By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
    भाजपा सिक्किम महिला मोर्चा अध्यक्षले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरिन्
    June 25, 2026
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
  • Politics
    PoliticsShow More
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफ अध्यक्ष चामलिङले तीजको राज्यवासीहरूमा शुभकामना दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > एसडीएफ अध्यक्ष चामलिङले तीजको राज्यवासीहरूमा शुभकामना दिए
InsiderLatest NewsOpinionPoliticianSA Nepali

एसडीएफ अध्यक्ष चामलिङले तीजको राज्यवासीहरूमा शुभकामना दिए

Aaron Rai
Last updated: August 26, 2025 3:41 pm
Aaron Rai Published August 26, 2025
Share
SHARE


गान्तोक, 26 अगस्त। पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले तीजको शुभ अवसरमा राज्यवासीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
एसडीएफ अध्यक्षले आज जारी आफ्नो सन्देशमा भने, भक्ति, विश्वास र एकताको उत्सव तीजले हाम्रो परम्परामा विशेष स्थान राख्दछ। यस पर्वले त्यस शक्ति, त्याग र प्रेमको सम्झाना गराउॅंछ जुन हाम्रा चेलीहरूले हाम्रो परिवार र समुदायमा समाहित गर्छन्।
उनले अझ भने, यो पर्व भगवान शिव र देवी पार्वतीको दिव्य मिलनसँग सम्बन्धित छ, जुन अटल भक्ति र सद्भावको प्रतीक हो। सिक्किममा जहाँ हाम्रो समाज विविधता र साझा सम्पदाको जगमा निर्मित छ, तीजले हामीलाई प्रेम, एकता र लचिलोपनको मूल्यलाई कायम राख्दै हाम्रा सांस्कृतिक जराहरूको संरक्षणको महत्त्वको सम्झना गराउँछ।
एसडीएफ अध्यक्षले यस शुभ दिनमा हामी हाम्रा परिवार र साथीहरूसँग भेला हुँदा, हाम्रो घर, हाम्रो समुदाय र हाम्रो राज्यलाई आकार दिन महिलाहरूको योगदानलाई सम्मान गर्न एक क्षण निकालौं भनी मन्तव्य व्यक्त गरेका छन्। यस तीजले सिक्किमका प्रत्येक घरमा शान्ति, खुशी र समृद्धि लिएर ओवोस् भनी उनले कामना पनि गरेका छन्।

सेवा पखवाडा अभियानको शुभारम्भ, मुख्यमन्त्रीले गरे विभिन्न पहलहरूको उद्घाटन

SKM Government’s Silence and Inaction on Rising Crimes Against Women and Children in Sikkim is Unacceptable: Komal Chamling

36 वर्षीय युवाको हत्याको आरोपमा 76 वर्षीय वृद्ध पक्राउ

सीएपी सिक्किमले माङ्सिलामा ‘जनजाति गौरव दिवस’ पालन गऱ्यो

PM virtually inaugurates Tribal Research Institute on Janjatiya Gaurav Diwas

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNeighbourhood Watchreligion

मुख्यमन्त्रीले टिस्टा रङ्गीत रेस्क्यु सेन्टर वेलफेयर एसोसिएशनका सदस्यहरूसॅंग भेट गरे

Aaron Rai Aaron Rai February 22, 2026
हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
पाकिमको कार्थोक रेन्जमा परम्परागत आर्चेरी टुर्नामेन्ट शुरू
Book “Dalai Lama’s Secret to Happiness” Launched in Gangtok
North Sikkim experience heavy snowfall: BRO in action
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?