By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा स्थापना दिवस साथै शिक्षक दिवस पालन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा स्थापना दिवस साथै शिक्षक दिवस पालन
Sikkim

नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा स्थापना दिवस साथै शिक्षक दिवस पालन

SA Desk
Last updated: September 5, 2024 1:31 pm
SA Desk Published September 5, 2024
Share
SHARE

नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा स्थापना दिवस साथै शिक्षक दिवस

“आफ्नाहरूले गरेको सम्मान मेरा लागि नोबेल पुरस्कारभन्दा महत्त्वपूर्ण हो ।” यो मन्तव्य हो सिक्किमका सरकारी महाविद्यालयबाट प्रोफेसर पद‌मा प्रोन्नत हुनु हुने प्रो डा नम्रता तामाङ (थापा) को । उनलाई आज नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङले आफ्नो स्थापना दिवस तथा शिक्षक दिवसको अवसरमा कलेजले यस वर्षदेखि स्थापना गरेको पहिलो गुरु-गौरव सम्मान प्रदान गयो ।

धेरै वर्षको अन्तरालपछि गए सालदेखि प्रारम्भ गरिएको महाविद्यालय स्तरीय शिक्षक दिवसको अवसरमा प्राचार्य डा देवव्रत पुरोहित प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले आफ्नो सम्बोधनमा आजको प्राविधिक उन्नति र प्रगतिको पराकाष्ठ समयमा गुरुको भूमिका चुनौतिपूर्ण रहनाका साथै साह‌सिक रहेको बताए । शिक्षण व्यवसाय चाहेर हुने नभई चुनेर मात्र पाइने उल्लेख गरे।

शिक्षक प्रतिनिधिका रूपमा आफ्नो मन्तव्य राख्दै डा प्रमिला छेत्रीले कलेजमा विद्यार्थीहरूले शिक्षकका लागि देखाएको सौहार्दताले अभिभूत बनाएको र शिक्षक-शिष्यको सुमधुर सम्बन्धले राष्ट्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । नेपाली विभागका विभागाध्यक्ष डा उदय छेत्रीले गुरु-गौरव सम्मान स्थापनाको औचित्यमाथि प्रकाश पार्दै प्राचार्यको उदारमना भावकै कारण यो कार्यक्रम र गुरु-गौरव सम्मानको परिकल्पनाले साकार रूप पाउन सफल भएको बताए।

महाविद्यालयको पहिलो गुरु- गौरव सम्मानकी प्रापक प्रोफेसर डा नम्रता तामाङ थापाले उक्त सम्मानले आफूमाथि ठुलो उत्तरदायित्व सुम्पेको र आफू यसबाट उऋण हुननसक्ने बताउँदै आफ्नो कार्यस्थल तथा घरले यसरी सम्मान गर्दा हर्षविभोर बनेको बताइन् । आफ्नो कामप्रति निष्ठापूर्वक लगनशील भए अवश्य सम्मानित हुने विश्वास लिएर अध्ययन अध्यापन गर्ने सद्विचार साझा गरिन् ।


नेपाली विभागको यस आयोजनमा सम्पूर्ण कार्यक्रमको सञ्चालन नेपाली विभागकी सम्मान पाँचौँ सत्रकी विद्यार्थी पूजा छेत्रीले गरेकी थिइन् । कार्यक्रमलाई तेस्रो सत्र नेपाली सम्मानकी विद्यार्थी सुमित्रा शर्माले स्वागत जनाएकी थिइन् । कार्यक्रममा लिम्बू, भोटिया र नेपाली विभागका विद्यार्थीहरुले नृत्य र कविता प्रस्तुत गरेका थिए। कार्यक्रमलाई डा टेकबहादुर क्षेत्रीले धन्यवाद ज्ञापन गरेका थिए।

पर्यटन मन्त्री भोटियाले लबिङमा नवाचार पहल ‘इकोस्कल्प्ट’ को उद्घाटन गरे

Sikkim MP attends Parliamentary Estimates Committee meeting on renewable energy

Multi-Stakeholder Consultation on Youth Mental Health & Suicide Prevention under Sikkim INSPIRES

सर छोग्याल टाशी नामग्याल स्मृति कप २०२६: थन्डरबोल्ट नर्थ युनाइटेड सेमिफाइनलमा

अरुण लिम्बूलाई बिना शर्त रिहा गर्नुपर्ने एसडीएफको माग

TAGGED:SikkimSikkim news
Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureJournalismNationalSA NepaliSikkim

कवि एवं पत्रकार प्रवीण खालिङ २८औं डा शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारले अभिनन्दित

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 4, 2025
सिक्किमेहरूको अधिकार खोस्न र राजनीतिमा हस्तक्षेप गर्न खोज्यो भने सहन नगर्ने सिक्किमीज् मूलवासी सुरक्षा संघको चेताउनी
मुख्यमन्त्रीले ‘सिक्किम माछा महोत्सव’ को सफलताको लागि शुभकामना दिए
राष्ट्रिय राजमार्ग बन्द विस्तार, अब 8 अगस्तसम्म बन्द रहने
वाहन दुर्घटनामा दुई व्यक्तिको मृत्यु, चालक घाइते
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?