By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपीद्वारा जातीय दुर्व्यवहार र अपमानजनक भाषा प्रयोग गरिएको घटनाको कडा निन्दा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सीएपीद्वारा जातीय दुर्व्यवहार र अपमानजनक भाषा प्रयोग गरिएको घटनाको कडा निन्दा
Latest NewsNationalOpinionpolitical

सीएपीद्वारा जातीय दुर्व्यवहार र अपमानजनक भाषा प्रयोग गरिएको घटनाको कडा निन्दा

Aaron Rai
Last updated: August 5, 2025 4:11 pm
Aaron Rai Published August 5, 2025
Share
SHARE


गान्तोक, 05 अगस्त। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले सिलगढीको हाकिमपारामा हालै नेपाली भाषी समुदायमाथि भएको जातीय दुर्व्यवहार र अपमानजनक भाषा प्रयोग गरिएको घटनाप्रति गहिरो आक्रोश र कडा निन्दा व्यक्त गरेको छ। सीएपीले दुई महिला संलग्न रहेको भनिएको यो भयावह कृत्य केवल एउटा समुदायमाथिको आक्रमण मात्र नभइ, यो क्षेत्रको सामाजिक संरचनालाई परिभाषित गर्ने पारस्परिक सम्मान, एकता र सद्भावको मूल्यमान्यताको अपमान हो भनी बताएको छ।
सीएपी महिला परिषदकी अध्यक्ष बिना शर्माले आज जारी एक प्रेस विज्ञप्तिमा जातीय भेदभावका यस्ता कार्यहरूले सिक्किम र दार्जिलिङ पहाडका जनताको भावनामा गहिरो चोट पुर्‍याएको बताएकी छिन्। उनले बंगाली र नेपाली समुदायबीचको सम्बन्ध ऐतिहासिक रूपमा पारस्परिक सम्मान, न्यानोपन र ऐक्यबद्धताको सम्बन्ध रहेको बताएकी छिन्। उनले यस सम्बन्धको बारम्बार परीक्षा भएको छ, तर दुवै समुदायका शान्तिप्रेमी नागरिकहरूको सामूहिक प्रयासका कारण मजबुत बनेको बताएकी छिन्।
उनले अझै पनि केही तत्वहरू छन्, जसले आफ्नो घृणित कार्यहरू र विभाजनकारी शब्दहरू मार्फत यो मेहनतले कमाएको सद्भावलाई टुक्राटुक्रा पार्ने प्रयास गर्छन् भनेकी छिन्। उनले यी असामाजिक प्रवृत्तिहरूलाई दृढतापूर्वक अस्वीकार गरिनुपर्छ र लोकतान्त्रिक समाजमा कहिल्यै सहन गरिनु हुँदैन भनेकी छिन्। अध्यक्ष शर्माले सिलगढी महानगर पुलिस समक्ष जिम्मेवार व्यक्तिहरू विरुद्ध कडा कानुनी कारबाहीको माग गरेकी छिन्।
उल्लेखनीय छ, सिलगढीको हाकिमपारामा नेपाली भाषी विद्यार्थीहरूमाथि कथित जातीय दुर्व्यवहार र अपमानजनक भाषा प्रयोग गरिएको घटना प्रकाशमा आएको थियो। यस घटनाको सम्बन्धमा पुलिसले आरोपी दुई महिलालाई केरकारको निम्ति हिरासतमा लिएको थाहा लागेको छ।

You Might Also Like

CM Attends ‘Utkarsh Utsav’ Celebrating One Year of Governor Om Prakash Mathur’s Distinguished Service

कुपुपमा लागेको आगोलाई नियन्त्रित गरिएको सेनाको दाबी

आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी

हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे

SKM Government’s Silence and Inaction on Rising Crimes Against Women and Children in Sikkim is Unacceptable: Komal Chamling

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EconomyEnvironmentNationalOpinion

BJP State president meets Union Minister Gadkari to address connectivity challenges in Sikkim

Aaron Rai Aaron Rai September 24, 2025
पद्मश्री पुरस्कार प्रापक नरेन गुरूङ र साहित्य अकादेमी पुरस्कार प्रापक युवा बराल अभिनन्दित
सिक्किमेली छुटेका 12 जात-गोष्ठीलाई जनजातिको मान्यता दिलाउन मुख्यमन्त्री गम्भीर: आरके वालिङ
सिच्छे मावरिक्स बन्यो 23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी गोल्ड कप च्याम्पियन
सिक्किमका विधानसभा अध्यक्ष र उपाध्यक्ष दिल्लीमा आयोजित सम्मेलनमा सहभागी बने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?