्ने लक्ष्य लिएर एसडीएफको कसरत शुरू
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > 2029 को चुनाउमा इतिहास रच्ने लक्ष्य लिएर एसडीएफको कसरत शुरू
NortheastOpinionPoliticianSA Nepali

2029 को चुनाउमा इतिहास रच्ने लक्ष्य लिएर एसडीएफको कसरत शुरू

Aaron Rai
Last updated: November 16, 2025 4:14 pm
Aaron Rai Published November 16, 2025
Share
SHARE


गान्तोक, 16 नोभेम्बर । सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले 2029 मा हुने विधानसभा चुनाउलाई लिएर कम्मर कसेको छ। एसडीएफले आगामी चुनाउमा अद्भुत विजय इतिहास बनाउने लक्ष्यमा ध्यान केन्द्रित गर्दै आफ्नो कसरत शुरू गरेको छ।
यस क्रममा एसडीएफले आज गान्तोक जिल्लाको लागि तुमिन लिङ्गी निर्वाचन क्षेत्रमा पहिलो समन्वय बैठक आयोजन गऱ्यो। बैठकमा पूर्व जिल्ला प्रभारी बिजय प्रधान, जिल्ला अध्यक्ष कर्म पिन्चो भोटिया, क्षेत्रका प्रभारी एवं जनजाति मोर्चाका उपाध्यक्ष टीडी काजी तथा अन्य वरिष्ठ नेतृत्वहरू र कार्यकर्ताहरू उपस्थित थिए।
बैठकमा उपस्थित स्थानीय ग्रामवासीहरूले वर्तमान सरकारका अधुरो घोषणाहरू उल्लेख गर्दै असन्तोष प्रकट गरेको प्रेस विज्ञप्तिमा बताइएको छ। यसैगरी, महिलाहरूले महिलाहरू र बालबालिका विरुद्ध बढ्दो हिंसाप्रति चिन्ता प्रकट गरे। बैठकमा सहभागी बनेका स्थानीय समुदायले महिलाहरू र बालबालिकाहरूको सुरक्षाको मुद्दा उठाउॅंदै परिवर्तनको सन्देश दिएको विज्ञप्तिमा दाबी गरिएको छ।
आफ्ना चिन्ताहरूबीच पनि समुदायले एसडीएफ पार्टीमाथि आवश्यक परिवर्तन र विकास सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको बताइएको छ।

You Might Also Like

सीएपीको सालघारी जूमको लागि एसीईसीको मासिक समन्वय बैठक सम्पन्न

सिक्किमका विधानसभा अध्यक्ष र उपाध्यक्ष दिल्लीमा आयोजित सम्मेलनमा सहभागी बने

जन साधारणलाई आतङ्कित नहुन तर, सतर्क र तयार बस्न एसएसडीएमएको सुझाउ

माटो कवि जीवन थिङ कविता उत्सव 2025 भव्यताको साथ सम्पन्न

मुख्यमन्त्रीले बिशप स्टिफन लेप्चालाई जन्मदिवसको हार्दिक शुभकामना दिए

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkimSports

23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप प्रतियोगिता शुरू

Aaron Rai Aaron Rai April 10, 2025
लागूपदार्थ प्रयोग गरेको आरोपमा व्यक्तिहरूमाथि कुटपिट र सार्वजनिक अपमान विरुद्ध एफआईआर दर्ता
पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
14औँ स्टेट पुम्से ताइक्वाण्डो च्याम्पियनशिप एवं ओपन च्याम्पियनशिपको समापन
डीएसीएसले मुख्यमन्त्रीलाई 25.26 लाख रूपियॉंको लाभांश प्रदान गर्यो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?