By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    CM Golay attends NDA Meeting in New Delhi
    May 25, 2025
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पॉंचौं ग्वाला दिवस पालन, सुकमाया तामाङ ग्वाला रत्न पुरस्कारले सम्मानित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Marketing > पॉंचौं ग्वाला दिवस पालन, सुकमाया तामाङ ग्वाला रत्न पुरस्कारले सम्मानित
AgricultureEconomyMarketingSA Nepali

पॉंचौं ग्वाला दिवस पालन, सुकमाया तामाङ ग्वाला रत्न पुरस्कारले सम्मानित

Suk Raj Aaron Rai
Last updated: July 2, 2025 10:51 am
Suk Raj Aaron Rai Published July 1, 2025
Share
SHARE


गान्तोक, 01 जुलाई। सिक्किम सहकारी दुग्ध उत्पादक संघले राज्य पशुपालन एवं पशु चिकित्सा सेवा विभागको संयुक्त तत्वावधानमा आज राजधानीको मनन केन्द्रमा पॉंचौं ग्वाला दिवस पालन गऱ्यो। कार्यक्रममा कृषि, पशुपालन एवं पशु चिकित्सा सेवा विभाग मन्त्री पुरण गुरुङ मुख्य अतिथि थिए।
कार्यक्रमको मुख्य आकर्षण ग्वाला रत्न पुरस्कार 2024–25 सहित राज्यस्तरीय र जिल्लास्तरीय पुरस्कार वितरण समारोह थियो। यस वर्ष मल्लीकी सुकमाया तामाङलाई ग्वाला रत्न पुरस्कारले सम्मानित गरियो। उनलाई नगद तीन लाख रूपियॉं र स्मृति चिन्ह अर्पण गरियो।
यसरी नै नाम्ची जिल्लालाई दूध उत्पादनमा उत्कृष्ट प्रदर्शनको निम्ति सम्मानित गरियो। यस अतिरिक्त, उत्कृष्ट प्रदर्शन गर्ने ग्रामीण दुग्ध सहकारी समितिहरूमा मल्ली, बेन र बेगानीलाई प्रथम, दोस्रो र तेस्रो पुरस्कार प्रदान गरियो। पुरस्कार स्वरूप मल्लीलाई 10 लाख रूपियॉं, बेनलाई 7 लाख रूपियॉं र बेगानीलाई 5 लाख रूपियॉं प्रदान गरियो।
मुख्य अतिथि मन्त्री गुरुङले आफ्नो सम्बोधनमा कृषि र दुग्ध गतिविधिहरूमा युवाहरूलाई अगाडि आउन आह्वान गर्दै स्वदेशी गाईवस्तुको नस्ल विकासको लागि गोकुल मिसनको महत्त्वमा जोड दिए। अर्कोतिर, उनले राज्यमा बढ्दो अनलाइन गेमिङ र लागूऔषधको दुरुपयोगमाथि चिन्ता प्रकट गर्दै यस सम्बन्धमा जागरूकताको निम्ति आह्वान गरे।
यस अघि पशुपालन एवं पशुचिकित्सा सेवा विभागका सचिव डा. शरमान राईले दुग्ध कृषकहरूको कडा परिश्रम र समर्पणको लागि सम्मान व्यक्त गरे। उनले सन्तुलित वृद्धि र जनस्वास्थ्य प्रवर्द्धनमा दुग्धको भूमिकामाथि प्रकाश पारे भने कृषि र दुग्ध क्षेत्रमा युवाहरूको संलग्नतालाई प्रोत्साहित गरे।
कार्यक्रममा विधानसभाकी उपाध्यक्ष राजकुमार थापा, क्याबिनेट मन्त्रीहरू, विधायकगण, सल्लाहकारगण, अध्यक्षगण, वरिष्ठ अधिकारीहरू आदि उपस्थित थिए।

धावक अमर सुब्बाले मलेशियामा युटीएमबीमा भाग लिने

राष्ट्रिय खेलकुद दिवसमा एसकेएम स्पोर्ट्स सेलले ५ किलोमिटर म्याराथन आयोजना गर्ने

राज्यपालले मङ्गन जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक उच्चस्तरीय समीक्षा बैठकमा भाग लिए

मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसॅंग भेट गरे, प्रमुख विकास प्राथमिकताहरू र उदीयमान आवश्यकताहरूबारे चर्चा गरे

पाकिम हवाईअड्डाको नामकरण ‘त्रिलोचन पोख्रेल एयरपोर्ट’ गर्नुपर्ने प्रस्ताव पारित

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyInvestmentNationalOpinion

राज्यपालले उत्तर सिक्किममा विभिन्न परियोजनाहरूको अवलोकन गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 4, 2026
प्रत्येक परिवारमा उद्यमशीलताको माध्यमद्वारा अर्थतन्त्रमा अर्थपूर्ण रूपमा योगदान गर्ने क्षमता छ: मुख्यमन्त्री
मुख्यमन्त्री प्रेमसिंह तामाङ पुगे पूर्व मन्त्री जोहन बारलाको घर
राज्यपाल माथुरले महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधनमा शोक व्यक्त गरे
Press Club of Sikkim donates books to State Central Prison
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?