By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित
    May 13, 2026
    कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
    May 12, 2026
    29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज
    May 12, 2026
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
  • Politics
    PoliticsShow More
    जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
    May 12, 2026
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम गलत राजनीतिक प्रवृत्तिको शिकार बनेको छ: गणेश राई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > सिक्किम गलत राजनीतिक प्रवृत्तिको शिकार बनेको छ: गणेश राई
Sikkim

सिक्किम गलत राजनीतिक प्रवृत्तिको शिकार बनेको छ: गणेश राई

Aaron Rai
Last updated: May 17, 2025 5:30 pm
Aaron Rai Published May 17, 2025
Share
SHARE

गान्तोक, 17 मई। सिटिजन एक्सन पार्टी सिक्किमले आज रम्फूस्थित जोनल पार्टी कार्यालयमा सिक्किमको 50औं राज्य दिवस भव्य रूपमा मनायो। कार्यक्रममा पार्टी अध्यक्ष गणेश के. राई प्रमुख अतिथि रहेका थिए। यसैगरी, पार्टीका उपाध्यक्षगण, विभिन्न जिल्लाका अध्यक्षगण, महासचिवगण, पार्टी प्रवक्ता, महिला परिषद, युवा कल्याण परिषद तथा विभिन्न तहका नेता र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
राज्य दिवसको पावन अवसरमा आयोजित यस कार्यक्रममा पार्टीका विभिन्न नेताहरूले सिक्किम राज्यको ऐतिहासिक योगदान, सत्तान्तरण प्रक्रिया, लोकतान्त्रिक विकास र समावेशी स्वरूपको महत्त्वलाई स्मरण गर्दै विचार व्यक्त गरे। पार्टी अध्यक्ष गणेश राईले राज्य दिवसको स्वर्ण जयन्ती अवसरमा समग्र सिक्किमवासीलाई शुभकामना दिँदै सिक्किमले विगत 50 वर्षमा हासिल गरेका उपलब्धिहरूको समीक्षा गरे। उनले सिक्किमले देशको समग्र विकास र राष्ट्रिय अखण्डतामा पुऱ्याएको योगदानको उच्च प्रशंसा गर्दै वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे।
उनले भने, “सिक्किम आज गलत राजनीतिक प्रवृत्तिको शिकार बनेको छ। सत्ता व्यक्तिवादी, भ्रष्ट र अलोकतान्त्रिक दिशामा अग्रसर भएको छ। यस्तो परिस्थितिमा सिटिजन एक्सन पार्टी सिक्किम अब जनताको एकमात्र विकल्पको रूपमा अगाडि बढिरहेको छ।” पार्टीले सिक्किम राज्यको गौरवपूर्ण इतिहासको सम्मान गर्दै नयाँ राजनीतिक संस्कार, जवाफदेहिता र समर्पित नेतृत्वमार्फत जनताको सेवा गर्ने प्रणसमेत व्यक्त गरेको छ। सिटिजन एक्सन पार्टी सिक्किमले आगामी दिनहरूमा अझ सशक्त, स्वच्छ र समावेशी राजनीतिक अभियानलाई निरन्तरता दिने दृढता प्रकट गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

You Might Also Like

Golay Highlights Sikkim’s Challenges and Achievements at 12th NESAC Meeting

मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसॅंग भेट गरे, प्रमुख विकास प्राथमिकताहरू र उदीयमान आवश्यकताहरूबारे चर्चा गरे

BJP to focus on membership drive in Sikkim

पत्रकार सुरज लिम्बू ‘ग्रामीण पत्रकारिता पुरस्कार 2025’ ले अभिनन्दित

CM attends high-level task force meeting of DoNER on agriculture, horticulture & tourism sectors

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
HealthLatest NewsOpinion

जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित

Aaron Rai Aaron Rai May 8, 2026
India-China agree to resume Mansarovar yatra, Nathula trade in key 6-point agreement #swatantra_aawaj
भाजपाको विजय जनताको दूरदर्शी नेतृत्व र परिवर्तनकारी शासनमा अटल विश्वासको प्रमाण: मुख्यमन्त्री
Tat-Tato News As Wintry Chiso Bites!
मुख्यमन्त्रीले वित्तमन्त्री सीतारमणसॅंग भेट गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?