By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी
    June 4, 2025
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्य सचिवले आगामी कैलाश मानसरोवर यात्राको तयारीको समीक्षा गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > मुख्य सचिवले आगामी कैलाश मानसरोवर यात्राको तयारीको समीक्षा गरे
InvestmentreligionTourism

मुख्य सचिवले आगामी कैलाश मानसरोवर यात्राको तयारीको समीक्षा गरे

Suk Raj Aaron Rai
Last updated: May 30, 2026 4:04 am
Suk Raj Aaron Rai Published May 30, 2026
Share
SHARE


गान्तोक, 29 मई । सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङले आज टाशीलिङ सचिवालयको सम्मेलन हलमा आगामी कैलाश मानसरोवर यात्राको बारेमा आयोजित एक समन्वय बैठकको अध्यक्षता गरे। बैठकको आयोजना यस यात्राको लागि नोडल एजेन्सी सिक्किम पर्यटन विकास निगमले गरेको थियो। यस वर्षको जून महिनामा हुने यात्रामा प्रत्येकमा ५० यात्रीहरूको दश समूह हुनेछ।
सिक्किम पर्यटन विकास निगमका प्रधान मुख्य कार्यकारी अधिकारी ग्युर्मी युसलले आफ्नो संक्षिप्त सम्बोधनमा पाँच वर्षको अन्तरालपछि गत वर्ष यात्रा पुनः शुरु भएको बताए। उनले तीर्थ यात्रीहरू 15 जून, 2026 मा गान्तोक आइपुग्ने कार्यक्रम रहेको बताए।
उनले भने, यात्रीहरूले पाँचौं दिन नथुला हुँदै चीन जानु अघि 18 माइल र हाङ्गु लेकमा अवस्थित जलवायु अनुकूलन केन्द्रहरूमा दुई रातको लागि अनुकूलन प्राप्त गर्नेछन्। उनले चीनमा दस दिनको तीर्थयात्रापछि यात्रीहरू नथुला हुँदै फर्कनेछन् र सोही दिन गान्तोक फिर्ता ल्याइने बताए। त्यसपछि, उनीहरू भोलिपल्ट नयाँ दिल्लीको लागि प्रस्थान गर्नेछन्।
मुख्य सचिव तेलाङले बैठकमा आतिथ्य, चिकित्सा सुविधा, बिजुली र पानी आपूर्ति, सडक अवस्था, ट्राफिक व्यवस्थापन, नेटवर्क कनेक्टिभिटी, कस्टम क्लियरेन्स र मिडिया कभरेज लगायतका बन्दोबस्तहरूको समीक्षा गरे। बैठकमा यात्राको सहज र कुशल सञ्चालन सुनिश्चित गर्न लाइन विभागका वरिष्ठ अधिकारीहरूसँग समन्वयमा समीक्षा गरिएको थियो।
बैठकमा गृह विभागका सचिव तेन्जिङ टी काल्योन, सूचना तथा जनसम्पर्क विभागकी सचिव अन्नपूर्ण आले लगायत विभिन्न विभागका अधिकारीहरू, बीएसएनएल, बीआरओ र एनएचआईडीसीएलका अधिकारीहरू र भारतीय सेनाको १७ माउन्टेन डिभिजनका अधिकारीहरू आदि पनि उपस्थित थिए।

सांसद सुब्बाले केन्द्रिय मन्त्री गडकरीलाई भेटे, २० माइल पैह्रोबारे तत्काल हस्तक्षेपको माग गरे

गान्तोकमा साइबर स्क्यामको मामिला बढ्दै, दुईवटा मामिला दर्ता

MP Indra Hang reviews NH-10 works with NHIDCL officials in New Delhi

मुख्यमन्त्रीले अप्पर मार्तममा उगेन वोडसेल पेमा छोलिङ गुम्बाको शिलान्यास गरे

Sikkim Government and OMG Partner to Introduce Sustainable Farming Education in PM SHRI Schools

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 25, 2026
‘पहिलो सिक्किम वन महिला सम्मेलन’ आयोजित, समर्पित सेवाका लागि महिला कर्मचारीहरू सम्मानित
मुख्यमन्त्रीले वित्तमन्त्री सीतारमणसॅंग भेट गरे
Training on electoral roll mapping and special intensive revision for Gyalshing District
राज्यस्तरीय अन्तरराष्ट्रिय महिला दिवस 2025 भव्य रूपमा पालन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?