By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    राज्यपाल स्वर्ण कप: सुदेवा दिल्लीलाई पराजित गर्दै गोकुलम केरला सेमिफाइनलमा
    October 9, 2026
    मुख्यमन्त्री तामाङले पैह्रो प्रभावित रिम्बी क्षेत्रको भ्रमण गरे, प्रभावितहरुलाई आर्थिक सहयोगको घोषणा
    October 9, 2026
    राज्यपाल माथुरले राज्य सूचना आयुक्त तिलक गजमेरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए
    October 8, 2026
    राज्यपाल स्वर्ण कप: ब्ल्याक ईगल विजयी, एफसी बनारस 5-0 ले पराजित
    October 8, 2026
  • Politics
    PoliticsShow More
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले सिक्किममा एनएचआईडीसीएलका सड़क परियोजनाहरूको प्रगति समीक्षा गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > मुख्यमन्त्रीले सिक्किममा एनएचआईडीसीएलका सड़क परियोजनाहरूको प्रगति समीक्षा गरे
Latest NewsNationalPoliticianSikkim

मुख्यमन्त्रीले सिक्किममा एनएचआईडीसीएलका सड़क परियोजनाहरूको प्रगति समीक्षा गरे

Suk Raj Aaron Rai
Last updated: January 13, 2026 6:20 pm
Suk Raj Aaron Rai Published January 13, 2026
Share
SHARE

गान्तोक, 13 जनवरी । मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा आज सिक्किममा राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल) द्वारा सञ्चालन गरिएका परियोजनाहरूको विषयमा छलफल गर्न एक समीक्षा बैठक आयोजन गरियो। उक्त बैठक आज मिन्तोकगाङमा गरिएको सीएमओले प्रेस विज्ञप्तिमा जनाएको छ। बैठकमा राज्यभर सञ्चालनमा रहेका एनएचआईडीसीएल परियोजनाहरूको अवस्थाबारे समीक्षा गरियो, जसमा सम्पन्न भएका कार्य, हाल सञ्चालनमा रहेका परियोजना तथा तयारी चरणमा रहेका विस्तृत परियोजना प्रतिवेदन समावेश थिए। यसका साथै जिल्ला–विशेष सरोकारका विषयहरूमा पनि विस्तृत छलफल गरियो।पाकिम जिल्लासम्बन्धी विषयमा जिल्लापालले उठाएका वेलकम गेट नजिकको सड़क खण्डसम्बन्धी समस्यामाथि विशेष छलफल गरियो। उक्त स्थानमा सवारी आवागमन कायम राख्दै निर्माण कार्य गर्ने वा थप जग्गा अधिग्रहणपछि निर्माण गर्ने—दुवै विकल्पमाथि विचार–विमर्श गरियो।यसरी नै गेजिङ जिल्लाका विषयहरूमा एनएचआईडीसीएल परियोजनामा देखिएका प्रशासनिक तथा कार्यान्वयनसम्बन्धी चुनौती समाधानमा केन्द्रित छलफल गरियो। बैठकले समन्वयात्मक प्रयासमार्फत जनतालाई न्यूनतम असुविधा हुने गरी सड़क पूर्वाधार सुदृढीकरण गर्ने राज्य सरकारको प्रतिबद्धता पुनः दोहोर्‍यायो।बैठकमा एनएचआईडीसीएलका कार्यकारी निर्देशक अशोक साहा लगायत अन्य अधिकारीहरू र राज्य सरकारका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

DC makes first official visit Yuksom Subdivision

नगरपालिका चुनाउलाई लिएर राजनीतिक दलका प्रतिनिधिहरूसॅंग बैठक सम्पन्न

Indra Hang welcomes ‘transformative’ Union Budget 2025-26

सिक्किम मिल्क युनियनको ३१औँ वार्षिक आमसभा सम्पन्न

गान्तोकमा खानेपानी संकटबारे भाजपा नेतृत्व र पीएचई विभागबीच बैठक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsOpinionPolitician

मुख्यमन्त्रीले जन्मदिनमा आफ्नी आमालाई भेटेर आशीर्वाद लिए

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 5, 2026
वरिष्ठ पत्रकार पदम छेत्रीको निधन, पीसीएसद्वारा श्रद्धाञ्जली अर्पण
मुख्यमन्त्री ‘गार्छेन गुटोर छेन्मो छाम’ मा सहभागी बने
43औं राष्ट्रिय आर्म रेस्लिङ च्याम्पियनशिपमा सिक्किमले पनि भाग लिने
असम लिङ्गजेमा ‘सिक्किम नेशनल ल युनिभर्सिटी’ को उद्घाटन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?