By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: लाचेनमा फसेका पर्यटकहरूलाई आइतवार बिहानदेखि निकाल्न शुरू गरिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > लाचेनमा फसेका पर्यटकहरूलाई आइतवार बिहानदेखि निकाल्न शुरू गरिने
SikkimTourism

लाचेनमा फसेका पर्यटकहरूलाई आइतवार बिहानदेखि निकाल्न शुरू गरिने

Suk Raj Aaron Rai
Last updated: April 26, 2025 3:19 pm
Suk Raj Aaron Rai Published April 26, 2025
Share
SHARE


मंगन 26 अप्रेल। मंगन जिल्लाका जिल्लापाल अनन्त जैनले आज लाचुङ सडक मार्ग सफा गर्ने प्रगतिको आकलन गर्न स्थलगत भ्रमण गरे। भ्रमण अवधि जिल्लापालको साथमा एचुङथाङका सडीएम, डीडीएमए मंगनका प्रतिनिधिहरू, लाचुङ जुम्साका पिपन, ट्राभल एजेन्ट एसोसिएसन अफ् सिक्किम र चालक संघका सदस्यहरू पनि सहभागी थिए।
भ्रमण टोलीले ट्विन फल्सबाट निरीक्षण शुरु गर्‍यो, जहाँ जिल्लापालले मेसिन अपरेटरहरूलाई सडक मार्ग सफा गर्ने कार्यलाई तीव्र बनाउन निर्देश दिए। त्यसपछि, टोली खिदुमको अवरोध स्थलतिर प्रस्थान भयो र बिस्तारै लेमातिर अगाडि बढेर त्यहॉं चलिरहेको पुनर्स्थापना प्रयासहरूको अनुगमन गऱ्यो।
अहिलेसम्म चुङथाङ र ट्विन फल्सबीचका दुई प्रमुख अवरोधहरू सफलतापूर्वक हटाइएको जानकारी जिल्ला प्रशासनले गराएको छ। यसैगरी, खिदुम र लेमाका सडकहरू पनि पुनः खोलिएका छन्। यी स्थानहरू बीचका बाँकी दुई अवरोध बिन्दुहरू पनि चॉंडै सफा गरिने अपेक्षा गरिएको छ।
जिल्ला प्रशासनले आज साँझसम्म लाचुङमा फसेका पर्यटकहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेको छ। यसैगरी, लाचेनमा हाल फसेका पर्यटकहरूलाई भोलि बिहानदेखि सुरक्षित रूपमा बाहिर निकालिने अपेक्षा गरिएको छ।
ग्रेफले एके बिल्डर्स र सिक्किम ऊर्जा लिमिटेडको सक्रिय सहभागितामा पुनर्स्थापना कार्य गरिरहेको छ। प्रशासनले महत्वपूर्ण मार्गहरूको पुन: खोल्ने दिशामा सबै सरोकारवालाहरूको सहयोगी प्रयासहरूको सराहना गरेको छ।

पत्रकार हेमन्त गिरीप्रति श्रद्धासुमन अर्पण गर्न प्रेस क्लब अफ् सिक्किमले बुधवार गान्तोकमा श्रद्धाञ्जलि सभा आयोजन गऱ्यो

सांसद सुब्बाले आङ्गनवाडी केन्द्रहरूको पूर्वाधार सुधारका लागि तत्काल कारबाही गर्न आह्वान गरे

Wildlife Week celebration concludes with co-existence theme

MoU signed for increasing GeM adoption in Sikkim

PCS honours Karma Paljor with Khangchendzonga Kalam Puraskar

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationNationalNortheast

सिक्किम पनि देशको पूर्ण साक्षर राज्य बन्यो, राष्ट्रपति द्रौपदी मुर्मूले दिइन् बधाई

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 27, 2026
सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
Sikkim CM Calls on Union Finance Minister, Discusses Developmental Priorities
मुख्यमन्त्रीले महाशिवरात्रिको हार्दिक शुभकामना दिए
मुख्यमन्त्री तामाङले मिन्तोकगाङदेखि मनन केन्द्रसम्म गरे पैदल यात्रा, मितव्ययिता र स्वस्थ जीवनशैलीको दिए सन्देश
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?