By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    रिम्बी पैह्रो प्रभावित परिवारलाई सीएपीको राहत सहयोग
    September 26, 2026
    सिकनलाई प्रतिष्ठित स्कच पुरस्कार, अध्यक्ष राईले सरोकारवालालाई समर्पित गरे
    September 26, 2026
    सिक्किमको विकासमा नेवार समुदायले पुर्‍याएको योगदान उल्लेखनीय: मुख्यमन्त्री
    September 25, 2026
    रिम्बीको पैह्रोप्रति मुख्यमन्त्री तामाङद्वारा दुःख व्यक्त, अधिकारीलाई उच्च सतर्कतामा रहन निर्देशन
    September 25, 2026
  • Politics
    PoliticsShow More
    तुमिन-लिङ्गी समष्टिमा एसकेएम पञ्चायत प्रकोष्ठको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    September 26, 2026
    सीएपीले ‘सिजनल राजनीति’ को सट्टा व्यवस्था परिवर्तनका लागि इमानदार राजनीति गरिरहेको छ: गणेश राई
    September 25, 2026
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम फुटबल प्रेमीहरूको राज्य हो: राज्यपाल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > सिक्किम फुटबल प्रेमीहरूको राज्य हो: राज्यपाल
EntertainmentInvestmentSikkimSports

सिक्किम फुटबल प्रेमीहरूको राज्य हो: राज्यपाल

Suk Raj Aaron Rai
Last updated: August 15, 2025 2:27 pm
Suk Raj Aaron Rai Published August 15, 2025
Share
SHARE


गान्तोक, 15 अगस्त। देशको 79औं स्वतन्त्रता दिवसको अवसरमा राजधानीको पाल्जोर स्टेडियममा आज आयोजित फुटबल प्रतियोगिताको फाइनल म्याचमा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथिको रूपमा सहभागी बने। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए।
राज्यपालले खेलमैदानमा दुवै दलका खेलाडीहरूसॅंग भेट गरे र उनीहरूसॅंग हात मिलाएर शुभकामना दिए। उनले खेलाडीहरूको उत्साहको सराहना गरे। राज्यपालले भने, ‘सिक्किम फुटबल प्रेमीहरूको राज्य हो। सिक्किमका नानीहरूमा राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने अपार सम्भावनाहरू छन्। फुटबल केवल एक खेल होइन, तर जनमानसको उर्जा र उत्साहको प्रतीक पनि हो।’


कार्यक्रममा मन्त्रीगण, विधायकगण, उच्च प्रशासनिक अधिकारीहरू, स्थानीय नागरिक र हजारौंको संख्यामा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम अवधि स्वतन्त्रता दिवसको उल्लास र देशभक्तिको जोश स्पष्टरूपमा देखिएको राजभवनले आज विज्ञप्तिमा बताएको छ।
उल्लेखनीय छ, छोग्याल सर टाशी नामग्याल मेमोरियल कप 2025 को लागि 79औं स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्टको फाइनल आज कञ्चनजङ्घा एफसी सिलगढी र सिक्किम ड्र्रूागन्सबीच खेलियो। यस प्रतियोगितामा सिक्किम ड्र्यागन्सले प्रतिद्वन्दी दललाई पराजित गरेर उपाधि आफ्नो नाम गऱ्यो।

मन्त्री भोजराज राई आवास तथा शहरी मामिला मन्त्रालयको राष्ट्रिय समीक्षा बैठकमा सहभागी बने

September 24, 2025

त्रिबेनी राईको दोस्रो फिचर फिल्म बुसानको प्रतिष्ठित एसियन प्रोजेक्ट मार्केटमा छनोट

High Altitude Ropeway Mock Drill Conducted at Tsomgo

Prerna Sthal to be inaugurated by Defence Minister

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderNationalNortheast

उत्तर सिक्किम वाहन दुर्घटनामा बेपत्ता बनेका मानिसहरूको दोस्रो दिन ​पनि टुङ्गो लागेन, खोज कार्यमा प्रतिकूल मौसम बन्यो वाधा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 31, 2025
टाशी डाडुल भोटिया भाजपा नाम्ची जिल्ला अध्यक्ष निर्वाचित
भाजपा व्यापारी मोर्चाका पूर्व प्रदेश अध्यक्ष बीरेन्द्र प्रसादले दिए राजीनामा
GATC to open rock legends Mr Big at Bloomverse Festival
Tat-Tato News As Wintry Chiso Bites!
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?