By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किममा कानुनको दुरुपयोग बढ्दो रहेको गणेश कुमार राईको आरोप
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सिक्किममा कानुनको दुरुपयोग बढ्दो रहेको गणेश कुमार राईको आरोप
InsiderLatest NewsOpinionPolitician

सिक्किममा कानुनको दुरुपयोग बढ्दो रहेको गणेश कुमार राईको आरोप

Aaron Rai
Last updated: September 1, 2025 3:04 pm
Aaron Rai Published September 1, 2025
Share
SHARE


गान्तोक, 01 सेप्टेम्बर। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका दुई सदस्य रोजेश राई र सुकराज सिलाल सोमवार दिउॅंसो मल्ली पुलिस थानाबाट छुटेका छन्। हालैमा सीएपीमा सामेल भएका सुकराज र रोजेशलाई सीएपी अध्यक्ष गणेश कुमार राई लगायत अन्य वरिष्ठ नेताहरूले ऐक्यबद्धता व्यक्त गर्दै स्वागत जनाए।
सीएपी अध्यक्ष राईले दुई सदस्यको पक्राउलाई अनुचित बताउॅंदै उनीहरूलाई भएको कठिनाइको कडा निन्दा गरे। उनले सीएपी आफ्ना सदस्यहरूमाथि आइपर्ने संकटको समयमा कॉंधमा कॉंध मिलाएर उभिने छ भन्दै नयॉं अथवा संस्थापक सदस्यहरूबीच कुनै भेदभाव नरहेको आसय व्यक्त गरे। पार्टीले जनतालाई सर्वोपरि मान्दछ भन्दै हामीसँग यो यात्रामा हिड्नेहरूलाई हामी कहिल्यै त्याग्ने छैनौं भनी उनले बताए।
उनले राज्यमा कानुनको दुरुपयोग बढ्दो रहेको आरोप लगाउॅंदै अधिकारीहरूको मनमानी दृष्टिकोणप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले एफआईआर दर्ता भएका व्यक्तिहरू स्वतन्त्र रूपमा घुमिरहेका छन्, तर साधारण नागरिकहरूलाई केवल सामान्य डायरीको आधारमा पक्राउ गर्ने कार्य भइरहेको दाबी गरे। उनले यसरी छानी छानी पक्राउ गर्ने कार्य लोकतान्त्रिक राज्यमा अस्वीकार्य छ र यसले प्रणालीमा गहिरो विकृतिलाई उजागर गर्दछ भने।
सीएपी अध्यक्षले आफ्ना सदस्यहरू र सिक्किमका जनताको लोकतान्त्रिक अधिकार र मर्यादाको रक्षा गर्न आफ्नो प्रतिबद्धता दोहोर्‍याए। उनले अधिकारीहरूलाई निष्पक्षता र कानुनको शासनको सम्मानका साथ काम गर्न आह्वान गरेका छन्। उनले सिलाल र राईको रिहाइले न्याय, समानता र शासनमा जवाफदेहिताको लागि लड्ने सीएपीको संकल्पलाई बलियो बनाएको बताएका छन्।

You Might Also Like

गोर्खा सेवा सेनाका सदस्यद्वय बिक्रमादि राई र सुभाषमणि सिंह सिक्किम पुलिसद्वारा पक्राउ

पीएचई डीआई फिटिङ चोरीकाण्डमा तीन आरोपी पक्राउ

23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप टुर्नामेन्ट चौथो दिनमा प्रवेश

Sikkim BJP welcomes Census announcement

एसकेएम पार्टीको 14औं स्थापना दिवस समारोहलाई लिएर पहिलो समन्वय बैठक सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EconomySikkim

CM Distributes Financial Assistance under CMDG and CMEAS

Aaron Rai Aaron Rai July 16, 2025
CS Reviews Preparations for International Tourism Mart 2025
भाजपा सिक्किमद्वारा पीएमजेएवाई दिशानिर्देशहरू विरुद्ध स्वास्थ्य विभागको परिपत्रप्रति आपत्ति
एसडीएफ नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा अप्पर सदाममा सम्पन्न
Sikkim MP attends Parliamentary Estimates Committee meeting on renewable energy
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?