By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    राज्यपाल स्वर्ण कप २०२६: गोकुलम केरलालाई हराउँदै सिक्किम आक्रमण फाइनलमा
    October 14, 2026
    October 14, 2026
    October 14, 2026
    प्रधानमन्त्री मोदीको २५ वर्षे सार्वजनिक सेवा यात्राको सिक्किम मन्त्रिमण्डलले गऱ्यो प्रशंसा
    October 13, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
  • Politics
    PoliticsShow More
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपाल स्वर्ण कप २०२६: गोकुलम केरलालाई हराउँदै सिक्किम आक्रमण फाइनलमा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > राज्यपाल स्वर्ण कप २०२६: गोकुलम केरलालाई हराउँदै सिक्किम आक्रमण फाइनलमा
EntertainmentLatest NewsNationalSikkimSports

राज्यपाल स्वर्ण कप २०२६: गोकुलम केरलालाई हराउँदै सिक्किम आक्रमण फाइनलमा

Suk Raj Aaron Rai
Last updated: October 14, 2026 5:47 am
Suk Raj Aaron Rai Published October 14, 2026
Share
SHARE

गान्तोक, 13 अक्टोबर। सिक्किम आक्रमण स्पोर्टिङ क्लब प्रतिष्ठित राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिता २०२६ को फाइनलमा प्रवेश गरेको छ। यहाँको पाल्जोर स्टेडियममा मङ्गलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सिक्किम आक्रमणले गोकुलम केरला लाई ३-२ गोलले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा सिक्किम आक्रमणका लागि खेल शुरु भएको दुई मिनेटमै जर्सी नम्बर ९ का देवाशिष राईले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि गोकुलम केरलाका जर्सी नम्बर २० का क्रिस्लानले खेलको २७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याए। पहिलो हाफको खेल एक-एक गोलको बराबरीमा समाप्त भयो।दोस्रो हाफमा गोकुलम केरलाका क्रिस्लानले नै खेलको ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै गोकुलम केरलालाई २-१ को अग्रता दिलाए। तर सिक्किम आक्रमणका जर्सी नम्बर ७ का बक्सरले ५९औँ मिनेटमा गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए।निर्धारित समयको अन्तिम क्षणसम्म प्रतिस्पर्धा जारी रहँदा खेलको अतिरिक्त समयको ९०औँ मिनेटपछिको तेस्रो मिनेट अर्थात् ९०+३औँ मिनेटमा सिक्किम आक्रमणका जर्सी नम्बर १६ का नुहुले पेनल्टीमार्फत निर्णायक गोल गरे। उनको गोलसँगै सिक्किम आक्रमणले ३-२ को जित दर्ता गर्दै फाइनलको यात्रा तय गर्यो। ग्रामीण विकास विभागका मन्त्री अरुण उप्रेती आज प्रमुख अतिथि तथा सिम्फेडका सल्लाहकार आनन्द लामा र मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।यसैबीच, प्रतियोगिताअन्तर्गत बुधबार दोस्रो सेमिफाइनल खेल सिङलिङ स्पोर्टिङ क्लब र शिलङ लाजोङबीच साँझ ५ बजी हुनेछ। उक्त खेलको विजेताले फाइनलमा सिक्किम आक्रमणसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

Sikkim Participates in National AYUSH Mission & Capacity Building Summit

स्वास्थ्य सेवाको क्षेत्रमा सिक्किम पूर्वोत्तरमै उत्कृष्ट रहेको विधायक कला राईको दाबी

पोकलोक-कामराङका ४४५ आमालाई आमा सशक्तीकरण योजनाको चेक वितरण

एसकेएम विद्यार्थी शाखाको मासिक बैठक सम्पन्न

Gangtok Himalayan reaches quarterfinal of 40th Governor’s Gold Cup

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyEnvironmentNational

उत्तर सिक्किमको चुङ्थाङमा भारतमाला सर्वेक्षण सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 13, 2026
भूकम्पीय गतिविधिलाई राम्ररी बुझ्न वैज्ञानिक अध्ययन र अनुगमन प्रणालीलाई सुदृढ़ बनाउने कार्य भइरहेको मन्त्रालय जवाफ
खारी खानीमा भएको वाहन दुर्घटनामा नवजात शिशुको मृत्यु, गम्भीर घाइतेहरू सिलगढी रेफर
उत्तर सिक्किममा पर्यटकहरूको वाहन झऱ्यो टिस्टा नदीमा, दुई जना उद्धार, 9 जना बेपत्ता, व्यापक खोज एवं उद्धार कार्य जारी
Governor’s Gold Cup: NE United in Final
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?