By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपालले विश्व योग दिवसको राज्यवासीहरूलाई शुभकामना दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > SA Features > राज्यपालले विश्व योग दिवसको राज्यवासीहरूलाई शुभकामना दिए
SA FeaturesSikkim

राज्यपालले विश्व योग दिवसको राज्यवासीहरूलाई शुभकामना दिए

Suk Raj Aaron Rai
Last updated: June 20, 2025 4:29 pm
Suk Raj Aaron Rai Published June 20, 2025
Share
SHARE



गान्तोक, 20 जून। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले 11औं विश्व योग दिवसको अवसरमा सम्पूर्ण सिक्किमवासीहरू र देशवासीहरूलाई हार्दिक शुभकामना दिएका छन्।
राज्यपालले आज जारी आफ्नो सन्देशमा भने, ’11औं विश्व योग दिवसको अवसरमा म सम्पूर्ण सिक्किमवासीहरू र देशवासीहरूलाई शुभकामना दिॅंदछु। योग भारतको प्राचीन ज्ञान परम्पराको प्रतीक हो र आज योग मानवताको सार्वभौमिक कल्याणको प्रभावशाली माध्यम बनेको छ।’
राज्यपालले भने, ‘योग केवल व्यायाम होइन, यो आत्मानुशासन, आत्म नियन्त्रण र आत्मनिरीक्षणको एक समग्र जीवन पथ हो। यो शरीर, मन र आत्मालाई एक लयमा बॉंध्ने प्रयास हो।’
राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा योगलाई अन्तरराष्ट्रिय स्तरमा मान्यता प्राप्त भएको र यो भारतको सांस्कृतिक सन्देशलाई विश्वभरि विस्तार गर्न प्रभावशाली माध्यम बनेको बताएका छन्। यसका लागि उनले प्रधानमन्त्रीलाई हार्दिक आभार प्रकट गरेका छन्।
राज्यपालले आफ्नो सन्देशमा भने, यस वर्ष योग दिवसको थीम ‘योग— एक पृथ्वी, एक स्वास्थ्य’ रहेको छ, जसले धरती र शरीरबीचको सन्तुलनलाई दर्साउनुका साथै समावेशी समाज र वैश्विक कल्याणको भावनालाई सुदृढ बनाउॅंछ। राज्यपालले यस अवसरमा आफ्नो जीवनमा योगलाई स्थान दिन संकल्प लिने आह्वान गरेका छन्। उनले योगको मूल भाव ‘वसुधैव कुटुम्बकम्’ लाई आत्मसात गरेर संवेदनशील र सन्तुलित समाजको निर्माणमा अझ धेरै योगदान दिन पनि आह्वान गरेका छन्।

Leopard captured in Soreng after livestock losses

DoNER Ministry greenlights major healthcare projects in Sikkim

नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा स्थापना दिवस साथै शिक्षक दिवस पालन

कवि जीवन थिङको मूर्ति अनावरणप्रति मुख्यमन्त्रीद्वारा हर्ष प्रकट

भिन्न रूपले सक्षम व्यक्तिहरूको प्रतिभा खोज कार्यक्रम ‘झूम इन्टरनेशनल 2025’ भव्यरूपमा सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureNortheastSA Nepali

एसडीएफ अध्यक्ष चामलिङले 34औँ नेपाली भाषा मान्यता दिवसको हार्दिक बधाई अनि शुभकामना दिए

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 20, 2026
लाचेनमा आएको फ्ल्याश फ्लड विषय मुख्य सचिवसॅंग महत्वपूर्ण बैठक आयोजित
Workshop to Chart Vision for Viksit Sikkim Aligned with Viksit Bharat 2047
एएमएसको लागि गान्तोक जिल्ला प्रशासनिक केन्द्रलाई राष्ट्रिय पुरस्कार
राज्यपालले बाबा साहेब आम्बेडकरका आदर्शहरूलाई अपनाउन आह्वान गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?