By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
    June 30, 2025
    एसकेएम राज्यस्तरीय नारी शक्तिद्वारा नवनियुक्त नारी पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त
    July 21, 2025
    सिक्किम असीम सम्भावनाहरूले भरिएको राज्य: राज्यपाल
    August 13, 2025
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले दिल्लीमा सिक्किम स्टुडेन्ट्स एसोसिएशनका प्रतिनिधिहरूसॅंग भेट गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > मुख्यमन्त्रीले दिल्लीमा सिक्किम स्टुडेन्ट्स एसोसिएशनका प्रतिनिधिहरूसॅंग भेट गरे
EducationSA Features

मुख्यमन्त्रीले दिल्लीमा सिक्किम स्टुडेन्ट्स एसोसिएशनका प्रतिनिधिहरूसॅंग भेट गरे

Aaron Rai
Last updated: May 21, 2025 4:35 pm
Aaron Rai Published May 21, 2025
Share
SHARE


गान्तोक, 21 मई। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयॉं दिल्लीमा सिक्किम स्टुडेन्ट्स एसोसिएशन, दिल्लीको नवनिर्वाचित कार्यकारी समितिका पदाधिकारीहरूसॅंग भेट गरे। कार्यकारी समितिको अगुवाई अध्यक्ष किशोर छेत्रीले गरेका थिए।
मुख्यमन्त्रीले आज सोशियल मिडियामा विद्यार्थीहरूको शैक्षिक यात्रा र आकांक्षाहरूको बारेमा अर्थपूर्ण कुराकानीमा संलग्न हुन पाउँदा खुशी लागेको बताएका छन्। उनले यी युवाहरूको उत्साह, दृढ संकल्प र उद्देश्यको स्पष्टता साँच्चै प्रेरणादायी रहेको उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले विद्यार्थीहरू सबैलाई उनीहरूको भविष्यको प्रयासको लागि शुभकामना दिएका छन्। उनले विद्यार्थीहरूलाई कडा परिश्रम गरिरहन, सिक्किमको मूल्यमान्यतालाई कायम राख्न तथा राज्य र राष्ट्रलाई गौरवान्वित तुल्याउन प्रयास गर्न आह्वान गरेका छन्।

You Might Also Like

दुई दिवसीय राज्यस्तरीय विद्यालय खेलकुद २०२५ रेशीथाङ खेलगाँउमा सम्पन्न

विधानसभा उपाध्यक्षले विद्यार्थीहरूलाई ठूलो सपना देख्न र कडा परिश्रम गर्न प्रोत्साहित गरिन्

Education department gears towards 100% Pass rate in board exams

मुख्यमन्त्रीले सरकारद्वारा प्रदान गरिएका सहयोग र अवसरहरूको पूर्ण उपयोग गर्न आग्रह गरे

मुख्यमन्त्रीले आफ्नी आमाको नाममा बिरुवा रोपे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

वडोदरा नगर निगमका पार्षदहरू सिक्किम भ्रमणमा, राज्यपालसॅंग गरे भेट

SA Desk SA Desk March 7, 2025
Sikkim’s Senior Women’s Football Team to Represent State at 38th National Games
राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने
50 Years of Statehood Celebrations: Comprehensive Review Meeting Held
उत्तर सिक्किममा फसेका पर्यटकहरूको दोस्रो समूहलाई छातेनबाट सुरक्षित एयरलिफ्ट गरियो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?