By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफद्वारा सीएपी कार्यकर्ताहरूमाथि हमलाको निन्दा, अपराधीहरूलाई कडा सजाय दिनुपर्ने माग
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > एसडीएफद्वारा सीएपी कार्यकर्ताहरूमाथि हमलाको निन्दा, अपराधीहरूलाई कडा सजाय दिनुपर्ने माग
NortheastOpinionWorld

एसडीएफद्वारा सीएपी कार्यकर्ताहरूमाथि हमलाको निन्दा, अपराधीहरूलाई कडा सजाय दिनुपर्ने माग

Suk Raj Aaron Rai
Last updated: July 18, 2025 5:02 pm
Suk Raj Aaron Rai Published July 18, 2025
Share
SHARE

गान्तोक, 18 जुलाई। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले बिहिवार बेलुकी राजधानीको सदर थाना परिसरमा सीएपी सिक्किमका कार्यकर्ताहरूमाथि भएको कथित प्राणघातक हमलाको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ। एसडीएफले अपराधीहरूलाई तुरुन्तै पक्राउ गरि कडाभन्दा कडा कानुनी सजाय दिनुपर्छ भन्ने माग पनि गरेको छ।
एसडीएफ उपाध्यक्ष कृष्ण खरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा उक्त हमलालाई प्रजातान्त्रिक व्यवस्थामाथि ठाडो हमला ठहर गरिएको छ। एसडीएफले भनेको छ, पुलिस प्रशासन कै अघि हतियार प्रयोग गर्नु र अपराधी सकुशल त्यहाँबाट उम्कनु भनेको सरकार प्रशासनबीच सुनियोजित षड्यन्त्र भएको पुष्टि हुन्छ।
एसडीएफले पार्टी अध्यक्ष पवन चामलिङ लगायत एसडीएफका नेताहरूमाथि पनि हमला भएको ​स्मरण गराउॅंदै हिजोको घटना पनि त्यसकै निरन्तरता हो भनी बताएका छ। एसडीएफले एसकेएम राजमा सिक्किमका आम जनगण कोही पनि सुरक्षित नरहेको आरोप लगाएको छ।
एसडीएफले भनेको छ, फरक मत राख्ने, विरोध प्रकट गर्ने र सरकारका गलत नीति निर्णयको विरोध गर्ने संवैधानिक अधिकार खोसिएको छ। एसडीएफ पार्टी लोकतन्त्रको पहरेदार र सिक्किमको प्रजातान्त्रिक व्यवस्थाको अभिभावक पार्टी रहेको बताउॅंदै यसरी राजधानी गान्तोकको सदर थानाभित्र आम नागरिकहरुमाथि प्राणघातक हमला हुदाँ पुलिस प्रशासन मुगदर्शक भएर बस्नु भनेको राज्यको सम्पूर्ण न्याय प्रणाली शमसार हुनु हो भनेको छ।
एसडीएफले जनतामा सिक्किमको पुलिस प्रशासनमाथि पूर्ण रुपले भरोसा उठेको दाबी गर्दै प्रशासनले हतियारधारी आराजक तत्वलाई हमलाकै समयमा तुरुन्तै पक्राउ गर्नु नसकेकोमा प्रश्न उठाएको छ। एसडीएफले सिक्किममा भइरहेको सांगठनिक अपराधको जग एसकेएम सरकार आफैले राखेको हुँदा यस्ता जघन्य अपराध र असामाजिक घटनाको जिम्मेवारी पनि एसकेएम सरकार आफैले लिनुपर्छ भनेको छ।
एसडीएफ पार्टीले हिजोको हमलामा परि सख्त घाइते भएका सम्पूर्ण युवाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ऐक्यबद्धता जाहेर गरेको छ।

मुख्यमन्त्रीले परमपावन दलाई लामालाई ग्र्यामी अवार्ड प्राप्त भएकोमा बधाई दिए

SA Editorial | DON’T LET LANDSLIDES DERAIL SIKKIM’S TOURISM Weather Will Disrupt. Misinformation Shouldn’t.

State BJP places NH 10 issues to Governor

सिटिजन एक्सन पार्टी सिक्किमको सोरेङ जिल्ला कार्यकारिणी परिषद्को बैठक सम्पन्न

Temi Tea second flush launched

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalOpinion

केन्द्रिय मन्त्री शेखावतले आकांक्षी जिल्ला सोरेङलाई प्रेरणादायी जिल्लामा रूपान्तरण गर्न आह्वान गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 30, 2026
प्रत्येक परिवारमा उद्यमशीलताको माध्यमद्वारा अर्थतन्त्रमा अर्थपूर्ण रूपमा योगदान गर्ने क्षमता छ: मुख्यमन्त्री
Tourist permit system decentralized for Nathu La & North Sikkim
केन्द्रिय रक्षा राज्यमन्त्रीले उत्तर सिक्किममा चुङथाङ र लाचेनलाई जोड्ने तरम चु स्टिल ब्रिजको उद्घाटन गरे
Sikkim CM inaugurates Mary Scott Centennial Hall at PNGSSS, Gangtok
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?