By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: स्वर्ण जयन्ती केवल अतीतको गौरव स्मरण गर्ने होइन, तर भविष्यको दिशा तय गर्ने अवसर पनि हो: राज्यपाल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > स्वर्ण जयन्ती केवल अतीतको गौरव स्मरण गर्ने होइन, तर भविष्यको दिशा तय गर्ने अवसर पनि हो: राज्यपाल
Sikkim

स्वर्ण जयन्ती केवल अतीतको गौरव स्मरण गर्ने होइन, तर भविष्यको दिशा तय गर्ने अवसर पनि हो: राज्यपाल

Aaron Rai
Last updated: May 13, 2025 4:32 pm
Aaron Rai Published May 13, 2025
Share
SHARE


गान्तोक, 13 मई। प्रेस क्लब अफ् सिक्किम र राज्य सूचना एवं जनसम्पर्क (आईपीआर) विभागले राज्य स्थापनाको 50औं वर्षगॉंठको अवसर आज स्वर्ण जयन्ती सम्मेलन ‘सिक्किम@50’ आयोजन गऱ्यो। अदमपुलस्थित स्थानीय एउटा होटलमा आयोजित उक्त कार्यक्रमको उद्घाटन सत्रमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि थिए।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै राज्यपाल माथुरले स्वर्ण जयन्ती सम्मेलन ‘सिक्किम@50’ आयोजनको निम्ति प्रेस क्लब र आईपीआर विभागलाई बधाई दिए। सिक्किमको 50 वर्षीय यात्रामाथि प्रकाश पार्दै उनले यसलाई सफलताको उत्सव, नयॉं चुनौतीहरूको सामना गर्ने र भविष्यको दिशा तय गर्ने महत्वपूर्ण अवसर रहेको बताए।
राज्यपालले भाइब्रेन्ट भिलेज प्रोग्रामको उल्लेख गर्दै 2014 देखि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा उत्तर पूर्व र सीमावर्ती क्षेत्रहरूको विकासको निम्ति धेरै महत्वपूर्ण पहल गरिएको बताए। यसमा एक्ट ईस्ट नीति, गुणात्मक हवाई र रेल सम्पर्क तथा उन्नत सडक नेटवर्क जस्ता योजनाहरू सामेल रहेको उनले बताए।
यस अतिरिक्त, राज्यपाल माथूरले ‘अपरेशन सिन्दूर’ को उल्लेख गर्दै यसलाई भारतद्वारा पाकिस्तान विरुद्ध एउटा सशक्त सैन्य अभियान बताए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सम्बोधनको उल्लेख गरे, जसमा प्रधानमन्त्रीले स्पष्ट रूपमा भारतले अब प्रतिक्रिया मात्र दिॅंदैन, तर निर्णायक कारबाही पनि गर्छ भन्ने सन्देश दिएको बताए। उनले आतङ्कवाद विरुद्ध भारतको लडाई केवल राष्ट्रिय हितसम्म सीमित छैन, तर सम्पूर्ण विश्वको सुरक्षाको निम्ति अत्यन्त आवश्यक रहेको बताए।
राज्यपालले आफ्नो सम्बोधनमा भारतीय सेनाका वीर जवानहरूको साहस र पराक्रमको सराहना गर्दै अपरेशन सिन्दूर भारतको सैन्य रणनीति र दृढ संकल्पको प्रतीक रहेको बताए। उनले भारत आफ्नो सम्प्रभुता र नागरिकहरूको सुरक्षाको निम्ति कुनै पनि चुनौतीको सामना गर्न पूर्णत: तैयार रहेको बताए।
राज्यपालले यो सम्मेलनले नयॉं विचारहरू, नयॉं प्रतिबद्धता र सिक्किमलाई एकजुट गर्ने एउटा मञ्च बन्नेछ भन्ने आशा व्यक्त गरे। उनले स्वर्ण जयन्ती केवल अतीतको गौरव स्मरण गर्ने होइन, तर भविष्यको दिशा तय गर्ने अवसर पनि रहेको बताए।

You Might Also Like

मुख्यमन्त्रीले दिए लोसारको बधाई एवं शुभकामना दिए

CM inspects newly constructed 500-bedded District Hospital in Namchi

सातौं सारथी सम्मान दिवस पालन गरियो, मुख्यमन्त्रीद्वारा चालकहरूका लागि चिकित्सा बीमाको घोषणा

French Ambassador aims to support conservation of State Animal of Sikkim

बीईएलको उच्चस्तरीय प्रतिनिधिमण्डलले राज्यपालसॅंग गरे शिष्टाचार भेट

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
DestinationsInvestmentNationalTourism

Second Pakyong Airport Advisory Committee Meeting held to boost flight operations

Aaron Rai Aaron Rai July 5, 2025
डा. हरिप्रसाद छेत्रीद्वारा लिखित ‘आत्मकथा’ पुस्तकको आज 6 माइलस्थित हर्कमाया महाविद्यालयको प्रेक्षागृहमा आयोजित एक कार्यक्रमबीच विमोचन भयो।
Sikkim CM attends ATTC’s Silver Jubilee celebrations
मन्त्री लिम्बूले नम्बू जेएचएसको नवनिर्मित विद्यालय भवन उद्घाटन गरे
CM attends high-level task force meeting of DoNER on agriculture, horticulture & tourism sectors
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?