By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
    लोकसभा सांसद सुब्बा लेहमा संसदीय स्थायी समितिको अध्ययन भ्रमणमा सहभागी
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: बीआरओको अथक प्रयासपछि उत्तर सिक्किममा फसेका पर्यटकहरूको सुरक्षित निकासीको बाटो खुल्यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Insider > बीआरओको अथक प्रयासपछि उत्तर सिक्किममा फसेका पर्यटकहरूको सुरक्षित निकासीको बाटो खुल्यो
InsiderLatest News

बीआरओको अथक प्रयासपछि उत्तर सिक्किममा फसेका पर्यटकहरूको सुरक्षित निकासीको बाटो खुल्यो

Suk Raj Aaron Rai
Last updated: June 2, 2025 6:41 pm
Suk Raj Aaron Rai Published June 1, 2025
Share
SHARE


गान्तोक, 01 जून। भारी वर्षा र प्रतिकूल मौसमको बावजुद सीमा सडक संगठन (बीआरओ) ले आफ्नो जनशक्ति र भारी मेसिनरी परिचालन गरेर क्षतिग्रस्त खण्डहरू पुनर्निर्माण गर्न र महत्वपूर्ण मार्गहरू पुन: खोल्न दिनरात काम गरेको छ। फलस्वरूप बीआरओ फिदाङमा झोलुङ्गे पुल नजिकै खतरनाक दरार पुनर्स्थापित गर्न सफल बनेको छ। बीआरओको 48 घण्टाको अथक प्रयासपछि 01 जून साँझसम्म लाचुङतर्फ एकतर्फी सवारी साधन सम्पर्क सफलतापूर्वक पुनर्स्थापित गरेको छ।
बीआरओको यस सफल प्रयासपछि अब लाचुङ-चुङथाङ-शिपग्येर-साङ्कालङ-डिक्चु सडक हुँदै उत्तर सिक्किममा फसेका सयौं पर्यटकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने बाटो खुलेको छ। रहल खण्डहरूको पुनर्स्थापना गर्न बीआरओद्वारा द्रुत गतिमा कार्य भइरहेको आज जारी एक प्रेस विज्ञप्तिमा उल्लेख छ।
बीआरओले भनेको छ, 30 मई, 2025 मा अचानक बादल फाटेर लगातार भारी वर्षा भएपछि उत्तर सिक्किममा विनाश मच्चियो। भारी वर्षाले लाचेन, लाचुङ, गुरुदोङमार, जिरो पोइन्ट लगायत प्रमुख पर्यटकीय स्थलहरूमा जाने बाटोहरूमा ठूलो क्षति भयो। यस प्रकोपले धेरै स्थानहरूमा संरचना भत्कायो भने पुलहरूमा क्षति पुर्‍यायो। डिक्चु-साङ्कालङ-शिपग्येर मार्ग, चुङथाङ-लाचेन-जीमा मार्ग र चुङथाङ-लाचुङ मार्ग लगायतका महत्त्वपूर्ण सडक खण्डहरूमा ठूलो मात्रामा पैह्रो गयो। लाचेन र लाचुङतर्फ अत्यावश्यक लिंकको रूपमा काम गर्ने यी मार्गहरू पूर्ण रूपमा बाधित भए।
यसबाहेक, मुन्शीथाङ र जीमाका दुई महत्त्वपूर्ण बेली पुलहरू पनि बगायो। यसरी लाचेन शहर उत्तर र दक्षिण दुवै तर्फबाट सम्पर्कबिहिन बन्यो। टिस्टा नदीमा जलस्तर बढेपछि फिदाङमा झोलुङ्गे पुल नजिकै ठूलो भागलाई बगायो। यस कारण झोलुङ्गे पुललाई ठूलो क्षति भयो। विभिन्न सडकहरूमा व्यापक क्षति र महत्त्वपूर्ण पुलहरू बगाउँदा सर्वसाधारणका लागि गम्भीर जोखिम सिर्जना भयो भने लाचेन र लाचुङका उच्च उचाइका क्षेत्रहरूमा सयौं पर्यटकहरू अलपत्र परे।

City Runner offers Gangtok a chance to rethink public transport

दुई दिवसीय राज्यस्तरीय विद्यालय खेलकुद २०२५ रेशीथाङ खेलगाँउमा सम्पन्न

राजधानीमा अन्तरराष्ट्रिय बास्केटबल टुर्नामेन्ट आयोजित

National Seminar on Export Promotion Held in Sikkim to Support Local Businesses

सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsOpinionSA Nepali

मल्लीमा बङ्गालतर्फ टिस्ट नदीमा निर्माणाधीन सुरक्षा पर्खाललाई लिएर डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट कमिटीको मुख्य सचिवसॅंग वार्ता

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 11, 2026
हिमालय क्षेत्रका हिमनदी ताल र जल निकायहरूको अनुगमन सम्बन्धी गान्तोकमा बैठक
एसडीएफ पार्टीको गेजिङ जिल्ला समितिको सभा सम्पन्न
13 हजार फिटको उचाईमा जनरल सगत सिंह हाई-अल्टिट्यूड फुटबल प्रतियोगिताको उद्घाटन
Orientation Programme on Sikkim INSPIRES held at DAC Soreng
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?