By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    भारतको मानचित्रबाट सिक्किमलाई हटाएकोमा मुख्यमन्त्रीको प्रतिक्रिया
    May 14, 2025
    Latest News
    जिल्लापालले गरे रिम्बी राहत शिविरको निरीक्षण, पैह्रो पीडित परिवारलाई चेक वितरण
    September 28, 2026
    CM Attends UDAAN Festival at ATTC Bardang
    September 28, 2026
    रिम्बी पैह्रो प्रभावित परिवारलाई सीएपीको राहत सहयोग
    September 26, 2026
    सिकनलाई प्रतिष्ठित स्कच पुरस्कार, अध्यक्ष राईले सरोकारवालालाई समर्पित गरे
    September 26, 2026
  • Politics
    PoliticsShow More
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
    तुमिन-लिङ्गी समष्टिमा एसकेएम पञ्चायत प्रकोष्ठको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    September 26, 2026
    सीएपीले ‘सिजनल राजनीति’ को सट्टा व्यवस्था परिवर्तनका लागि इमानदार राजनीति गरिरहेको छ: गणेश राई
    September 25, 2026
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपा सिक्किम महिला मोर्चा अध्यक्षले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरिन्
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > भाजपा सिक्किम महिला मोर्चा अध्यक्षले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरिन्
NationalPoliticianSA NepaliSikkim

भाजपा सिक्किम महिला मोर्चा अध्यक्षले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरिन्

Suk Raj Aaron Rai
Last updated: June 25, 2026 4:11 pm
Suk Raj Aaron Rai Published June 25, 2026
Share
SHARE


गान्तोक, 25 जून । भाजपा सिक्किम महिला मोर्चाकी अध्यक्ष तथा गान्तोक नगरपालिका पार्षद सिर्जना छेत्रीले आज केन्द्रिय महिला तथा बाल विकास मन्त्री अन्नपूर्ण देवीलाई नयाँ दिल्लीस्थित उनको निवासमा भेटेर सिक्किमका लागि विभिन्न महिला-केन्द्रित कल्याण र विकास पहलहरूको बारेमा विस्तृत छलफल गरिन्। उक्त जानकारी आज एक प्रेस विज्ञप्तिमा दिइएको छ।
बैठककका क्रममा छेत्रीले मन्त्रालयका प्रमुख योजनाहरू, महिला सुरक्षा, सशक्तिकरण, पोषण र जीविकोपार्जनका सम्बन्धित पहलहरूको बारेमा बढी जागरूकता र प्रभावकारी कार्यान्वयनको आवश्यकतामाथि प्रकाश पारिन्। उनले महिला, बालबालिका र समाजका कमजोर वर्गहरूलाई फाइदा पुर्‍याउन शहरी र नगरपालिका क्षेत्रहरूमा उपयुक्त योजना र कार्यक्रमहरू विस्तार गर्ने दायराबारे पनि छलफल गरिन्।
उनले सिक्किममा महिलाहरूले सामना गरिरहेका विभिन्न चुनौतीहरूको बारेमा मन्त्रीलाई अवगत गराइन् र महिला सुरक्षा, क्षमता निर्माण, सीप विकास, उद्यमशीलता र सामाजिक कल्याण हस्तक्षेपका लागि मन्त्रालयबाट थप सहयोगको माग गरिन्। उनले मन्त्रीलाई सिक्किम भ्रमण गर्न र महिला लाभार्थीहरू, सरोकारवालाहरूसँग अन्तरक्रिया गरेर महिला मोर्चा संगठनलाई सुदृढ पार्न हार्दिक निमन्त्रणा पनि दिइन्।
उनले भनिन्, यो भ्रमणले राज्यमा महिला उन्मुख कार्यक्रमहरूलाई प्रवर्द्धन गर्न र तल्लो तहको संलग्नता र महिला सशक्तिकरण पहलहरूलाई अझ बलियो बनाउन मद्दत गर्नेछ। उनले बैठक सकारात्मक रूपमा समाप्त भएको बताउॅंदै मन्त्रीले सिक्किममा महिला र बालबालिकाको कल्याण र सशक्तिकरणको लागि निरन्तर समर्थन र सहयोगको आश्वासन दिएको बताएकी छन्।

एसडीएफ पार्टीको घुर्पिसेमा महत्वपूर्ण बैठक आयोजित

सांसद सुब्बाले अमित शाहलाई भेटे, लिम्बू र तामाङको सीट आरक्षण र जनजातिको मुद्दा उठाए

प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई

अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग

अन्तत: सामसन तामाङ पक्रा परेका छन्।

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalOpinionPolitician

प्रधानमन्त्रीले सिक्किमको अर्किड सम्पदा तथा परम्परागत हस्तकलालाई अन्तरराष्ट्रिय स्तरमा परिचित गराए: मुख्यमन्त्री

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 21, 2026
शिक्षा मन्त्री राजु बस्नेतले दिए जैविक विविधता र जैविक कृषिमा आधारित अध्ययन अनुसन्धानमा जोड
देन्तामको सोममा नयॉं पुलिस पिकेट पोस्टको उद्घाटन
बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
Bista visits flood-threatened Kalijhora
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?