By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसएसपीएले पॉंचौं राज्य र दोस्रो खुल्ला एसबीडी च्याम्पियनशिप आयोजना गर्ने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > एसएसपीएले पॉंचौं राज्य र दोस्रो खुल्ला एसबीडी च्याम्पियनशिप आयोजना गर्ने
NationalOpinionSA NepaliSikkimSports

एसएसपीएले पॉंचौं राज्य र दोस्रो खुल्ला एसबीडी च्याम्पियनशिप आयोजना गर्ने

Suk Raj Aaron Rai
Last updated: August 30, 2025 2:34 pm
Suk Raj Aaron Rai Published August 30, 2025
Share
SHARE


गान्तोक, 30 अगस्त। सिक्किम स्टेट पावरलिफ्टिङ एसोसिएशन (एसएसपीए) ले आगामी 12, 13 र 14 सेप्टेम्बरका दिन पॉंचौं राज्य र दोस्रो खुल्ला एसबीडी च्याम्पियनशिप 2025 आयोजना गरिरहेको छ। उक्त च्याम्पियनशिपमा सिक्किम लगायत राज्य बाहिर अनि नेपालबाट पनि प्रतियोगीहरूले भाग लिइरहेका छन्।
सिक्किम स्टेट पावरलिफ्टिङ एसोसिएशनका सह-कोषाध्यक्ष रन्जीत शर्माले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिए। उनले भने, उक्त प्रतियोगिता तादोङस्थित नर बहादुर भण्डारी डिग्रीको प्रेक्षागृहमा आयोजना गरिने छ। सिक्किम राज्य स्थापनाको 50औं वर्षको थीममा आयोजना गरिने यस प्रतियोगितामा सिक्किम लगायत राज्य बाहिर अनि नेपालबाट पनि सहभागिता रहनेछ।
उनले विगतका वर्षहरूको तुलनामा यसपाली प्रतिस्पर्धीहरूको संख्या अधिक रहने पनि जानकारी गराए। यसपाली लगभग 200 प्रतिभागी सहभागी बन्न उनले बताए। उनले 5औं आइरन म्यान र आइरन वुमन लगायत सब-जुनियर, जुनियर, सिनियर र मास्टर (पुरुष/महिला) वर्ग अन्तर्गत प्रतियोगिता सम्पन्न गरिने बताए। उनले प्रतियोगिताको निष्पक्षता सुनिश्चित गर्न निर्णायकहरू पनि सबै बाहिरबाट आइरहेको बताए।
एसोसिएशनका महासचिव देवेन्द्र बस्नेतले यो प्रतियोगिता एक चयन परीक्षण पनि रहेको अवगत गराउॅंदै यस प्रतियोगिताका विजेताहरूले आगामी जनवरी महिनामा हरियाणामा हुने बेञ्च प्रेस च्याम्पियनशिपमा भाग लिने अवसर पाउने बताए।

DR Thapa re-elected as Sikkim BJP president

मुख्यमन्त्रीले सरकारद्वारा प्रदान गरिएका सहयोग र अवसरहरूको पूर्ण उपयोग गर्न आग्रह गरे

सामसन तामाङ प्रकरणको सम्बन्धमा कतिपय घटनाक्रमका कारण अब पुलिसमाथि विश्वास छैन : पासाङ सेर्पा

3-day workshop for Sikkim journalists

23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप प्रतियोगिता शुरू

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

जातिवादी टिप्पणी गर्दै नाबालिग विद्यार्थीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 14, 2025
डा. हरिप्रसाद छेत्रीद्वारा लिखित ‘आत्मकथा’ पुस्तकको आज 6 माइलस्थित हर्कमाया महाविद्यालयको प्रेक्षागृहमा आयोजित एक कार्यक्रमबीच विमोचन भयो।
बीईएलको उच्चस्तरीय प्रतिनिधिमण्डलले राज्यपालसॅंग गरे शिष्टाचार भेट
मुख्यमन्त्रीले अजित पवारको निधनप्रति शोक व्यक्त गरे
पाॅंच वर्षपछि नथुला पास भएर शुरू भयो कैलाश मानसरोवर तीर्थयात्रा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?