By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पाकिम बजारमा भएको हत्याको आरोपमा एक 65 वर्षीय व्यक्ति सन्तोष गुरुङ पक्राउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > पाकिम बजारमा भएको हत्याको आरोपमा एक 65 वर्षीय व्यक्ति सन्तोष गुरुङ पक्राउ
SA NepaliSikkimWorld

पाकिम बजारमा भएको हत्याको आरोपमा एक 65 वर्षीय व्यक्ति सन्तोष गुरुङ पक्राउ

Aaron Rai
Last updated: July 25, 2025 4:19 pm
Aaron Rai Published July 25, 2025
Share
SHARE


गान्तोक, 25 जुलाई। पाकिम जिल्ला अन्तर्गत पाकिम बजारमा एक व्यक्तिको हत्या भएको घटना प्रकाशमा आएको छ। मृतक व्यक्तिको नाम विजय छेत्री बताइएको छ। यस हत्याकाण्डको सन्दर्भमा कालेबुङ निवासी एक व्यक्तिलाई पक्राउ गरिएको छ।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, बिहिवार पाकिम बजारस्थित एक्सो परिसरमा एक अज्ञात व्यक्तिको शव लुगाफाटाले छोपिएको अवस्थामा फेला पऱ्यो। मृतक व्यक्तिको टाउको गम्भीर चोट लागेको थियो भने अत्यधिक रगत बगेको थियो। शवको छेउमा रगतले लतपतिएको एउटा ढुङ्गा पनि भेटिएको छ, जसले उक्त व्यक्तिको हत्या ढुङ्गाले हिर्काएर गरिएको स्पष्ट हुन्छ।
पुलिसले मृतक व्यक्तिको पहिचान नाम्चेबुङ निवासी विजय छेत्रीको रूपमा भएको बताएको छ। यस घटनाको सम्बन्धमा आपराधिक मामिला दर्ता गरेर पुलिसले जॉंच पडताल शुरू गऱ्यो। यस क्रममा लगभग 65 वर्षीय आरोपी सन्तोष गुरुङलाई हिरासतमा लिइयो। उनी मूलरूपमा कालेबुङ निवासी रहेको र अहिले पाकिम बस्दै आएको बताइएको छ। सोधपुछ अवधि आरोपी व्यक्तिले यस हत्याकाण्डमा आफ्नो हात रहेको कुरा स्वीकार गरेको पुलिसले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
पुलिसले आरोपी व्यक्ति विरुद्ध बीएनएस 2023 को धारा 103/238 अन्तर्गत मामिला दर्ता गरेको छ। शव पोस्टमार्टमको निम्ति एसटीएनएम अस्पताल पठाइएको छ। यस घटनाको सम्बन्धमा जॉंच जारी रहेको बताइएको छ

नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले साहित्यकार चन्द्रप्रकाश शर्मा (प्रकाश भट्टराई) लाई प्रतिष्ठित साहित्य अकादमी पुरस्कार 2025 को निम्ति हार्दिक बधाई दिएको छ।

36 वर्षीय युवाको हत्याको आरोपमा 76 वर्षीय वृद्ध पक्राउ

मुख्यमन्त्रीले राज्यमा आवश्यक वस्तुहरूको स्टकको स्थिति र वितरणको मूल्याङ्कन गरे

सहकारिता मन्त्रालयका निर्देशक कपिल मीना दुई दिवसीय सिक्किम भ्रमणमा

मुख्यमन्त्रीले अरुणाचल प्रदेशका महिलाहरूमाथि भएको जातीय भेदभावको घटनालाई दुर्भाग्यपूर्ण बताए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
IndustryPoliticianWorld

इन्धन एक्साइज ड्युटीमा कटौती गरेर केन्द्र सरकारले नागरिक केन्द्रित निर्णय लिएको छ: डीआर थापा

Aaron Rai Aaron Rai March 27, 2026
Governor makes two-day tour of Pakyong District
Rozgar Mela 2024: MoS hands over appointment letters to 80 youth in Gangtok
Sikkim CM inaugurates Mary Scott Centennial Hall at PNGSSS, Gangtok
भाजपाले दोहोऱ्यायो एसजीएवाईका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरणको माग
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?