By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्री तामाङले मनकामना मन्दिरको दर्शन गरे, राज्य अनि राष्ट्रको समग्र विकास, शान्ति र प्रगतिका लागि प्रार्थना गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > मुख्यमन्त्री तामाङले मनकामना मन्दिरको दर्शन गरे, राज्य अनि राष्ट्रको समग्र विकास, शान्ति र प्रगतिका लागि प्रार्थना गरे
NationalreligionSA NepaliWorld

मुख्यमन्त्री तामाङले मनकामना मन्दिरको दर्शन गरे, राज्य अनि राष्ट्रको समग्र विकास, शान्ति र प्रगतिका लागि प्रार्थना गरे

Aaron Rai
Last updated: January 9, 2026 4:10 pm
Aaron Rai Published January 9, 2026
Share
SHARE

गान्तोक, 09 जनवरी। मुख्यमन्त्री प्रेमसिंह तामाङले नेपालस्थित देवी भगवतीलाई समर्पित पवित्र मनकामना मन्दिरको दर्शन गरेका छन्। उनले मन्दिरमा पूजा-अर्चना गरी राज्य अनि राष्ट्रको समग्र विकास, शान्ति र प्रगतिका लागि श्रद्धापूर्वक प्रार्थना अर्पण गरे। उक्त जानकारी मुख्यमन्त्रीले आज बिहान सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।मुख्यमन्त्री तामाङले उच्च पहाडको शिखरमा अवस्थित यो मन्दिरले गहिरो आध्यात्मिक शान्ति प्रदान गर्नुका साथै मनमा आन्तरिक शान्ति, आनन्द, सौहार्द र तृप्तिको अनुभूति गराएको अनुभव साझा गरेका छन्। उनले दर्शनका क्रममा सिक्किमका जनताको कल्याण, सुख–समृद्धि र उन्नतिका लागि, गरिब, बिरामी तथा कमजोर वर्गको उत्थानका लागि, साथै राज्य र राष्ट्रको समग्र विकास, शान्ति र प्रगतिका लागि श्रद्धापूर्वक प्रार्थना अर्पण गरेको जनाएका छन्।मुख्यमन्त्रीले “वसुधैव कुटुम्बकम्” सम्पूर्ण विश्व एक परिवार हो भन्ने महान दर्शन उल्लेख गर्दै यसबाट प्रेरित बनेर विश्वभरिका जनताको कल्याण, शान्ति र सौहार्दका लागि पनि प्रार्थना गरेको पनि बताएका छन्।उनले आफ्नो यस तीर्थयात्राका क्रममा सहयोग र सहकार्य प्रदान गर्ने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। मुख्यमन्त्रीले उनीहरूको दयालुता, समर्पण र सहयोग अत्यन्तै सराहनीय रहेको, जसलाई सधैं सम्मानका साथ स्मरणीय गरिने बताएका छन्।

You Might Also Like

भाजपा सिक्किमद्वारा पीएमजेएवाई दिशानिर्देशहरू विरुद्ध स्वास्थ्य विभागको परिपत्रप्रति आपत्ति

50 Years of Statehood Celebrations: Comprehensive Review Meeting Held

मुख्यमन्त्रीले नवनियुक्त पुलिस अधीक्षकहरूलाई हार्दिक बधाई दिए

टाशीडिङ गुम्पामा पवित्र भुमचू उत्सव शुरू, राज्य अनि छिमेकी राष्ट्रबाट भक्तहरूको आगमन

सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EntertainmentNationalSA NepaliSports

राज्यपाल स्वर्ण कप: इस्ट बंगाललाई पराजित गरेर सर्भिसेस एफटी सेमिफाइनलमा

Aaron Rai Aaron Rai November 25, 2025
सामसङ तामाङ सुनियोजित ढंगमा भएको विचारको विजारोपण हो: टीआर शर्मा
सिक्किम अन्तरराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन सिनेमामा अवसर र चुनौतीहरूमाथि प्यानल चर्चा
कौशल विकासमाथि जिल्ला आउटरिट कार्यक्रम सम्पन्न
सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?