By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    गान्तोक जिल्ला प्रशासन केन्द्रद्वारा ‘नशामुक्त भारत अभियान’ पालन
    June 27, 2026
    एसडीएफ अध्यक्षले वर्तमान मुख्यमन्त्रीमाथि सिक्किमलाई लथालिङ बनाएको आरोप लगाए
    June 26, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
  • Politics
    PoliticsShow More
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: उत्तर सिक्किममा भारतीय सेनाका अधिकारीको मृत्यु, मुख्यमन्त्रीद्वारा दु:ख प्रकट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > उत्तर सिक्किममा भारतीय सेनाका अधिकारीको मृत्यु, मुख्यमन्त्रीद्वारा दु:ख प्रकट
Latest NewsNational

उत्तर सिक्किममा भारतीय सेनाका अधिकारीको मृत्यु, मुख्यमन्त्रीद्वारा दु:ख प्रकट

Suk Raj Aaron Rai
Last updated: May 23, 2025 5:33 pm
Suk Raj Aaron Rai Published May 23, 2025
Share
SHARE


गान्तोक, 23 मई। भारतीय सेनाका एक युवा एवं बहादुर अधिकारी लेफ्टिनेन्ट सशांक तिवारीको उत्तर सिक्किममा कर्तव्य निर्वहनको क्रममा निधन भएको छ। आधिकारिक सूत्रहरू अनुसार, हिजो, 22 मईका दिन उत्तर सिक्किमको छु जंक्शनमा नियमित पेट्रोलिङको क्रममा दुर्घटनावश उनको मृत्यु भयो। उनी चिप्लिएर लडेपछि खोलाले बगाउॅंदा मृत्यु भएको बताइएको छ।
मुख्यमन्त्री प्रेमसिंह तामाङले भारतीय सेनाका एक युवा एवं बहादुर अधिकारी लेफ्टिनेन्ट सशांक तिवारीको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्। उनले लेफ्टिनेन्ट तिवारीको साहस, कर्तव्यबोध र देशप्रतिको प्रतिबद्धताको सदैव सम्झाना गरिनेछ भनी आज सामाजिक सञ्जालमा बताएका छन्।
मुख्यमन्त्रीले सिक्किमका जनताको तर्फबाट उनको परिवार र प्रियजनहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छन्। उनले यस गहिरो शोकको क्षणमा हामी शोक सन्तप्त परिवारको साथमा छौं र उनको बलिदानलाई अत्यन्त सम्मान र कृतज्ञताका साथ सम्मान गर्दछौं भनी उल्लेख गरेका छन्।

लागूपदार्थ प्रयोग गरेको आरोपमा व्यक्तिहरूमाथि कुटपिट र सार्वजनिक अपमान विरुद्ध एफआईआर दर्ता

State BJP places NH 10 issues to Governor

Govt Team Concludes Glacial Lake Hazard Assessment in West Sikkim

Stray Dog Control Committee Formed in Pakyong District

राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Uncategorized

‘सिक्किम आइडल सिजन 2’ को अनलाइन स्क्रीनिङ 2 अप्रेलदेखि शुरू हुने

SA Desk SA Desk March 16, 2025
एसकेएम पार्टीको १४औँ स्थापना दिवसको तयारीबारे महत्वपूर्ण बैठक सम्पन्न
जूम सालघारीमा 117 जना एसकेएम पार्टीमा सामेल भएको दाबी
मुख्यमन्त्रीले आफ्नी आमासॅंग भेट गरेर अमूल्य आशीर्वाद ग्रहण गरे
Chief Ministers of Sikkim and Assam discuss regional development
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?