By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले देशका नवनियुक्त 15औं उपराष्ट्रपतिलाई दिए हार्दिक बधाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > मुख्यमन्त्रीले देशका नवनियुक्त 15औं उपराष्ट्रपतिलाई दिए हार्दिक बधाई
OpinionPoliticianWorld

मुख्यमन्त्रीले देशका नवनियुक्त 15औं उपराष्ट्रपतिलाई दिए हार्दिक बधाई

Aaron Rai
Last updated: September 13, 2025 2:49 pm
Aaron Rai Published September 12, 2025
Share
SHARE


गान्तोक, 12 सेप्टेम्बर। सीपी राधाकृष्णनले आज देशका 15औं उपराष्ट्रपतिको रूपमा शपथ ग्रहण गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङले नवनियुक्त उपराष्ट्रपति सीपी राधाकृष्णनलाई हार्दिक बधाई दिएका छन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा उपराष्ट्रपति राधाकृष्णनलाई सिक्किमका जनता र सिक्किम सरकारको तर्फबाट सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले नवनियुक्त उपरा​ष्ट्रपतिको सम्मानित नेतृत्वमा हाम्रो महान राष्ट्रले प्रगति, एकता र समावेशी विकासको नयाँ कोसेढुङ्गाहरू हासिल गर्नेछ, जसले लोकतन्त्र र राष्ट्रिय सद्भावका स्तम्भहरूलाई अझ बलियो बनाउनेछ भनी विश्वास व्यक्त गरेका छन्।
शपथ ग्रहण समारोहमा उपस्थित हुन आफूलाई पनि निमन्त्रणा दिएको उल्लेख गर्दै उनले निमन्त्रणाको लागि हार्दिक आभार व्यक्त गरेका छन्। यद्यपि, आफ्नो आधिकारिक व्यस्तताका कारण आफू व्यक्तिगत रूपमा समारोहमा उपस्थित हुन नसकेको पनि उनले बताएका छन्।

You Might Also Like

भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे

नाम्ची पुलिसद्वारा क्षेत्रमा मासु पसलहरूको निरीक्षण

मुख्यमन्त्रीले सिक्किममा एनएचआईडीसीएलका सड़क परियोजनाहरूको प्रगति समीक्षा गरे

Temi Tea second flush launched

CM chairs preparatory meeting for Aama Samman Diwas to be held on August 10

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentOpinionSikkim

मुख्य सचिवले पानीको अभाव, वन डढेलो रोकथाम र एभियन इन्फ्लुएन्जा तयारी सम्बन्धी उच्चस्तरीय समीक्षा बैठक गरे

Aaron Rai Aaron Rai February 17, 2026
साहित्य अकादेमी दिल्लीका सचिव श्रीनिवास रावले चढाए सानु लामालाई श्रद्धा सुमन
सिक्किममा महिला सुरक्षा गफ मात्र बनेको सीएपीको आरोप
नेपाली साहित्य परिषद, सिक्किमले आरम्भ गऱ्यो 12 नोभेम्बरलाई देवकोटा जन्मजयन्ती दिवस
1st IHCAE Alumni Meet 2025 concludes at Chemchey
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?