By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपीका संस्थापक सदस्य हेमराज अधिकारी एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > सीएपीका संस्थापक सदस्य हेमराज अधिकारी एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत
Art & LiteratureInvestmentpoliticalSikkim

सीएपीका संस्थापक सदस्य हेमराज अधिकारी एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत

Suk Raj Aaron Rai
Last updated: August 3, 2025 3:59 pm
Suk Raj Aaron Rai Published August 3, 2025
Share
SHARE

गान्तोक, 03 अगस्त। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका संस्थापक सदस्य एवं महासचिव (प्रचार प्रसार) हेमराज अधिकारी सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीमा सामेल भएका छन्। हिजो, शनिवार मात्र अधिकारीले सीएपीबाट राजीनामा दिएको कुरा प्रकाशमा आएको थियो।
मुख्यमन्त्री प्रेमसिंह तामाङले आइतवार बिहान सामाजिक सञ्जाल फेसबुक पोस्टमा हेमराज अधिकारी आधिकारिक रूपमा एसकेएम पार्टीमा सामेल भएको जानकारी गराएका छन्। मुख्यमन्त्रीले अधिकारीलाई पार्टीमा स्वागत जनाउॅंदै उनले आफ्नो पद र सदस्यता त्याग्दै एसकेएम पार्टीमा सामेल भएको बताएका छन्।
मुख्यमन्त्रीले भने, ‘एसकेएम पार्टीसँग मिल्ने उहॉंको निर्णय प्रगतिशील, समावेशी र जनताकेन्द्रित शासनको लागि हाम्रो साझा दृष्टिकोणको बलियो पुष्टि हो। समृद्ध अनुभव र तल्लो तहका वास्तविकताहरूको गहिरो बुझाइका साथ अधिकारीको उपस्थितिले निस्सन्देह हाम्रो सामूहिक अभियानमा गहिराइ थप्नेछ तथा राम्रो र बलियो सिक्किम निर्माण गर्ने हाम्रो निरन्तर प्रयासहरूमा नयाँ गति प्रदान गर्नेछ। उहाँ सामेल हुनुले जनताको कल्याण र हाम्रो प्रिय राज्यको समग्र विकासको लागि अथक प्रयास गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउँछ।’
मुख्यमन्त्रीले नेपाली साहित्यका एक प्रतिष्ठित व्यक्तित्व अधिकारीलाई नेपालको चितवनमा प्रतिष्ठित ‘हेमलता स्मृति लघु कथा सम्मान–2082’ बाट सम्मानित भएकोमा हार्दिक बधाई पनि व्यक्त गरेका छन्।
उनले यो सम्मान उनको उल्लेखनीय साहित्यिक योगदान र हाम्रो क्षेत्रको सांस्कृतिक र बौद्धिक सम्पदाको लागि उनको अटल समर्पणको मान्यता रहेको बताएका छन्। यो पुरस्कार उनीलगायत युवा पुस्ताका लागि पनि प्रेरणास्रोत बन्ने मुख्यमन्त्रीले उल्लेख गरेका छन्।

Coordination Meeting held for upcoming Super Car Rally in Sikkim

अप्रेल 2026 मा लागूपदार्थ मुद्दामा एक पक्राउ, 48 जनालाई पुनर्वास केन्द्र पठाइयो

मुख्यमन्त्रीले निर्माणाधीन सिक्किम राज्य पुस्तकालयको निरीक्षण भ्रमण गरे

मुख्यमन्त्री प्रेमसिंह तामाङले रिनाक निर्वाचन क्षेत्रमा चलिरहेको तीन दिवसीय जनता भेट कार्यक्रमको आज दोस्रो दिन 1200 भन्दा धेरै जनतासॅंग अन्तरक्रिया गरे।

सोनाम पाल्जर तामाङले जिते ‘मेरो कविता’ को उपाधि, मुख्यमन्त्रीले दिए बधाई

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderOpinionPolitician

विवादित एसआई परीक्षा फलमाथि एसपीएससीको मौनता गम्भीर चिन्ताको विषय: एसडीएफ

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 17, 2025
MP Indra Hang reviews NH-10 works with NHIDCL officials in New Delhi
केन्द्रिय रक्षा राज्यमन्त्रीले गान्तोक-जीमा सड़क परियोजनाको गुणस्तर निरीक्षणको आश्वासन दिए
संसदीय स्थायी समितिले सिक्किमका राज्यपालसॅंग शिष्टाचार भेट गऱ्यो
Education must be complemented with skills to empower youth: Indra Hang
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?