By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एड्रिएल ग्याम्छो लिङदोङले बीएआई राष्ट्रिय खेल नियन्त्रण मूल्याङ्कन परीक्षा उत्तीर्ण गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Entertainment > एड्रिएल ग्याम्छो लिङदोङले बीएआई राष्ट्रिय खेल नियन्त्रण मूल्याङ्कन परीक्षा उत्तीर्ण गरे
EntertainmentNationalSports

एड्रिएल ग्याम्छो लिङदोङले बीएआई राष्ट्रिय खेल नियन्त्रण मूल्याङ्कन परीक्षा उत्तीर्ण गरे

Suk Raj Aaron Rai
Last updated: April 10, 2026 3:56 pm
Suk Raj Aaron Rai Published April 10, 2026
Share
SHARE


गान्तोक, 10 अप्रेल । ब्याडमिन्टन स्टेट अम्पायर एड्रिएल ग्याम्छो लिङदोङले ब्याडमिन्टन एसोसिएशन अफ् इण्डिया (बीएआई) को प्रतिष्ठित राष्ट्रिय खेल नियन्त्रण मूल्याङ्कन परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका छन्। उक्त परीक्षाको आयोजना बीएआईले आन्ध्र प्रदेशको विजयवाडामा आयोजित वरिष्ठ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अवसरको गरेको थियो।
ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बीएएस) ले एड्रिएलको यस उपलब्धिप्रति खुशी प्रकट गर्दै हार्दिक बधाई दिएको छ। परीक्षा प्रक्रियामा अत्यन्तै कडा र प्रतिस्पर्धात्मक मूल्याङ्कन समावेश थियो, जहाँ उच्च अङ्क प्राप्त गर्ने उम्मेदवारहरूलाई मात्र राष्ट्रिय प्यानलमा समावेश गरिएको थियो। एड्रिएलले उत्कृष्ट प्रदर्शन गर्दै बीएआई राष्ट्रिय खेल नियन्त्रण प्यानलको लागि छनोट भएका सातजना सफल उम्मेदवारहरू मध्ये आफ्नो स्थान हासिल गरेका छन्।
बीएएसले भनेको छ, ‘यो उपलब्धि सिक्किमको लागि गर्वको क्षण हो र यसले राष्ट्रिय स्तरमा राज्यका प्राविधिक अधिकारीहरूको बढ्दो स्तरलाई प्रतिबिम्बित गर्दछ। उनको सफलता ब्याडमिन्टन खेलप्रति उनको समर्पण, व्यावसायिकता र गहिरो प्रतिबद्धताको प्रमाण हो।’ बासले एड्रिएललाई उनका भविष्यका सबै प्रयासहरूमा सफलताको कामना पनि गरेको छ।

मुख्य सचिव तेलाङले राज्यपाल माथुरसॅंग गरे शिष्टाचार भेट

मन्त्री भोजराज राई आवास तथा शहरी मामिला मन्त्रालयको राष्ट्रिय समीक्षा बैठकमा सहभागी बने

कञ्चनजङ्घा राज्य विश्वविद्यालयमा विशेष वार्ता शृङ्खला सम्पन्न

Civil Aviation MoS chairs high-level meeting on resuming flights at Pakyong Airport

सांसद सुब्बाले केन्द्रिय आवास तथा शहरी मामिला राज्यमन्त्री तोखन साहूसँग भेट गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentSA FeaturesWorld

Leopard captured in Soreng after livestock losses

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 17, 2025
कञ्चनजङ्घालाई ‘सेल्फी पोइन्ट’ बनाउने कार्यलाई स्वीकार्य गरिने छैन: सीएपी सिक्किम
तेस्रो गान्तोक जिल्ला एथलेटिक्स प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न
DDMA Gangtok Successfully Conducts Ropeway Mock Drill at Tsomgo Lake
Press Club of Sikkim donates books to State Central Prison
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?