By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    टीएनएको शतवार्षिकी समारोहमा संस्थापक छोग्याल सर टाशी नामग्यालको पूर्णकदको प्रतिमा अनावरण
    November 5, 2026
    राज्यपाल गौतमले रानीपुलस्थित वृद्धाश्रमको भ्रमण गरे, ज्येष्ठ नागरिकसँग तिहार मनाउँदै लिए आशीर्वाद
    November 4, 2026
    नेपाली साहित्य परिषद्ले १५ नोभेम्बरमा महाकवि देवकोटाको ११७औँ जयन्ती मनाउने
    November 2, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    तलब भुक्तानीमा ढिलाईप्रति सीएपीको चिन्ता, कर्मचारीहरूले भोग्नुपरेका आर्थिक क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग
    November 4, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: अमर सुब्बाले ‘आदि कैलाश हाई अल्टिट्यूड म्याराथन’ को लागि मार्गको मानचित्रण पूरा गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Branding > अमर सुब्बाले ‘आदि कैलाश हाई अल्टिट्यूड म्याराथन’ को लागि मार्गको मानचित्रण पूरा गरे
BrandingNortheastSports

अमर सुब्बाले ‘आदि कैलाश हाई अल्टिट्यूड म्याराथन’ को लागि मार्गको मानचित्रण पूरा गरे

Suk Raj Aaron Rai
Last updated: August 3, 2025 4:24 pm
Suk Raj Aaron Rai Published August 3, 2025
Share
SHARE

गान्तोक, 03 अगस्त। म्याराथन म्यान अफ् सिक्किम अमर सुब्बाले उत्तराखण्डमा गुन्जीदेखि आदि कैलाश र पार्वती कुण्डसम्म 40 किलोमिटर मार्गको ट्रायल रन पूरा गरेका छन्। आगामी अक्टोबर महिनामा आयोजना हुने ‘आदि कैलाश हाई अल्टिट्यूड म्याराथन’ को लागि उक्त मार्गको मानचित्रणको लागि धावक सुब्बालाई उत्तराखण्ड सरकारले आमन्त्रित गरेको थियो।
धावक अमर सुब्बा अनुसार, उत्तराखण्डको गुन्जी 10,500 फिटको उचाईमा तथा आदि कैलाश र पार्वती कुण्ड 17,513 फिटको उचाईमा अवस्थित छ। यहॉं आगामी अक्टोबर महिनामा आयोजना हुने ‘आदि कैलाश हाई अल्टिट्यूड म्याराथन’ को ट्रायल रनको एक भागको रूपमा 40 किलोमिटर मार्गको मानचित्रण पूरा गरेका छन्।
धावक सुब्बाले यस पहलमा आफ्नो विशेषज्ञताको लागि विशेष निमन्त्रणा पठाएकोमा उत्तराखण्ड सरकारलाई धन्यवाद दिएका छन्। स्मरण रहोस्, अमर सुब्बाले गत 29 मई, 2025 मा आयोजित विश्वकै सर्वोच्च एभरेस्ट म्याराथनमा दोस्रो स्थान हासिल गरेका थिए।

लोकसभा सांसद सुब्बाको सहयोगमा तादोङ कलेजम उच्च-प्रदर्शन कम्प्युटेशनल सुविधाको स्थापना

लाचेनमा आएको फ्ल्याश फ्लड विषय मुख्य सचिवसॅंग महत्वपूर्ण बैठक आयोजित

Chief Minister’s Mentorship Programme 2025-2026 inaugurated for Pakyong District

राज्यपाल स्वर्ण कप: सुदेवा दिल्लीलाई पराजित गर्दै गोकुलम केरला सेमिफाइनलमा

79th Independence Day Celebration – 2025, Soreng District enters its 6th Day

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentLatest NewsSikkimTravel

ट्याक्सी वाहनमा युवतीमाथि हातपात गरेको आरोपमा एक व्यक्ति पक्राउ

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 5, 2025
वरिष्ठ पत्रकार अम्बर गुरुङलाई ‘राम पात्रो मेमोरियल अवार्ड फर् एक्सिलेन्स इन् जर्नलिज्म’
नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
Sikkim CM chairs preparatory meeting for KAMSEL ceremony at Tholung monastery
सिक्किमका पूर्व सांसदहरूको मञ्चले उठायो नेपाली सीट पुनर्स्थापनाको माग
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?