By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    सिक्किम राज्य महिला आयोगमा नयॉं सदस्यहरू नियुक्त
    August 7, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
Latest NewsNationalOpinion

सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल

Aaron Rai
Last updated: May 2, 2026 3:54 pm
Aaron Rai Published May 2, 2026
Share
SHARE


गान्तोक, 02 मई । सिक्किमका राज्यपाल ओमप्रकाश माथुर आज राजधानीको चिन्तन भवनमा आयोजित ‘प्रौद्यौगिकी एवं न्यायिक शिक्षा’ मा आधिारित दुई दिवसीय राष्ट्रिय सम्मेलनमा समापन समारोहमा भाग लिए। सिक्किम उच्च न्यायालय र सिक्किम न्यायिक अकादमीद्वारा आयोजित यस सम्मेलनमा राज्यपाल मुख्य अतिथि थिए।
लोक भवनले आज भनेको छ, यस दुई दिवसीय समारोहमा सिक्किमलाई आधिकारिक रूपमा देशको पहिलो ‘पेपरलेस ज्यूडिशरी’ घोषित गरिएको छ। राज्यपालले यस उपलब्धलाई राज्यको निम्ति गौरवको क्षण बताए र यस पहलले अब न्यायको प्रक्रियाले गति पाउनका साथै ई-फाइलिङ र डिजिटल रेकर्ड्सको माध्यमद्वारा जनसाधारणलाई न्याय थप पारदर्शी र सुलभ बन्नेछ।
राज्यपालले भने, सिक्किमद्वारा देशको पहिलो पूर्णत: कागजरहित न्यायपालिका बन्ने दिशामा अगाडि बढ्नु डिजिटल इण्डियाको सपनालाई साकार पार्ने एक ऐतिहासिक कदम हो। यो पहलले न्यायपालिकालाई आधुनिकीकरणको दिशामा अझ सशक्त बनाउने छ।
आफ्नो सम्बोधनमा राज्यपालले भने, प्रौद्योगिकी एवं न्यायिक शिक्षा सम्मेलन भारतीय न्यायपालिकालाई भविष्यको लागि अझ थप पारदर्शी, कुशल र सुलभ बनाउने एक ठोस पहल हो। तकनीकी नवाचार, जस्तै आर्टिफिशियल इन्टेलिजेन्स र डिजिटल प्रबन्धन अब केवल सुविधा होइन, तर न्याय प्रणालीको जवाफदेह र सशक्त बनाउन अनिवार्य साधन बनेको छ। उनले न्यायिक शिक्षामा तकनीकीको यो समावेशनले कानुनी प्रक्रियालाई सुव्यवस्थित बनाउनुका साथै भविष्यका विधिक नेतृत्वलाई पनि तयार गर्नेछ भनी बताए।
कार्यक्रममा भारतका अटर्नी जनरल आर. वेंकटरमानी, श्रीलंकाको उच्चतम न्यायाका न्यायमूर्ति एएचएमडी नवाज, सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति ए. मुहम्मद मुस्ताक, उच्चतम न्यायालयका न्यायाधीशहरू, विभिन्न राज्यबाट आएका न्यायाधीशहरू आदि उपस्थित थिए।

पाकिम हवाईअड्डाको नामकरण ‘त्रिलोचन पोख्रेल एयरपोर्ट’ गर्नुपर्ने प्रस्ताव पारित

सीएपी एनएच १० को अवस्थाबारे केन्द्र सरकारको ध्यान आकर्षित गर्न सफल बनेको दाबी

लागूपदार्थ प्रयोग गरेको आरोपमा व्यक्तिहरूमाथि कुटपिट र सार्वजनिक अपमान विरुद्ध एफआईआर दर्ता

City Runner offers Gangtok a chance to rethink public transport

प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत जनाउन सिक्किम तयार

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & Literature

राजधानीमा कुजु सांस्कृतिक महोत्सव जारी

Aaron Rai Aaron Rai May 3, 2025
State BJP strongly opposes plans for Ed Sheeran concert by SKM Govt
माघे मेला 2026 को तयारीलाई लिएर संयुक्त निरीक्षण
पाकिम बजारमा भएको हत्याको आरोपमा एक 65 वर्षीय व्यक्ति सन्तोष गुरुङ पक्राउ
राज्यपालले माउण्ट जोङजोङ र माउण्ट डोमेखाङको लागि संयुक्त पर्वतारोहण अभियानलाई देखाए हरियो झण्डा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?