By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    Sikkim’s Environmental Quest: 3rd Paryavaran Parva Ends on High Note
    July 14, 2025
    Meeting on Maintenance and Updation of Government Land Records
    September 9, 2025
    Latest News
    ‘पहिलो सिक्किम वन महिला सम्मेलन’ आयोजित, समर्पित सेवाका लागि महिला कर्मचारीहरू सम्मानित
    July 14, 2026
    साहित्यकार सुकराज सुब्बा ‘भानु पुरस्कार’ ले अलङ्कृत, 13 जनालाई सेवाश्री सम्मान
    July 13, 2026
    सीएपी सिक्किमले पार्टी मुख्य कार्यालयमा 212औं भानुजयन्ती मनायो
    July 13, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: स्वामी शिवानन्दको निधनमा मुख्यमन्त्रीद्वारा दु:ख प्रकट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > स्वामी शिवानन्दको निधनमा मुख्यमन्त्रीद्वारा दु:ख प्रकट
Latest News

स्वामी शिवानन्दको निधनमा मुख्यमन्त्रीद्वारा दु:ख प्रकट

Suk Raj Aaron Rai
Last updated: May 5, 2025 4:57 pm
Suk Raj Aaron Rai Published May 5, 2025
Share
SHARE


गान्तोक, 05 मई। मुख्यमन्त्री प्रेमसिंह तामाङले पद्मश्रीले सम्मानित स्वामी शिवानन्दको निधनमा गहिरो दु:ख व्यक्त गर्दै उनको आत्माको अनन्त शान्तिको निम्ति प्रार्थना गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुकमा पद्मश्रीले सम्मानित योग शिक्षक एवं आध्यात्मिक मार्गदर्शक स्वामी शिवानन्दको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्। उनले स्व. शिवानन्दको जीवन सरलता, अनुशासन र सेवाको प्रतीक थियो भनी बताएका छन्।
मुख्यमन्त्रीले भनेका छन्, उहॉंको यात्रा एक शताब्दीभन्दा अधिक समयसम्म चल्यो, जसमा योग, करुणा, मानवता र विनम्रताका शिक्षाहरूको माध्यमद्वारा अनगन्ति मानिसहरूको जीवनलाई छोए। भारत सरकारद्वारा 2022 मा पद्मश्रीबाट सम्मानित स्वामी शिवानन्दको समाजप्रति योगदान पुस्तौंसम्म कायम रह्यो। नि:स्वार्थ सेवा र आध्यात्मिक अभ्यासप्रतिको उहॉंको प्रतिबद्धताले धेरैको ह्रदयमा अमिट छाप छोडेको छ।
मुख्यमन्त्रीले सिक्किमका जनताको तर्फबाट स्व. शिवानन्दको परिवार, अनुयायीहरू र विश्वभरका प्रशंसकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै उनको आत्माले अनन्त शान्ति प्राप्त गरोस् भनी प्रार्थना गरेका छन्।

लेगसेपको गेमन पुलबाट हाम फालेका दिनेश दासको शव फेला पऱ्यो

पाकिम जिल्ला पुलिसद्वारा ‘लागूऔषध विरुद्ध युद्ध’ अभियान तीव्र, भारी मात्रामा लागूऔषधसहित आरोपीहरू पक्राउ

प्रधानमन्त्री मोदीले उत्तर-पूर्वी क्षेत्रमा आफ्नो प्रकारको पहिलो गौशालाको भर्चुअल रूपमा उद्घाटन गरे

मोदी सरकारमा पूर्वोत्तरमा इन्सरजेन्सीको ठाउँ निवेशले लिएको केन्द्रिय राज्यमन्त्री मार्गेरिटाको दाबी

Delivering schemes without deadlines: Golay’s Governance Doesn’t Wait for Elections!

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalSikkim

सिक्किम आफ्नो प्राकृतिक सम्पदा, स्वच्छ पर्यावरण, सामाजिक सद्भावको लागि परिचित: मुख्यमन्त्री

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 12, 2025
MP Indra Hang Subba chairs third DISHA coordination meet in Pakyong
एससीईआरटीले लाइब्रेरियनहरूका लागि पाँच दिने अभिमुखीकरण कार्यक्रम आयोजित
राजभवनमा दिव्याङ्ग बालबालिकाहरूलाई लिएर ‘योग समावेश’ सम्पन्न
वरिष्ठ पत्रकार खगेन्द्रमणि प्रधान ‘काशीराज प्रधान आजीवन पत्रकारिता पुरस्कार 2025’ ले अभिनन्दित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?