By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    दिवाकर प्रधानकृत यसरी बुझ्दा लोकार्पित
    July 6, 2025
    सिक्किममा महिला सुरक्षा गफ मात्र बनेको सीएपीको आरोप
    July 24, 2025
    सिक्किम आमा सहयोग योजनाका लाभार्थीहरूलाई चेक वितरण गरियो
    August 28, 2025
    Latest News
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: विधायक पामिन लेप्चाले छाङ्गु झील र वरपरका क्षेत्रहरूको निरीक्षण गरिन्
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Destinations > विधायक पामिन लेप्चाले छाङ्गु झील र वरपरका क्षेत्रहरूको निरीक्षण गरिन्
DestinationsSportsTourism

विधायक पामिन लेप्चाले छाङ्गु झील र वरपरका क्षेत्रहरूको निरीक्षण गरिन्

Aaron Rai
Last updated: July 28, 2025 4:39 pm
Aaron Rai Published July 28, 2025
Share
SHARE


पाकिम, 28 जुलाई। नाथाङ माचोङ निर्वाचन क्षेत्रकी विधायक एवं सामाजिक कल्याण विभागकी सल्लाहकार पामिन लेप्चाले आज छाङ्गु झीलको निरीक्षण गरिन्। छाङ्गु झील र वरपरका क्षेत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न उनले निरीक्षण गरेकी थिइन्।
निरीक्षणको क्रममा विधायक लेप्चाले नाथाङ जीपीयूका जिल्ला पञ्चायत, छाङ्गुका पञ्चायत र हितधारकहरूसॅंग क्षेत्रको व्यवस्थापन र मर्मतसम्भारको बारेमा अन्तरक्रिया गरिन्। निरीक्षणपछि, उनी नाथाङ वार्डमा थेगु प्राथमिक पाठशाला खेल मैदान पुगिन्।
भ्रमणको उद्देश्य 79औं स्वतन्त्रता दिवस जेनरल सगत सिंह स्मारक खुल्ला फुटबल टुर्नामेन्टको उद्घाटन समारोहमा भाग लिनु रहेको बताइएको छ। कार्यक्रमको आयोजना छाङ्गु वार्ड नम्बर एकका युवाहरू र स्थानीयहरू गरेका हुन्। फुटबल प्रतियोगिता आयोजन गर्नुको उद्देश्य क्षेत्रमा फुटबल खेलको प्रवर्द्धन गर्नु र विभिन्न टोलीहरूको सहभागितालाई प्रोत्साहित गर्नु थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै विधायकले सामुदायिक संलग्नता र खेलकुदको विकासको लागि यस्ता कार्यक्रमहरूको महत्वमाथि प्रकाश पारिन्। आयोजक समितिले टुर्नामेन्टको बारेमा जानकारी गराएका थिए।

You Might Also Like

बीएएसका महासचिव सुकान्त दास बीडब्ल्युएफ र बीएआई आयोजक समितिको सदस्य मनोनीत

CM Attends Flying Festival and Paragliding Accuracy Championship 2026 at Rorathang

District Administrative Centre Namchi Celebrates 11th International Yoga Day

प्रतिकूल मौसमका कारण खोज एवं उद्धार कार्य प्रभावित, सम्पूर्ण मंगन जिल्ला भारी वर्षाको चपेटमा

41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025 आगामी 16 नोभेम्बरदेखि शुरू हुने

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Art & LiteratureEntertainmentIndustryNational

At IFFI 2025, Tribeny Rai’s ‘Shape of Momos’ Brings Everyday Sikkimese Lives to Centre Stage

Aaron Rai Aaron Rai November 28, 2025
Education must be complemented with skills to empower youth: Indra Hang
एसडीएफ चेली मोर्चाको देन्ताममा निर्वाचन क्षेत्रस्तरीय बैठक सम्पन्न
West Point SSS, NSA Mangan & Namchi SSS pipebands advance to Zonal Finals
स्वास्थ्य क्षेत्रमा उल्लेखनीय रूपान्तरणमा चिकित्सा समुदायको भूमिका अमूल्य रहेको मुख्यमन्त्रीको भनाई
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?