By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    सत्तारुढ एसकेएम पार्टीद्वारा कांग्रेस नेता अजय कुमारको टिप्पणीको कडा निन्दा
    July 2, 2025
    सीएपी अखिल सिक्किम चालक कल्याण परिषद्को राज्यस्तरीय समन्वय सभा मल्लीमा सम्पन्न
    September 4, 2025
    Latest News
    निबन्धकार प्रवीण खालिङ तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कारले सम्मानित
    July 27, 2026
    आठौँ राज्यस्तरीय सारथी सम्मान दिवस २०२६ भव्यरूपमा मनाइयो
    July 27, 2026
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    समरदुङ सुरुङ त्रासदीको जॉंच गर्न सरकारले उच्चस्तरीय कमिटी गठन गऱ्यो, 15 दिनमा रिपोर्ट बुझाउने
    July 27, 2026
  • Politics
    PoliticsShow More
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ओएफओजे र एड्हक कर्मचारीहरूका लागि एक दिवसीय अभिमुखीकरण प्रशिक्षण आयोजित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > ओएफओजे र एड्हक कर्मचारीहरूका लागि एक दिवसीय अभिमुखीकरण प्रशिक्षण आयोजित
BusinessInvestmentOpinionSikkim

ओएफओजे र एड्हक कर्मचारीहरूका लागि एक दिवसीय अभिमुखीकरण प्रशिक्षण आयोजित

Suk Raj Aaron Rai
Last updated: July 24, 2025 5:34 pm
Suk Raj Aaron Rai Published July 24, 2025
Share
SHARE


गान्तोक, 24 जुलाई। कारफेक्टारस्थित एसआईआरडीमा सिक्किम सरकारी सेवा नियम र पञ्चायति राज संस्थानको कामकाजमाथि बुधवार एक दिवसीय अभिमुखीकरण प्रशिक्षण आयोजन गरियो। सहभागीहरूमा सुम्बुक र नन्दुगाउॅं बीएसी अन्तर्गत विभिन्न ग्राम पञ्चायत एकाईहरूमा कार्यरत सबै अस्थायी सरकारी कर्मीहरू जस्तै ओएफओजे कर्मचारी र एड्हक कर्मचारीहरू सामेल थिए।
प्रशिक्षण कार्यक्रम आयोजन गर्नुको मुख्य उद्देश्य पञ्चायतहरू र जन साधारणसॅंग समन्वय कायम राख्न उनीहरूलाई सेवा नियमहरू र पञ्चायति राज संस्थानको कामकाजको बारेमा जानकारी गराउनु थियो। कार्यक्रममा नाम्चीका डीपीओ सुरज राई र एसआईआरडीका संकाय सदस्य सीबी मंगर मुख्य स्रोतवक्ता रहेको जानकारी एसडीएम जोरथाङले प्रेस विज्ञप्तिमा बताएको छ।
एसआईआरडीका निर्देशकले प्रत्येक कर्मचारीले प्रभावकारी कार्यसम्पादनको लागि आवश्यक अनुशासित मानसिकता, चरित्र र सीपहरू अपनाउनुपर्ने कुरामा जोड दिए। प्रत्येक व्यक्तिले आफ्नो नोकरीसँगै आफूले दक्षता हासिल गर्ने सीपहरू विकास गर्नमा पनि ध्यान केन्द्रित गर्नुपर्छ भनी उनले सुझाउ राखे। यसैगरी, उनले सबैलाई आफ्नो सुविधा क्षेत्रभन्दा बाहिर आएर अन्वेषण गर्न तथा स्थानीय समुदायसॅंग स्थानीय समुदायहरूको विकासको लागि काम गर्न आह्वान गरे।
जोरथाङका एसडीएम योगेन स्याङ्गदेनले एसआईआरडीका निर्देशकलाई छोटो समयमा प्रशिक्षण आयोजन गर्नका लागि समर्थन प्रदान गरेकोमा कृतज्ञता व्यक्त गरे। उनले सिक्किम सेवा नियमको महत्त्व र कर्मचारीहरूलाई यसको आवश्यकतामाथि प्रकाश पार्दै प्रत्येक कर्मचारी यी नियमहरूद्वारा बांधिएका छन् भनी बताए।
उनले सबैलाई कुनै बाधा बिना जनतालाई सेवा प्रदान गर्ने भावना जगाउन पनि आग्रह गरे। एसडीएमले आफ्नो सम्बोधनमा वर्तमान समयसँग मेल खाने गरी आफ्ना जीपीयूहरूको विकास गर्न आ-आफ्ना पञ्चायत सदस्यहरूसँग सहकार्य र काम गर्ने आवश्यकतामाथि पनि प्रकाश पारे।
कार्यक्रमको आयोजना जोरथाङका एसडीएमद्वारा एसआईआरडी कारफेक्टारको सहयोगमा गरिएको थियो। प्रशिक्षणपछि सबै सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ। सहभागीहरूलाई लिएर अनलाइन परीक्षा पनि आयोजन गरिएको थियो भने सर्वोच्च अङ्क हासिल गर्ने कर्मचारीलाई एसडीएम जोरथाङको तर्फबाट 2500 रूपियॉं नगद पुरस्कार प्रदान गरियो।

वर्तमान सरकारले राज्यका सम्पत्तिहरू बेचेर ऋणको पहाड़ खडा गरेको सीएपी अध्यक्ष गणेश राईको आरोप

न्यायमूर्ति मीनाक्षी मदन राईले 5 जूनदेखि कार्यभार सम्हाल्ने, मुख्यमन्त्रीले दिए बधाई

Sikkim: Monsoon preparedness meeting between State and Central agencies

State Level Teacher’s Day Celebration: CM honour teachers for dedicated service

राष्ट्रिय राजमार्गको बिग्रॅंदो अवस्थाप्रति केन्द्र सरकारको ध्यान आकर्षित गर्न सीएपी र चालक परिषदद्वारा धरना प्रदर्शन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NortheastOpinionPoliticianSA Nepali

2029 को चुनाउमा इतिहास रच्ने लक्ष्य लिएर एसडीएफको कसरत शुरू

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 16, 2025
मुख्यमन्त्री 17औं ग्यालवा कर्मापा उगेन थिन्ले दोर्जीको 40औं जन्मदिन समारोहमा सहभागी बने
अरुण लिम्बूको रिहाई लोकतन्त्र, न्याय र सत्यको अटल शक्तिको विजय: एसडीएफ
बुढियाखोप सरकारी उच्चतर माध्यमिक विद्यालयको प्लेटिनम जुब्ली समारोहको समापन
राष्ट्रिय राजमार्गको बिग्रॅंदो अवस्थाप्रति केन्द्र सरकारको ध्यान आकर्षित गर्न सीएपी र चालक परिषदद्वारा धरना प्रदर्शन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?