By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएमले नवनियुक्त पदाधिकारीहरूलाई दिए हार्दिक बधाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > political > एसकेएमले नवनियुक्त पदाधिकारीहरूलाई दिए हार्दिक बधाई
politicalPoliticianPoliticsSikkim

एसकेएमले नवनियुक्त पदाधिकारीहरूलाई दिए हार्दिक बधाई

Aaron Rai
Last updated: July 7, 2025 4:16 pm
Aaron Rai Published July 7, 2025
Share
SHARE

गान्तोक, 07 जुलाई। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले राज्य सरकारअन्तर्गत विभिन्न विभाग, बोर्ड तथा संस्थाहरूमा नव नियुक्त सल्लाहकारहरू, अध्यक्षहरू तथा विशेष कर्तव्य अधिकारीहरू (ओएसडी) लाई हार्दिक बधाई दिएको छ।
एसकेएम प्रवक्ता बिकास बस्नेतले उनीहरूको नियुक्ति पार्टीका लागि मात्र होइन, सम्पूर्ण सिक्किमका जनताका लागि पनि गर्वको विषय रहेको आज प्रेस विज्ञप्तिमा बताएका छन्। उनले नवनियुक्त पदाधिकारीहरू सबैले मुख्यमन्त्री प्रेमसिंह तमाङको मार्गदर्शनमा जिम्मेवारीपूर्वक, इमान्दारिता र सेवाभावका साथ आफ्नो कर्तव्य निर्वाह गर्नेछन् भनी विश्वास व्यक्त गरेका छन्।
उनले पार्टी अध्यक्षले देखाएको सपना ‘सुनौलो, समृद्ध अनि समर्थ सिक्किम’ लाई साकार पार्न नवनियुक्त पदाधिकारीहरूको सक्रियता, कर्तव्यनिष्ठा र जनताप्रतिको उत्तरदायित्व अत्यन्त महत्वपूर्ण रहनेछ भनेका छन्। उनले ‘पद केवल सम्मानको लागि हो, तर कार्य प्रतिबद्धताका लागि हुन्छ’ भन्ने पार्टी अध्यक्ष एवं मुख्यमन्त्रीको उदार सोचलाई नवनियुक्त पदाधिकारीहरूले सार्थक पार्नेछन् भनी अपेक्षा पनि गरेका छन्।
उनले नवनियुक्त सम्पूर्ण पदाधिकारीहरूलाई जनस्तरसँग जोडिएर काम गर्न, जनताको आवाज सुन्न, र पार्टीका नीति, कार्यक्रम तथा विचारधारालाई आत्मसात गर्दै अगाडि बढ्ने प्रेरणा पनि दिएका छन्। उनले एसकेएम पार्टी र पार्टी अध्यक्ष प्रेमसिंह तामाङको तर्फबाट सबैलाई सफल र सार्थक कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

You Might Also Like

कुबेर दाहालको उपन्यास लोकार्पित

हनुमान टोकमा भक्तिभावको साथमा हनुमान जयन्ती पालन गरियो

बार एसोसिएशन अफ् सिक्किम, उच्च न्यायालय र अधीनस्थ अदालतहरूको नयॉं कार्यकारी समिति गठित

एसटीएनएम अस्पतालमा दन्त चिकित्सक दिवस मनाइयो

“जन आन्दोलनदेखि जनसरकार” नाराका साथ १४औं एसकेएम स्थापना दिवस पालन गरिने घोषणा

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Politics

गणेश राई विरुद्ध सदर पुलिस थानामा प्राथमिकी दर्ता

Aaron Rai Aaron Rai April 8, 2025
Grand Indrajatra celebrations at Kabrey
Chief Minister Prem Singh Tamang Golay Reaffirms Zero-Tolerance on Threats to National Security; Upholds Sikkim’s Legacy of Peace and Constitutional Integrity
केन्द्रिय रक्षा राज्यमन्त्रीले गान्तोक-जीमा सड़क परियोजनाको गुणस्तर निरीक्षणको आश्वासन दिए
बुधवारदेखि ‘स्वच्छता ही सेवा 2025’ सेवा पखवाडा शुरू हुने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?