By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    एसडीएफ पार्टीको गेजिङ जिल्ला समितिको सभा सम्पन्न
    August 31, 2026
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
    अनेसास सिक्किम च्याप्टरले 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो
    August 30, 2026
  • Politics
    PoliticsShow More
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 28, 2026
    सोरेङ च्याखुङ समष्टिमा एसकेएम पार्टीको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    August 28, 2026
    एसडीएफको राङगाङ याङगाङमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी सभा सम्पन्न
    August 26, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफ पार्टीका प्रचार प्रसार र प्रवक्ताहरूको टोलीको बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > एसडीएफ पार्टीका प्रचार प्रसार र प्रवक्ताहरूको टोलीको बैठक सम्पन्न
PoliticianSA NepaliSikkim

एसडीएफ पार्टीका प्रचार प्रसार र प्रवक्ताहरूको टोलीको बैठक सम्पन्न

Suk Raj Aaron Rai
Last updated: December 15, 2025 3:09 pm
Suk Raj Aaron Rai Published December 15, 2025
Share
SHARE


गान्तोक, 15 दिसम्बर । सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले आज राजधानीस्थित आफ्नो मुख्यालयमा पार्टीका प्रचार प्रसार र प्रवक्ताहरूको टोलीलाई लिएर एक बैठक आयोजन गऱ्यो। पार्टीका वरिष्ठ उपाध्यक्ष कृष्ण खरेलको अगुवाईमा आयोजित बैठक सिक्किमका जनताको कल्याण र विकासका लागि लक्षित आगामी कार्यक्रम र पहलहरू केन्द्रित थियो।
पार्टीकी प्रचार प्रसार महासचिव उर्वशी खालिङ राईले बैठकमा सञ्चार रणनीतिहरूलाई सुदृढ़ पार्ने, पार्टीका विचारहरूको प्रभावकारी प्रसार र जनतामा समन्वित पहुँच बनाउने कुरामा जोड दिएको प्रेस विज्ञप्तिमा बताएकी छन्।
बैठकले एसडीएफ पार्टीको जनता केन्द्रित शासन, पारदर्शी नीतिहरू, युवा र समाजसँग सम्बन्धित मुद्दाहरूमा सक्रिय संलग्नताप्रतिको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बताइएको छ। पार्टीका कार्यक्रम र कल्याणकारी पहलहरू समाजका हरेक वर्गमा पुग्ने कुरा सुनिश्चित गर्न एकताबद्ध भएर काम गर्ने सामूहिक संकल्पका साथ बैठक समाप्त भएको विज्ञप्तिमा उल्लेख छ।
बैठकमा पार्टी उपाध्यक्ष एवं महिला शखा प्रभारी कोमल चामलिङ, वरिष्ठ नेतृत्वहरू तथा नाम्ची जिल्ला र गान्तोक जिल्लाका सदस्यहरू सहभागी थिए।

केन्द्रिय राज्यमन्त्री सावित्री ठाकुरले नाम्ची जिल्लाको तीन दिवसीय भ्रमण सम्पन्न गरिन्

Krishna Rai inaugurates Maghey Mela Cinema Ghar at Jorethang Community Hall

कुपुपमा भएको वाहन दुर्घटनामा सेनाका एक जवान बलिदान, एक घाइते

मुख्यमन्त्रीले दिल्लीमा सिक्किम स्टुडेन्ट्स एसोसिएशनका प्रतिनिधिहरूसॅंग भेट गरे

एसकेएम नारी शक्तिको नाम्ची जिल्लास्तरीय समन्वय बैठक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InvestmentMarketingTourismTravel

मन्त्री लिम्बूले कञ्चनजङ्गा विन्टर टुरिज्म फेस्टिभलको तयारीको निरीक्षण गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 20, 2025
एसपीएससी एसकेएम पार्टीको सेवा गर्ने निकाय बनेको सीएपीको आरोप
सिक्किमका राज्यपाल र मुख्यमन्त्रीले एयर इण्डियाको विमान दुर्घटनाप्रति गहिरो दु:ख प्रकट गरे
State Level Teacher’s Day Celebration: CM honour teachers for dedicated service
मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा गरियो “माटो पिरती” काव्य–सङ्ग्रह सार्वजनिक
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?