By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
    June 27, 2025
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
    June 26, 2025
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
    Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
    June 25, 2025
    पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
    June 24, 2025
    कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप
    June 22, 2025
    एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
    June 21, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: कञ्चनजङ्घालाई ‘सेल्फी पोइन्ट’ बनाउने कार्यलाई स्वीकार्य गरिने छैन: सीएपी सिक्किम
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > religion > कञ्चनजङ्घालाई ‘सेल्फी पोइन्ट’ बनाउने कार्यलाई स्वीकार्य गरिने छैन: सीएपी सिक्किम
religionSA Features

कञ्चनजङ्घालाई ‘सेल्फी पोइन्ट’ बनाउने कार्यलाई स्वीकार्य गरिने छैन: सीएपी सिक्किम

Aaron Rai
Last updated: May 25, 2025 6:42 pm
Aaron Rai Published May 25, 2025
Share
SHARE


गान्तोक, 25 मई। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले कञ्चनजङ्घामाथि आरोहणलाई धार्मिक आस्था, सांस्कृतिक आत्मा र संवैधानिक सम्मानमाथि गरिएको गम्भीर अपमान ठहर गर्दै यसको घोर भर्त्सना जनाएको छ। सीएपीले कञ्चनजङ्घा हाम्रो आस्था हो र यसको सम्मानसॅंग कहिल्यै सम्झौता हुँदैन भनी बताएको छ।
सीएपी नेता जिग्मी वाङ्गेल भोटियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, कञ्चनजङ्घा—सिर्फ एक हिमशृङ्खला होइन, यो सिक्किमको ह्रदय, हाम्रो पहिचान र हाम्रो आस्थाको प्रतीक हो। यसको शिखरमा पाइला टेक्नु केवल भौगोलिक आरोहण होइन, यो हाम्रो धर्म, संस्कृति र सामूहिक आत्मामाथि लात हान्नु सरह हो।
सीएपीले भारतीय सेनाका केही सदस्यहरूले राष्ट्र सेवाको नाममा कञ्चनजङ्घाको शिखरमा चढेर फोटो खिचेको बताउॅंदै यस्तो कार्यले सम्पूर्ण सिक्किमेलीको भावना गम्भीर रूपमा आहत भएको बताएको छ। सीएपीले कञ्चनजङ्घालाई ‘सेल्फी पोइन्ट’ बनाउने कार्यलाई स्वीकार्य गरिने छैन भनी स्पष्ट सन्देश दिएको छ। सीएपीले सिक्किम सरकार र धार्मिक मामिला सम्बन्धी मन्त्रालयलाई पनि सचेत र सजग भएर काम गर्न आह्वान गरेको छ।
सीएपीले तीनवटा माग पनि राखेको छ, जसमा कञ्चनजङ्घा शिखर चढ्न पठाउने, चढ्ने र फोटो सार्वजनिक गर्ने सबै व्यक्तिहरूलाई पहिचान गरी तत्काल कानुनी कारबाही गरिनु पर्ने, पवित्र स्थलहरूलाई ‘साहसिक पर्यटन केन्द्र’ बनाउने सोच र मानसिकता विरुद्ध कडा नीति अवलम्बन गरिनु पर्ने र यस्ता कार्य दोहोरिन नदिन राज्यस्तरीय चेताउनी, निगरानी र रोकथाम संयन्त्र तुरुन्त स्थापना गरिनु पर्ने माग सामेल छन्

You Might Also Like

मुख्यमन्त्री 17औं ग्यालवा कर्मापा उगेन थिन्ले दोर्जीको 40औं जन्मदिन समारोहमा सहभागी बने

सावलीगाउॅं सरकारी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहको समापन

पोप फ्रान्सिसको निधनप्रति मुख्यमन्त्रीद्वारा गहिरो दु:ख प्रकट

एसडीएफ अध्यक्ष पवन चामलिङ पोक्सो मामिलामा आरोप मुक्त

मुख्यमन्त्रीले गुड फ्राइडेको राज्यवासीहरूलाई दिए शुभकामना

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSikkim

Mangan District discusses reopening of Lachen-Lachung for tourists

SA Desk SA Desk September 25, 2024
Tourism minister meets Gautam Gambhir, highlights Sikkim’s potential in adventure-sports tourism
राज्यपालले एनआईटी देवरालीको बैठकको अध्यक्षता गरे
CM, DoNER Minister charts roadmap for Viksit Sikkim
आशिष राईमाथि भएको हमलामा सत्तारुढ़ पार्टीको हात रहेको गणेश राईको आरोप
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?