By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपा व्यापारी मोर्चाका पूर्व प्रदेश अध्यक्ष बीरेन्द्र प्रसादले दिए राजीनामा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > भाजपा व्यापारी मोर्चाका पूर्व प्रदेश अध्यक्ष बीरेन्द्र प्रसादले दिए राजीनामा
NortheastOpinionPolitician

भाजपा व्यापारी मोर्चाका पूर्व प्रदेश अध्यक्ष बीरेन्द्र प्रसादले दिए राजीनामा

Suk Raj Aaron Rai
Last updated: August 31, 2026 2:43 pm
Suk Raj Aaron Rai Published August 31, 2026
Share
SHARE

गान्तोक, ३१ अगस्त । भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेशका पूर्व व्यापारी मोर्चा अध्यक्ष बीरेन्द्र प्रसादले पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिएका छन्। प्रसादले आजैदेखि (31 अगस्त) लागू हुने गरी पार्टी प्राथमिक सदस्यताबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन्।
उनले आफ्नो राजीनामाको कारण पूर्ण रूपमा व्यक्तिगत रहेको तथा स्वतन्त्र रूपमा आफ्नो जीवन र जिम्मेवारीहरू सम्हाल्ने उद्देश्यले सक्रिय राजनीतिबाट अलग हुने निर्णय गरेको स्पष्ट पारेका छन्। उनले आफ्नो राजीनामा पार्टी वा यसको नेतृत्वप्रति कुनै व्यक्तिगत असन्तुष्टि वा गुनासोका कारण नभएको पनि स्पष्ट पारेका छन्।
उनले आफ्नो कार्यकालमा पार्टी, नेतृत्व, सहकर्मी तथा सदस्यहरूबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गरेका छन्। उनले भाजपा र यसको संगठनात्मक सिद्धान्तप्रति आफ्नो सम्मान आगामी दिनमा पनि कायम रहने बताएका छन्।

९औँ पदमसिंह अपतन स्मृति व्याख्यान २०२५ सम्पन्न“हाम्रा पुर्खाहरू विज्ञान आउनुभन्दा पहिल्यै विज्ञानसम्मत निर्माण गर्थे” – सी.पी. शर्मा

भारतका उपराष्ट्रपति सीपी राधाकृष्णन सिक्किम आइपुगे

Cho-La and Dok-La Pass Opened Under Ran Bhoomi Darshan Initiative

Sikkim CM Calls on Union Finance Minister, Discusses Developmental Priorities

सांसद सुब्बाले निर्वाचन प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन जोड दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteraturePoliticianSA Nepali

मन्त्री सोनाम लामाले केन्द्रिय रक्षामन्त्री राजनाथसिंह सॅंग भेट गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 25, 2025
Multi-Stakeholder Consultation on Youth Mental Health & Suicide Prevention under Sikkim INSPIRES
कर्म टेम्पो इथेन्पा राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित, मुख्यमन्त्रीले दिए बधाई
National Seminar on Export Promotion Held in Sikkim to Support Local Businesses
कवि एवं पत्रकार प्रवीण खालिङ २८औं डा शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारले अभिनन्दित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?