By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
JournalismNationalSA Nepali

वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित

Suk Raj Aaron Rai
Last updated: July 17, 2025 3:56 pm
Suk Raj Aaron Rai Published July 17, 2025
Share
SHARE

गान्तोक, 17 जुलाई। वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोरलाई ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित गरिएको छ। प्रेस क्लब अफ् सिक्किमको 23औं स्थापना दिवसको अवसर आज पत्रकार पाल्जोरलाई अभिनन्दित गरिएको हो।
राजधानीको चिन्तन भवनमा आयोजित एक कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित ग्रामीण विकास विभाग मन्त्री अरुण उप्रेतीको बाहुलीद्वारा पत्रकार पाल्जोरलाई अभिनन्दित गरियो। डिजिटल न्यूज पोर्टल इस्ट मोजोका सह संस्थापक पाल्जोरलाई पुरस्कार स्वरूप अंगवस्त्र, अभिनन्दन पत्र, स्मृति चिन्ह सहित प्रेस क्लब अफ् सिक्किमको तर्फबाट 31 हजार रूपियॉं र सिक्किम सरकारको तर्फबाट एक लाख एक हजार रूपियॉं अर्पण गरियो।
यसैगरी, सिक्किम एक्सप्रेसका फोटो जर्नलिस्ट पेमा वाङछेन लामालाई यसपाली ‘लगनशील युवा पत्रकार पुरस्कार 2025’ ले अभिनन्दित गरियो। उनलाई मुख्य अतिथि लगायत विशिष्ट अतिथिहरूको बाहुलीद्वारा अंगवस्त्र, अभिनन्दन पत्र, स्मृति चिन्ह र प्रेस क्लब अफ् सिक्किमको तर्फबाट 11 हजार रूपियॉं र सिक्किम सरकारको तर्फबाट 51 हजार रूपियॉं अर्पण गरियो।
कार्यक्रममा राज्यमा लामो समयदेखि पत्रकारिताको क्षेत्रमा योगदान पुऱ्याउॅंदै आएका चार जना पत्रकारलाई ‘पत्रकारिता सेवा गौरव सम्मान’ ले सम्मानित गरियो। सम्मानित पत्रकारहरूमा एसके खवास, चित्र बहादुर छेत्री, बिनोद तामाङ र नरेन्द्र राई सामेल छन्। यसैगरी, नाम्चीका समाचार पत्र विक्रेता मोहम्मद रमजानलाई ‘समाचार पत्र वितरक सम्मान’ ले सम्मानित गरियो। यस अतिरिक्त, हालैमा डा. शोभाकान्ति थेगिम पुरस्कारले अभिनन्दित पत्रकार एवं कवि प्रविण खालिङलाई पनि प्रेस क्लब अफ् सिक्किमको तर्फबाट सम्मानित गरियो।
मुख्य अतिथि मन्त्री उप्रेतीले आफ्नो सम्बोधनमा आज अभिनन्दित सबै पत्रकारहरूलाई हार्दिक बधाई दिए।
कार्यक्रममा आफ्नो स्वागत सम्बोधन राख्ने क्रममा प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम राउतले वर्तमान सरकारद्वारा राज्यका पत्रकारहरूको कल्याण र पत्रकारिता क्षेत्रको संवर्द्धनका लागि गरिएका कार्यहरूको बारेमा जानकारी दिए।
कार्यक्रमलाई अभिनन्दित पत्रकारद्वय कर्म साम्तेन पाल्जोर र पेमा वाङछेन लामाले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन प्रेस क्लब अफ् सिक्किमका महासचिव डीआर दुलालले राखेका थिए।

प्रधानमन्त्री मोदीले विभिन्न प्रमुख परियोजनाहरूको भर्चुअल रूपमा शिलान्यास गरे

उत्तर सिक्किममा पैह्रोको चपेटमा परेर तीन जवानको मृत्यु, 6 जना बेपत्ता

हिमालय क्षेत्रका हिमनदी ताल र जल निकायहरूको अनुगमन सम्बन्धी गान्तोकमा बैठक

सीएपी अध्यक्षले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत जनाए

सिक्किम पुलिसलाई राष्ट्रको सर्वोच्च पुलिस सम्मान ‘प्रेसिडेन्ट्स पुलिस कलर’ प्रदान

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentNationalNortheastpolitical

भाजपा सिक्किमले केन्द्रिय जल शक्ति मन्त्रीलाई गान्तोकमा जल संकटको अवस्थाबारे जानकारी गरायो

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 26, 2025
विधायक पामिन लेप्चाले छाङ्गु पोखरी, शेरेथाङ र नाथुला सीमा क्षेत्रको भ्रमण गरिन्
Chief Secretary reviews preparations for Sikkim’s Golden Jubilee Celebrations
नेपालपट्टिबाट आरोहण गरिएको भए तापनि कञ्चनजङ्घा एउटै हो: सिब्ल्याक
सोरेङ जिल्ला पुलिस डिजिटल अरेस्ट साइबर ठगी प्रकरण समाधान गर्न सफल, आरोपी पक्राउ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?