By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    निबन्धकार प्रवीण खालिङ तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कारले सम्मानित
    July 27, 2026
    आठौँ राज्यस्तरीय सारथी सम्मान दिवस २०२६ भव्यरूपमा मनाइयो
    July 27, 2026
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    समरदुङ सुरुङ त्रासदीको जॉंच गर्न सरकारले उच्चस्तरीय कमिटी गठन गऱ्यो, 15 दिनमा रिपोर्ट बुझाउने
    July 27, 2026
  • Politics
    PoliticsShow More
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सरकारले गान्तोक शहर बाहेक अन्य ठाउॅंहरूमा अड-इभन प्रतिबन्ध फिर्ता लियो, सरकारी वाहनहरूमा जारी रहने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सरकारले गान्तोक शहर बाहेक अन्य ठाउॅंहरूमा अड-इभन प्रतिबन्ध फिर्ता लियो, सरकारी वाहनहरूमा जारी रहने
EconomyLatest NewsSikkim

सरकारले गान्तोक शहर बाहेक अन्य ठाउॅंहरूमा अड-इभन प्रतिबन्ध फिर्ता लियो, सरकारी वाहनहरूमा जारी रहने

Suk Raj Aaron Rai
Last updated: May 31, 2026 12:58 pm
Suk Raj Aaron Rai Published May 31, 2026
Share
SHARE


गान्तोक, 31 मई। सिक्किम सरकारले राज्यमा निजी वाहनहरूको चलाचलमा लागू गरेको अड-इभन प्रतिबन्ध फिर्ता लिएको छ। यद्यपि, गान्तोक शहरमा उक्त प्रतिबन्ध लागू रहनेछ भने राज्यका अन्य जिल्लाहरूमा लगाइएको प्रतिबन्ध तत्काल प्रभावका साथ फिर्ता लिइएको छ।
सिक्किम सरकारको गृह विभागले आज जारी गरेको एक अधिसूचनामा उक्त जानकारी दिइएको छ। अधिसूचनामा भनिएको छ, राज्यमा मोटर स्पिरिट र हाई स्पीड डिजेलको बफर स्टकको उपल​ब्धता निश्चित गर्न समीक्षा गरिएको थियो भने राज्य खाद्य एवं नागरिक आपूर्ति विभागले वर्तमान आवश्यकताहरूलाई पूरा गर्न प्रयाप्त बफर स्टक तयार गरेको संकेत दिएको छ। यस विषयलाई ध्यानमा राख्दै सरकारले पहिले जारी गरिएको अधिसूचनामा आंशिक संशोधन गर्दै गान्तोक शहर बाहेक राज्यका अन्य जिल्लाहरूमा लागू गरिएको अड-इभन प्रतिबन्ध फिर्ता लिने निर्णय गरेको जनाएको छ।
अधिसूचनामा सरकारी वाहनहरूलाई लिएर लागू गरिएको अड-इभन प्रतिबन्ध पनि जारी रहने उल्लेख छ।
उल्लेखनीय छ, इरान र अमेरिकाबीच जारी संघर्षका कारण उत्पन्न स्थितिलाई ध्यानमा राख्दै सिक्किम सरकारले मितव्ययिता उपायहरूका रूपमा राज्यव्यापी रूपमा निजी वाहनहरूको चलाचलमा प्रतिबन्ध लगाएको थियो। सरकारको उक्त निर्णयको विपक्षी राजनीतिक दलहरूले निकै विरोध जनाए। यो मामिला सिक्किम उच्च न्यायालयसम्म पुग्यो।
सिक्किम उच्च न्यायालयले एउटा पीआईएलमाथि सुनवाई गर्दै अड-इभन प्रतिबन्धका कारण जनसाधारणले झेल्नु परिरहेका समस्याहरूबारे सरकारलाई रिपोर्ट बुझाउन निर्देश दिएको थियो।

सोरेङमा मुख्यमन्त्री र मुख्य न्यायाधीशले नयॉं जिल्ला न्यायालय कम्प्लेक्सको उद्घाटन गरे

मुख्यमन्त्रीले धावक शान्तिराम नेपाललाई झण्डा फहराएर प्रस्थान गराए

विधायक राईले गरे साम्ड्रुप्चेको प्रवेश बिन्दुदेखि नाम्ची बजारसम्म निरीक्षण भ्रमण

देन्तामको सोममा नयॉं पुलिस पिकेट पोस्टको उद्घाटन

पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

केन्द्रिय नागरिक उड्डयन तथा सहकारी राज्यमन्त्री सिक्किम आइपुगे

SA Desk SA Desk February 28, 2025
Nepal Erupts in Youth-Led Protests Over Social Media Ban
Teachers trained as facilitators for sanitation and hygiene
वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
Platinum jubilee celebrations of KB Limboo Government Senior Secondary School
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?