By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    अनेसास सिक्किम च्याप्टरले 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो
    August 30, 2026
    केन्द्रिय मन्त्री मनोहर लाल खट्टरले जैविक तिमी चिया बगानको भ्रमण गरे
    April 26, 2025
    Latest News
    CM Distributes Aama Sashaktikaran Aid to Rhenock Beneficiaries
    October 3, 2026
    पोकलोक-कामराङका ४४५ आमालाई आमा सशक्तीकरण योजनाको चेक वितरण
    October 3, 2026
    प्रवीण गुरुङको ठोकुवा, म जन्म, कर्म र कानुनले खॉंटी सिक्किमे हुॅं
    October 1, 2026
    साहित्य क्षेत्रमा नयाँ प्रतिभाको विकासका लागि सामूहिक सहयोग र प्रोत्साहन आवश्यक: मुख्यमन्त्री
    October 1, 2026
  • Politics
    PoliticsShow More
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किममा महिला सुरक्षा गफ मात्र बनेको सीएपीको आरोप
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सिक्किममा महिला सुरक्षा गफ मात्र बनेको सीएपीको आरोप
InsiderOpinionPoliticsSA Nepali

सिक्किममा महिला सुरक्षा गफ मात्र बनेको सीएपीको आरोप

Suk Raj Aaron Rai
Last updated: July 24, 2025 5:18 pm
Suk Raj Aaron Rai Published July 24, 2025
Share
SHARE


गान्तोक, 24 जुलाई। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको महिला कल्याण परिषदले राज्यमा बढ्दो यौन दुर्व्यवहारका घटनाहरूप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। महिला कल्याण परिषदले छोरीहरूमाथि यदि यस्तै अन्याय जारी रह्यो भने यो मौन शासनले एक दिन जनताको आक्रोशको सामना गर्नु पर्नेछ भनी चेताउनी दिएको छ।
सीएपी महिला कल्याण परिषद महासचिव अर्पण राईले आरोप लगाउॅंदै आज जारी एक प्रेस विज्ञप्तिमा भनेकी छिन्, आजको सिक्किममा महिला सुरक्षा गफ मात्र बनेको छ। सत्ताका सिङ्गो दरबारमा ‘सुरक्षा’ शब्दको अर्थ केवल नेता र तिनका घरपरिवारको संरक्षणमा सीमित देखिन्छ। हाम्रो समाज अब थाकेको छ। अपराधबाट होइन, शासनको संवेदनहीनता र महिलामाथि दोहोरो उत्पीडनबाट। बलात्कारी जेल जानु त परको कुरा, पीडितलाई नै चुप लगाउने परिपाटी शुरु भइसकेको छ।
उनले भनेकी छिन्, हिजो मात्र 11 वर्षीया बालिकालाई नाम्चीमा आफन्तद्वारा गरिएको यौन शोषणले थरथराएका आमाबुबाले सरकारलाई किन झस्क्याउँदैन? किन सत्तामा रहेका महिला नेतृहरू, जसले कुर्सी पाएको दिन ‘नारीको आवाज’ बनिने कसम खाएका थिए, आज मौन छन्? आज नारीको आँसुमा राजनीति गर्दै झण्डा बोकेर हिँड्नेहरू यौन शोषणका घटनामा चुपचाप बसेर कुन ‘शक्तिकेन्द्र’ को पर्खाइमा छन्?
महासचिव राईले भनेकी छिन्, आज जब सत्ताका महिला नेतृहरू चुप छन्, उनीहरूले बोल्ने अधिकार गुमाइसके। जब सुरक्षा परिषद्का नाममा कुर्सी ओगट्नेहरू मौन छन्, उनीहरूले सम्मान गुमाइसके। आज जब सरकारले आँखा चिम्म गर्छ, नागरिकले आँखा खोल्नुपर्छ।

इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप

‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा

‘शेप अफ मोमो’ ले कोलकाता अन्तरराष्ट्रिय फिल्म महोत्सवमा प्रतिस्पर्धा गर्ने

मुख्यमन्त्रीले तारापीठमा सिक्किमवासीहरूको लागि पूजा-प्रार्थना गरे

SA Editorial | DON’T LET LANDSLIDES DERAIL SIKKIM’S TOURISM Weather Will Disrupt. Misinformation Shouldn’t.

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderSA NepaliSikkim

जोरथाङ-नाम्ची मार्गमा वाहन दुर्घटना, चालकको मृत्यु

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 20, 2026
अनेसास सिक्किम च्याप्टरले 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो
भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
प्रदेश भाजपा अध्यक्षले एनएचआईडीसीएलका अधिकारीसॅंग भेट गरेर परियोजनाहरूको प्रगतिको बारेमा छलफल गरे
केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?