By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
    June 27, 2025
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
    June 26, 2025
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
    Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
    June 25, 2025
    पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
    June 24, 2025
    कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप
    June 22, 2025
    एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
    June 21, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी
PoliticsSA Nepali

मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी

Aaron Rai
Last updated: June 4, 2025 4:36 pm
Aaron Rai Published June 4, 2025
Share
SHARE


गान्तोक, 04 जून। भारतीय जनता पार्टी (भाजपा), सिक्किमले मोदी सरकारको गौरवशाली 11 वर्षका उपलब्धिहरूलाई लिएर राष्ट्रव्यापी कार्यक्रमलाई सिक्किममा पनि प्रभावकारी कार्यक्रम र पहलहरूका साथ मनाउने तयारी गरेको छ। आगामी 9 जूनदेखि 25 जूनसम्म चल्ने यो 15 दिन लामो कार्यक्रमको तयारीका लागि भाजपा सिक्किमले आज गान्तोकस्थित आफ्नो नगर कार्यालयमा एक राज्यस्तरीय कार्यशाला आयोजना गर्‍यो। कार्यशालामा प्रदेश अध्यक्ष डीआर थापा, उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिनेश चन्द्र नेपाल, महासचिव अर्जुन राई, प्रवक्ता पासाङ ग्याली शेर्पा, साथै पार्टीका कार्यकारीहरू, जिल्ला अध्यक्षहरू, मोर्चा अध्यक्षहरू र अन्य प्रमुख कार्यकारी सदस्यहरू उपस्थित थिए।
कार्यशालाले 9 देखि 25 जून, 2025 सम्म आयोजना हुने कार्यक्रमहरूको तालिका र विभिन्न पार्टी शाखाहरूलाई जिम्मेवारीहरू पनि प्रदान गरेको जानकारी प्रवक्ता पासाङ ग्याली शेर्पाले आज प्रेस विज्ञप्तिमा दिएका छन्।
“संकल्पदेखि सिद्धि” को सूत्रवाक्यमा पालन गरिने, मोदी सरकारको 11 वर्षको उत्सवमा पत्रकारहरूसँग अन्तरक्रिया, प्रमुख उपलब्धिहरूलाई लिएर पत्रकार सम्मेलन, पेशगत व्यक्तित्वहरूसित भेटघाट, प्रत्येक विधानसभा क्षेत्रमा आयुष्मान भारत र ई-श्रम जस्ता केन्द्रीय कल्याणकारी योजनाहरूका लागि पञ्जीकरण शिविरहरू, र डिजिटल अभियानहरू मार्फत पहुँच विस्तार गर्ने कार्यक्रमहरू समावेश रहनेछन्।
यस अतिरिक्त आजको कार्यशालामा यस 15 दिनको कार्यक्रमबीच पालन गरिने प्रमुख अवसरहरूलाई पनि समावेश गरेको छ जसमा विश्व वातावरण दिवस (5 जून), अन्तरराष्ट्रिय योग दिवस (21 जून), डा. श्यामा प्रसाद मुखर्जी बलिदान दिवस (23 जून), र आपतकालको 50औं वार्षिकी (25 जून) समावेश छन्। यी कार्यक्रमहरूलाई पनि सार्थक रूपमा पालन गर्न पार्टीका समर्पित पदाधिकारीहरूलाई जिम्मेवारी दिइएको छ।
सभालाई सम्बोधन गर्दै, प्रदेश अध्यक्ष डीआर थापाले सबै कार्यकर्ताहरूलाई यस दई साताव्यापी कार्यक्रमलाई सफल बनाउन अथक प्रयास गर्न साथै जनकल्याणलाई प्राथमिकता दिन आग्रह गरे। उनले हाल राज्यमा चलिरहेको सेवा र सम्पर्क अभियानमा समर्पित कार्यकर्ताहरूको प्रयासको प्रशंसा गर्दै राज्यभर यस्ता पहलहरूको लागि जनताको मागलाई ध्यानमा राख्दै सम्पर्क प्रयासलाई तीव्र बनाउन आह्वान गरे। उनले यस अवधिमा केन्द्रमा मोदी सरकारको विगत 11 वर्षका परिवर्तनकारी उपलब्धिहरूको व्यापक जागरूकता र प्रचारको आवश्यकतामा पनि जोड दिए।
कार्यशालामा राज्य महासचिव अर्जुन राई, कार्यक्रम सह-संयोजकद्वय पासाङ ग्याली शेर्पा र ललित शर्मा पोख्रेलले पनि अभियानका विभिन्न पक्षहरूबारे विस्तृत जानकारी दिए।

You Might Also Like

पारु रुचालले पाकिम जिल्लाको पुलिस अधीक्षकको कार्यभार सम्हालिन्

अनलाइन कमाई गर्ने योजनाको नाममा 12 लाख 50 हजार ठगी

वक्फ संशोधन ऐनलाई लिएर प्रदेश भाजपाद्वारा जागरूकता कार्यक्रम आयोजित

एसकेएमले दोस्रो कार्यकालको एक वर्ष पूरा गऱ्यो, मुख्यमन्त्रीद्वारा आभार प्रकट

सीएपी सिक्किमद्वारा आशिष राईमाथि हमलाको भत्सर्ना, अपराधीहरूलाई कानुनी कठघरामा ल्याउनु पर्ने माग

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
InsiderLatest NewsSikkim

प्रधानमन्त्री मोदीको निरन्तर समर्थन र आशीर्वाद शक्ति र प्रेरणाको स्रोत: मुख्यमन्त्री

Aaron Rai Aaron Rai May 29, 2025
CAP Sikkim Holds First National Coordination Meet in Delhi
CAP working towards “real change” in Sikkim: Ganesh Rai
मुख्यमन्त्रीले बलिवुडका एक चर्चित फिल्म निर्माता अनुराग बसुसॅंग भेट भएकोमा खुशी व्यक्त गरेका छन्।
Neil Tara Academy launches first In-House School Radio Station in Northeast India
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?