By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
    June 30, 2025
    एसकेएम राज्यस्तरीय नारी शक्तिद्वारा नवनियुक्त नारी पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त
    July 21, 2025
    सिक्किम असीम सम्भावनाहरूले भरिएको राज्य: राज्यपाल
    August 13, 2025
    Latest News
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
Latest NewsNationalPoliticsSA Nepali

सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो

Aaron Rai
Last updated: August 15, 2025 1:58 pm
Aaron Rai Published August 15, 2025
Share
SHARE


गान्तोक, 15 अगस्त। सिटिजन एक्सन पार्टी सिक्किमले आज गेजिङस्थित आफ्नो जिल्ला पार्टी कार्यालयमा 79औं स्वतन्त्रता दिवस उत्साहका साथ मनायो। कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित पार्टी अध्यक्ष गणेश कुमार राईले गेजिङ जिल्ला अध्यक्ष ओङदिला भोटियाको उपस्थितिमा राष्ट्रिय झण्डा फहराएर।
कार्यक्रमलाई सम्बोधन गर्दै सीएपी अध्यक्ष राईले यस ऐतिहासिक दिनको महत्वलाई प्रतिबिम्बित गर्दै भारतको स्वतन्त्रताको लागि आफ्नो जीवन अर्पण गर्ने अनगिन्ती स्वतन्त्रता सेनानीहरूको बलिदानको सम्मान गरे। उनले सिक्किमका आफ्नै नायकहरू बन्दे पोख्रेल, जर्मन लेप्चा र हेलेन लेप्चालाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै ब्रिटिश औपनिवेशिक शासन र अत्याचार विरुद्ध उनीहरूले दिएका योगदनमाथि प्रकाश पारे।
उनले सबै नागरिकहरूलाई स्वतन्त्रताको मूल्यलाई बुझ्न र यसलाई न्यायपूर्ण, समावेशी र प्रगतिशील समाज निर्माण गर्न निर्देशित गर्न आग्रह गरे। उनले स्वतन्त्रता केवल अधिकार मात्र होइन, तर हाम्रा पुर्खाहरूले लडेका आदर्शहरूलाई कायम राख्न सामूहिक जिम्मेवारी पनि रहेको बताए।
अध्यक्ष राईले किसानहरू, चालकहरू, पुलिस कर्मचारीहरू, कामदारहरू र सबै नागरिकहरूप्रति कृतज्ञता व्यक्त गरे जसको अथक योगदानले राष्ट्रको मेरुदण्ड बनेको बताए। विशेष गरी, उनले किसानहरूलाई भारतको अर्थतन्त्रको आधारशिला बताउॅंदै बलियो र आत्मनिर्भर शक्तिको रूपमा राष्ट्रको उदयमा किसानहरूको योगदान महत्त्वपूर्ण रहेको बताए।

You Might Also Like

Sikkim’s terrain calls for new telecom model, urges Lok Sabha MP to Centre

मुम्बईका पत्रकारहरूले राज्यपाल माथुरसॅंग शिष्टाचार भेट गरे

भाजपा सिक्किमले राज्यपाललाई राजनीतिक हिंसाका घटनाहरूको सन्दर्भमा ज्ञापन बुझायो

एसडीएफ पार्टीको पाकिम जिल्लास्तरीय समिति गठन

सिक्किममा महिला सुरक्षा गफ मात्र बनेको सीएपीको आरोप

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Uncategorized

3rd State Ranking Junior U-19 & 1st Majhitar Open Badminton Championship 2025 concludes

SA Desk SA Desk March 16, 2025
सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
नवनियुक्त अध्यक्ष कविता सापकोटाले मुख्यमन्त्रीसँग भेट गरिन्
राज्यपाल र मुख्यमन्त्री जोरथाङ माघे संक्रान्ति मेलामा सन्ध्या आरतीमा सहभागी बने
गान्तोकमा जीवन थिङ जयन्ती पालन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?