By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
    9 औँ जन उन्मुक्ति दिवस तथा दोस्रो आमा सम्मान दिवसको तयारी तीव्र
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
Latest NewsPoliticianSA Nepali

भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई

Suk Raj Aaron Rai
Last updated: June 18, 2026 4:17 pm
Suk Raj Aaron Rai Published June 18, 2026
Share
SHARE

गान्तोक, 18 जून। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको एक सांगठनिक समन्वय सभा आज योक्सम-टासीडिङ निर्वाचन क्षेत्रको नेसा पोखरी डाँडामा सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष गणेश के. राई लगायत महासचिव (संगठन) प्रकाश पराजुली, उपाध्यक्ष तथा संगठन प्रभारी किरण जिम्बा, पार्टी कार्यकर्ताहरू आदि उपस्थित थिए।कार्यक्रममा अध्यक्ष राईले स्थानीय जनतासँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझाउहरू सुनेका थिए। आफ्नो सम्बोधनका क्रममा उनले राज्यका नागरिकहरूले दैनिक जीवनमा भोगिरहेका दुःख, संघर्ष र असुविधाहरूको मूल कारण राज्यमा मौलाएको भ्रष्टाचार तथा वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्ट संस्कृति रहेको बताए। उनले भने, भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ।उनले सीएपी सिक्किमको सरकार किन आवश्यक छ भन्ने विषयमा पार्टीको दृष्टिकोण राख्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र जनसहभागितामा आधारित शासन व्यवस्थाको खाका प्रस्तुत गरे। साथै, उनले र्टीको नेतृत्वमा सिक्किमलाई समृद्ध, न्यायपूर्ण र अवसरयुक्त राज्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रममा केही स्थानीय नागरिकहरूले स्वेच्छाले पार्टीमा प्रवेश गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ। नवप्रवेशी सदस्यहरूलाई पार्टी नेतृत्वले स्वागत गरे।

मुख्यमन्त्रीले तारापीठमा सिक्किमवासीहरूको लागि पूजा-प्रार्थना गरे

Folk Tales Narration Programme Concludes Successfully at Creative Hub 2.0.

अग्निबीर जनरल ड्युटी भर्ना प्रक्रियाबारे एक दिवसीय सचेतना कार्यक्रम आयोजित

राजस्थान युनाइटेड एफसी र सर्विसेस एफटीबीच राज्यपाल स्वर्ण कप 2025 को उपाधिको लागि प्रतिस्पर्धा हुने

मुख्यमन्त्रीले नवनियुक्त पुलिस अधीक्षकहरूलाई हार्दिक बधाई दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
OpinionPoliticianSikkim

“जन आन्दोलनदेखि जनसरकार” नाराका साथ १४औं एसकेएम स्थापना दिवस पालन गरिने घोषणा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 12, 2026
मुख्यमन्त्रीले ‘सिक्किम माछा महोत्सव’ को सफलताको लागि शुभकामना दिए
AI, Drones and Sensors-to-Shooters: Indian Army Charts Future Warfare in Himalayas
मुख्यमन्त्रीको बयान प्रजातान्त्रिक मूल्य मान्यताको निम्ति खतराको सङ्केत: एसडीएफ
Chief Minister Prem Singh Tamang Golay Reaffirms Zero-Tolerance on Threats to National Security; Upholds Sikkim’s Legacy of Peace and Constitutional Integrity
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?