By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
    एसआईआर २०२६: १२,९२९ जना मतदाता अन्तिम समावेशका लागि अयोग्य ठहर
    August 14, 2026
    मुख्यमन्त्रीले राष्ट्रपति पदकबाट सम्मानित सोनाम वाङ्दी भोटिया र राजेश राईलाई बधाई दिए
    August 14, 2026
    पेनल्टी सुटआउटमा सिक्किम ब्रदरहुडलाई हराउँदै थन्डरबोल्ट नर्थ युनाइटेड फाइनलमा
    August 14, 2026
  • Politics
    PoliticsShow More
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
    २०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी
    August 14, 2026
    ‘लक्की सेल्फी विथ आमा’ प्रतियोगिताका विजेतालाई मुख्यमन्त्रीद्वारा सम्मान
    August 10, 2026
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गोर्खा सेवा सेनाका सदस्यद्वय बिक्रमादि राई र सुभाषमणि सिंह सिक्किम पुलिसद्वारा पक्राउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Darjeeling > गोर्खा सेवा सेनाका सदस्यद्वय बिक्रमादि राई र सुभाषमणि सिंह सिक्किम पुलिसद्वारा पक्राउ
DarjeelingLatest NewsNational

गोर्खा सेवा सेनाका सदस्यद्वय बिक्रमादि राई र सुभाषमणि सिंह सिक्किम पुलिसद्वारा पक्राउ

Suk Raj Aaron Rai
Last updated: June 7, 2025 5:40 pm
Suk Raj Aaron Rai Published June 7, 2025
Share
SHARE


गान्तोक, 07 जून। सिक्किम पुलिसले गोर्खा सेवा सेनाका सदस्यद्वय बिक्रमादि राई र सुभाषमणि सिंहलाई पक्राउ गरेको छ। पक्रा परेपछि उनीहरूलाई सिक्किम पुलिसले सिक्किम लिएर आइरहेको छ।
उल्लेखनीय छ, सिक्किम सरकारको गृह विभागले हिजो, 6 जूनका दिन गोर्खा सेवा सेनाका बिक्रमादी राई, सुभाषमणि सिंह र नोएल शर्मा विरुद्ध गान्तोकको सदर थानामा प्राथमिकी दर्ता गरेको छ। उनीहरूमाथि तथ्यहरूको गलत प्रस्तुतिको आरोप छ, जसले सिक्किमको शान्तिप्रिय समुदायबीच मतभेद र असामंजस्य बढ्ने सम्भावना व्यक्त गरिएको छ। यस अतिरिक्त, गोर्खा सेवा सेनामाथि सिक्किम सरकारको आधिरिक लोगो र सिक्किमको 50औं राज्य स्थापनाको थीम गैर कानूनी रूपमा प्रयोग गरेको आरोप पनि छ।
राज्य गृह विभाग अनुसार, सुभाषमणि सिंहलाई आरटीआई अधिनियम, 2025 अन्तर्गत एक अपीलको सुनवाईको निम्ति पत्र पठाएको थियो। 4 जून, 2025 का दिन गृह सचिवको कार्यालयमा उक्त अपीलमाथि सुनवाई भयो। सुनवाईपछि गोर्खा सेवा सेनाका सदस्यहरूले राजधानीमा पत्रकार सम्मेलन गरेका थिए। उक्त पत्रकार सम्मेलनमा गोर्खा सेवा सेनाका सदस्यहरूले सुनवाई प्रक्रियालाई आफ्नो व्यक्तिगत फाइदाको निम्ति गलत प्रकारले प्रस्तुत गरेको गृह विभागले आरोप लगाएको छ।
उल्लेखनीय छ, गोर्खा सेवा सेनाले सिक्किम दार्जिलिङ एकीकरणको निम्ति आवाज उठाउॅंदै आइरहेको छ। संगठनले नोएल शर्मालाई सिक्किम राज्य संयोजक नियुक्त गरेको छ। नोएल शर्मालाई भने अहिले पक्राउ गरेको सूचना छैन।

रिज पार्कस्थित स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियम सर्वसाधारणका लागि खुला

सरकारले गान्तोक शहर बाहेक अन्य ठाउॅंहरूमा अड-इभन प्रतिबन्ध फिर्ता लियो, सरकारी वाहनहरूमा जारी रहने

साहित्य अकादेमी दिल्लीका सचिव श्रीनिवास रावले चढाए सानु लामालाई श्रद्धा सुमन

भारत-नेपाल सीमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न

एसडीएफ पार्टीको नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DiscoverElectronicsNationalNortheastSikkimWorld

सञ्चार तथा सूचना प्रौद्योगिकी सम्बन्धी संसदीय स्थायी समिति सिक्किम भ्रमणमा, मुख्यमन्त्रीसॅंग गऱ्यो भेट

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 10, 2025
मुख्यमन्त्रीले राज्यपाललाई नयॉं वर्षको हार्दिक शुभकामना दिए
Platinum jubilee celebrations of KB Limboo Government Senior Secondary School
तीन दिवसीय याङगाङ इन्टरनेशनल युथ कन्क्लेभ फर टुरिज्म डेभलपमेन्ट आयोजना गरिने
उत्तर सिक्किम वाहन दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा गहिरो दु:ख प्रकट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?