By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट जारी
    May 29, 2025
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्री प्रेमसिंह तामाङले रिनाक निर्वाचन क्षेत्रमा चलिरहेको तीन दिवसीय जनता भेट कार्यक्रमको आज दोस्रो दिन 1200 भन्दा धेरै जनतासॅंग अन्तरक्रिया गरे।
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > मुख्यमन्त्री प्रेमसिंह तामाङले रिनाक निर्वाचन क्षेत्रमा चलिरहेको तीन दिवसीय जनता भेट कार्यक्रमको आज दोस्रो दिन 1200 भन्दा धेरै जनतासॅंग अन्तरक्रिया गरे।
Latest NewsSikkim

मुख्यमन्त्री प्रेमसिंह तामाङले रिनाक निर्वाचन क्षेत्रमा चलिरहेको तीन दिवसीय जनता भेट कार्यक्रमको आज दोस्रो दिन 1200 भन्दा धेरै जनतासॅंग अन्तरक्रिया गरे।

SA Desk
Last updated: February 25, 2025 6:00 am
SA Desk Published February 24, 2025
Share
SHARE

मुख्यमन्त्री प्रेमसिंह तामाङले सोमवार बिहान रिनाक निर्वाचन क्षेत्रको फरेस्ट बङ्गलोमा आफ्नो दोस्रो दिनको जनता भेट कार्यक्रम शुरू गरेका छन्। हिजो प्रथम दिन उनले पदम्चे माध्यमिक विद्यालयमा विभिन्न ग्राम पञ्चायत एकाईका जनतासॅंग भेट गरेका थिए।

दोस्रो दिनको जनता भेट कार्यक्रम अवधि छलमथाङ पाचेखानी जीपीयूको रोडाथाङ वार्डलगायत रिनाक जीपीयू र तारपिन जीपीयूका जनताले मुख्यमन्त्रीसॅंग भेट गरिरहेका छन्। यस क्रममा जनताले राखेका आफ्ना आवश्यकता र चिन्ताहरूलाई मुख्यमन्त्रीले तत्काल सम्बोधन गरेर राहत पुऱ्याउने कार्य गरिरहेका छन्। 

मुख्यमन्त्री तामाङले फरेस्ट बङ्गलो परिसरमा उपस्थित जनतालाई सम्बोधन पनि गरे। उनले रिनाक निर्वाचन क्षेत्रमा प्रत्येक छ महिनामा तीन दिने जनता भेट कार्यक्रम आयोजना गर्ने घोषणा गरेका छन्। उनले एसकेएम पार्टीको 13औं स्थापना दिवसको अवसरमा रिनाकमा तीन दिवसीय जनता भेट कार्यक्रम आयोजना गर्ने घोषणा गरेको अवगत गराए। सोही वचन अनुरुप हिजोदेखि तीन दिवसीय कार्यक्रम शुरू गरिएको उनले बताए।

उनले रिनाकपछि अन्य निर्वाचन क्षेत्रहरूमा पनि जनता भेट कार्यक्रम आयोजना गरिने जानकारी गराए। मुख्यमन्त्रीले हिजो पहिलो दिन बिहान 9 बजीदेखि सॉंझ 7 बजीसम्म 1100 भन्दा धेरै जनतासॅंग भेट गरेको जानकारी गराए।

मुख्यमन्त्री तामाङले मिन्तोकगाङदेखि मनन केन्द्रसम्म गरे पैदल यात्रा, मितव्ययिता र स्वस्थ जीवनशैलीको दिए सन्देश

सिक्किम स्टुडेन्ट्स एसोसिएशन दिल्लीको नयॉं कार्यकारी समिति गठन

मुख्यमन्त्रीले पैह्रोको चपेटमा परेर ज्यान गुमाएको घटनाप्रति दु:ख व्यक्त गरे

नाम्ची जिल्लामा ध्वजवाहक पहल ‘आत्मियता’ को शुभारम्भलाई लिएर बैठक आयोजित

सांसद सुब्बाले उत्तर सिक्किमको सडक सम्पर्कबारे बीआरओका प्रमुख अभियन्तासँग गरे छलफल

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalpoliticalSA Nepali

रम्फू खेलमैदानमा एसकेएम पार्टीको 14औं स्थापना दिवस भव्यरूपमा मनाइयोमुख्यमन्त्रीले भने, आत्मनिर्भर सिक्किम नबनेसम्म एसकेएमको क्रान्ति जारी रहनेछ

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 4, 2026
राज्यका विभिन्न ठाउॅंहरूमा पक्षीहरूको असामान्य मृत्युदर बढ्दो, विभागद्वारा मूल्याङ्कन र निवारण पहल शुरू
पाकसेप, सिंघिक र मानुल ट्याक्सी चालक संघका सदस्यहरूले परम्परागत पोशाक दिवस शुरुवात गरे
मन्त्री दाहालले जोखिमपूर्ण 20 माइल सडक खण्डको निरीक्षण गरे
State Government must release white paper on Sikkim’s fiscal condition: Tseten Tashi
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?