By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: बीएएसका महासचिव सुकान्त दास बीडब्ल्युएफ र बीएआई आयोजक समितिको सदस्य मनोनीत
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Branding > बीएएसका महासचिव सुकान्त दास बीडब्ल्युएफ र बीएआई आयोजक समितिको सदस्य मनोनीत
BrandingNationalNortheastSports

बीएएसका महासचिव सुकान्त दास बीडब्ल्युएफ र बीएआई आयोजक समितिको सदस्य मनोनीत

Suk Raj Aaron Rai
Last updated: September 4, 2025 4:12 pm
Suk Raj Aaron Rai Published September 4, 2025
Share
SHARE


गान्तोक, 04 सेप्टेम्बर। ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बीएएस) का महासचिव सुकान्त दासलाई बीडब्ल्युएफ वर्ल्ड जुनियर ब्याडमिन्टन च्याम्पियनशिप 2025 को लागि बीडब्ल्युएफ र बीएआई आयोजक समितिको सदस्य मनोनीत गरिएको छ। दासलाई ब्याडमिन्टन एसोसिएशन अफ् इण्डिया (बीएआई) का अध्यक्ष एवं असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सदस्य मनोनीत गरेको जानकारी बीएएसले आज प्रेस विज्ञप्तिमा दिएको छ।
यस अतिरिक्त, बीएएसका दुई राष्ट्रिय अम्पायरहरू समीर गुरुङ र छिरिङ डोमा भोटिया यस च्याम्पियनशिपको लागि बीएआईको प्राविधिक अधिकारी मनोनीत भएका छन्। बीडब्ल्युएफ वर्ल्ड जुनियर ब्याडमिन्टन च्याम्पियनशिप 2025 आगामी 6 देखि 19 अक्टोबर, 2025 सम्म गुवाहाटी, असममा भइरहेको छ। 2008 पछि पहिलोपल्ट उक्त प्रतिष्ठित प्रतियोगिता भारतमा फर्किरहेको छ।
बीएएसले यसलाई संस्थाको लागि गर्वको क्षण बताउॅंदै यो मान्यता भारतीय ब्याडमिन्टनमा संस्थाको बढ्दो योगदानको प्रतीक रहेको बताएको छ।

मुख्यमन्त्रीले कारगिल विजय दिवसमा वीर योद्धाहरूप्रति श्रद्धाञ्जली अर्पण गरे

जनतासँग निरन्तर सम्पर्क तथा समर्पित सेवाबाट मात्र बलियो राजनीतिक संगठन निर्माण हुनेछ: गणेश राई

राष्ट्रिय एकता दिवसको आयोजनलाई लिएर समीक्षा बैठक सम्पन्न

June 9, 2025

केन्द्रिय मन्त्री शेखावतले आकांक्षी जिल्ला सोरेङलाई प्रेरणादायी जिल्लामा रूपान्तरण गर्न आह्वान गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
OpinionpoliticalSA Nepali

सीएपी सिक्किमको नामथाङ रातेपानी निर्वाचन क्षेत्रमा कार्यकारी परिषदको समन्वय बैठक सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 26, 2025
अरुण लिम्बूको रिहाई लोकतन्त्र, न्याय र सत्यको अटल शक्तिको विजय: एसडीएफ
मुख्यमन्त्रीले ‘सिक्किम माछा महोत्सव’ को सफलताको लागि शुभकामना दिए
राज्यपालले न्यायमूर्ति मीनाक्षी मदन राईलाई सफल कार्यकालको शुभकामना दिए
पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?