By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    एसडीएफ पार्टीको गेजिङ जिल्ला समितिको सभा सम्पन्न
    August 31, 2026
    Sikkim BJP welcomes Census announcement
    June 16, 2025
    Latest News
    मुख्यमन्त्री तामाङले एसआईसीबीको पाँचौँ शासकीय बोर्ड बैठकको अध्यक्षता गरे
    September 3, 2026
    भाजपा सिक्किममा चार नयाँ सदस्य सामेल, प्रदेश अध्यक्षले जनाए स्वागत
    September 3, 2026
    जिल्लापालले सिङ्गलिताम र रिम्बीका पैह्रो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे, दुई परिवारलाई सुरक्षित स्थानमा सारियो
    September 2, 2026
    रिम्बीमा ठूलो पैह्रो, सडक सम्पर्क अवरुद्ध, मानवीय क्षति भएन
    September 2, 2026
  • Politics
    PoliticsShow More
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: चिया कविता पुरस्कार-2025 मन्दीप लामालाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Art & Literature > चिया कविता पुरस्कार-2025 मन्दीप लामालाई
Art & LiteratureInsider

चिया कविता पुरस्कार-2025 मन्दीप लामालाई

Suk Raj Aaron Rai
Last updated: April 29, 2025 2:22 pm
Suk Raj Aaron Rai Published April 29, 2025
Share
SHARE


गान्तोक, 29 अप्रेलः चिया कविता सिक्किमले वर्ष 2025-को चिया कविता पुरस्कारद्वारा प्रसिद्ध लेखक, नाटककार, गीतकार,अनुवादक एवम् सङ्गीतकार मन्दीप लामालाई पुरस्कृत गर्ने निर्णय लिएको छ। आज गान्तोकमा साहित्यकार प्रवीण राई जुमेलीको अध्यक्षतामा बसेको चिया कविता सिक्किमको बैठकको सर्वसम्मतिले उनको नाममा मोहर लगाएको छ। आगामी 21 मई 2025-को दिन विश्व चिया दिवसको अवसरमा गान्तोकको रचना बुक्समा आयोजन गरिने एक विशेष समारोहमा लामालाई पुरस्कृत गरिने भएको छ।
सन् 1970 र 80-को दशकमा मन्दीप लामाले सिक्किममा नाट्य एवम् सङ्गीतको क्षेत्रमा अमूल्य योगदान दिएका छन्। सिक्किममा नाटक प्रस्तुतिलाई आधुनिक तक्निकीसित जोड्ने नाटककार लामा हुन् जसले प्रसिद्ध नाटक रक्तिम रातको रचना गरेका थिए। सिक्किम क्रिएटीभ आर्ट्स एन्ड ड्रामा अर्गनाइजेशन (क्याडोज)-का महासचिव रहेका लामाले ‘गीत अनि गीताङ्गे’-को प्रस्तुतिमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। उनले नाट्कसँगै चलचित्र जगतमा पनि योगदान दिएका थिए। लामाले “अ ब्रिफ एक्सकर्सन इन्टु द सेक्रेट फेमिनाइन एन्ड अदर एसेस”-नामक पुस्तक लेखेका छन् भने धेरै पुस्तकहरूको अनुवाद पनि गरेका छन्।
नाट्य लेखन एवम् निर्देशनसँगै मन्दीप एक कुशल सङ्गीतकारको रूपमा पनि चिनिन्छन्। गान्तोकको डेभलपमेन्ट एरिया निवासी बहुप्रतिभाका धनी लामाको नाट्य, साहित्य, कला एवम् सङ्गीत क्षेत्रमा दीर्घकालीन योगदानको मूल्याङ्कन एवम् कदर गर्दै चिया पुरस्कारद्वारा विभुषित गरिने निर्णय लिइएको। उनलाई नगदराशि, स्मृतिचिन्ह र प्रशस्तिपत्रद्वारा पुरस्कृत गरिनेछ। विश्व चिया दिवसको अवसरमा चियाबारे इलाम, नेपालका चिया विशेषज्ञ आरसी नेपालले चिया वार्ता प्रस्तुत गर्ने छन् भने भारत र नेपालका स्थापित कविहरूको भव्य उपस्थितिमा कविता सङ्गम आयोजन गरिने सभाले निर्णय लिएको बताइएको छ

प्रधानमन्त्री मोदीको निरन्तर समर्थन र आशीर्वाद शक्ति र प्रेरणाको स्रोत: मुख्यमन्त्री

नेपालमा भीमबहादुर स्मृति साहित्य सम्मानद्वारा सिक्किमका चन्द्रप्रकाश शर्मा भट्टराई सम्मानित

सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँड़भैलो पार्दैछः शङ्करदेव ढकाल

Sikkim Book Fair Continues at MG Marg with Engaging Literary and Cultural Activities

स्वास्थ्य मन्त्री ढुङ्गेलले एसटीएनएम अस्पतालमा वाटर एटीएम उद्घाटन गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

MoS Nityanand visits Nathu La

IPR Report IPR Report January 10, 2025
छाङ्गु झील परिसरमा भाइब्रेन्ट भिलेज कार्यक्रम आयोजित
केन्द्रिय राज्य मन्त्री रामदास आठवले सिक्किम भ्रमणमा
एसडीएफ र सीएपीले नवनियुक्त मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकलाई दिए बधाई
एसडीएफ र सीएपीका वरिष्ठ नेतृत्वहरू एसकेएममा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?