By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपालले शिबु सोरेनको निधनमा गहिरो शोक व्यक्त गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > National > राज्यपालले शिबु सोरेनको निधनमा गहिरो शोक व्यक्त गरे
NationalSikkimWorld

राज्यपालले शिबु सोरेनको निधनमा गहिरो शोक व्यक्त गरे

Aaron Rai
Last updated: August 4, 2025 4:31 pm
Aaron Rai Published August 4, 2025
Share
SHARE


गान्तोक, 04 अगस्त। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले झारखण्डका पूर्व मुख्यमन्त्री एवं जनजातीय समाजका प्रखर नेता ‘दिशोम गुरु’ शिबु सोरेनको निधनमा गहिरो शोक समवेदना व्यक्त गरेका छन्।
राज्यपालले आज जारी आफ्नो शोक सन्देशमा भने, ‘स्वर्गीय शिबु सोरेन देशका वरिष्ठ नेताहरू मध्ये एक थिए र झारखण्डका ती ठूला नेताहरूमा सामेल थिए, जसले आदिवासी अधिकार आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए र झारखण्डलाई छुट्टै राज्यको रूपमा निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।’
राज्यपालले दिवंगत आत्माको शान्तिको लागि प्रार्थना गर्दै ईश्वरले उनको आत्मालाई आफ्नो श्रीचरणहरूमा स्थान प्रदान गरुन् भनी प्रार्थना गरेका छन्।
राज्यपालले शोक सन्तप्त परिवारप्रति आफ्नो समवेदना व्यक्त गरेका छन् भने यस कठिन समयमा ईश्वरले धैर्य धारण गर्ने शक्ति दिउन् भनी कामना गरेका छन्।
उल्लेख्य, झारखण्डका पूर्व मुख्यमन्त्री तथा झारखण्ड मुक्ति मोर्चाका नेता शिबु सोरेनको 81 वर्षको उमेरमा आज बिहान नयाँ दिल्लीमा निधन भएको छ।

You Might Also Like

Sikkim Time Capsule 2025: Leave a Message for the Future

रुम्बुकमा राज्यस्तरीय 20औं सब-जुनियर र 21औं युथ बक्सिङ च्याम्पियनशिप आयोजना हुने

Chief Minister Reviews Preparations for Sikkim International Film Festival 2026

एसडीएफ नेतृ कोमल चामलिङले नवनिर्वाचित सुसा पदाधिकारीहरूलाई बधाई दिइन्

सिक्किमका राज्यपाल र मुख्यमन्त्रीले एयर इण्डियाको विमान दुर्घटनाप्रति गहिरो दु:ख प्रकट गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BrandingNortheastPoliticsSA Nepali

एसकेएम पार्टीको जिल्लास्तरीय समन्वय सभा मङ्गनमा सम्पन्न

Aaron Rai Aaron Rai September 2, 2025
विधायक गोलेले सिङलिङमा नवनिर्मित सीएससी मण्डप र फुटसल एरिनाको उद्घाटन गरे
राष्ट्रिय खेल दिवस समारोह: रेशिथाङमा विविध खेलकुद गतिविधिहरू सम्पन्न
‘शेप अफ मोमो’ ले कोलकाता अन्तरराष्ट्रिय फिल्म महोत्सवमा प्रतिस्पर्धा गर्ने
Second Preparatory Meeting for Rankey Mela 2025 in Namchi
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?