By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पर्यटकहरूका लागि सोमवारदेखि उत्तर सिक्किम पुन: खोलिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > पर्यटकहरूका लागि सोमवारदेखि उत्तर सिक्किम पुन: खोलिने
ElectronicsOpinionSA Nepali

पर्यटकहरूका लागि सोमवारदेखि उत्तर सिक्किम पुन: खोलिने

Aaron Rai
Last updated: September 7, 2025 3:44 pm
Aaron Rai Published September 7, 2025
Share
SHARE


गान्तोक, 07 सेप्टेम्बर। उत्तर सिक्किमका विभिन्न रमणीय पर्यटन गन्तव्यहरू पर्यटकहरूलाई लागि पुन: खोलिने भएको छ। गत मई महिनाको अन्ततिर प्राकृतिक प्रकोपका कारण सडक मार्गहरू अवरुद्ध भएपछि पर्यटकहरूको प्रवेशमा रोक लगाइएको थियो। अब भोलि (सोमवार) देखि पर्यटकहरू पुन: उत्तर सिक्किमको भ्रमणमा जान सक्नेछन्।
राज्य पर्यटन एवं नागरिक उड्डयन विभागका अतिरिक्त मुख्य सचिव सीएस रावले पर्यटकहरूका लागि सोमवारदेखि उत्तर सिक्किम पुन: खोलिने जानकारी गराउॅंदै अनलाइन परमिट जारी गरिएको आज पत्रकार सम्मेलनमा बताए। उनले पर्यटकहरू उत्तर सिक्किमका लाचुङ, युमथाङ भ्याली र जिरो पोइन्ट घुम्न सक्ने बताए। उनले लाचेन अर्को पर्यटन मौसममा पर्यटकहरूलाई लागि खुला गरिने बताए।
अतिरिक्त मुख्य सचिव रावले जङ्गु क्षेत्रसॅंग सम्पर्क पुनर्स्थापित गर्न बीआरओको समन्वयमा साङ्कलाङ पुल उद्घाटन गरिएको बताए। उत्तर सिक्किम जाने क्रममा पर्यटकहरूले साङ्कलाङ पुल चेकपोस्ट दिउॅंसो 1 बजीसम्ममा पार गर्नु पर्नेछ भने फर्किने क्रममा दिउॅंसो 2 बजीसम्ममा टूङ पुल पार गर्नुपर्ने पनि उनले अवगत गराए। पर्यटकहरूले अनलाइन, मङ्गन अथवा चुङथाङ एसडीएम कार्यालयबाट पनि परर्मिट प्राप्त गर्न सक्ने उनले थप जानकारी गराए।
यस अतिरिक्त, रावले देशका रक्षामन्त्री राजनाथ सिंहले 15 जनवरी, 2025 मा युद्धभूमि पर्यटनको घोषणा गरेको र यस पहल अन्तर्गत सिक्किममा तीन गन्तव्यहरू नाथुला, चोला र डोकलाम पनि समावेश रहेको जानकारी गराए। उनले आगामी 27 सेप्टेम्बरदेखि घरेलु पर्यटकहरूका लागि चोला र डोकलाम खोल्ने निर्णय गरिएको बताए भने शुरूमा प्रति दिन 25 सवारी साधनहरूलाई अनुमति दिइने बताए।

You Might Also Like

कञ्चनजङ्घा पर्वतको आरोहणलाई लिएर सिक्किम सरकारको स्पष्टीकरण

Girl Achievers honoured in Pakyong District under BBBP initiative

सिक्किमकी चेलीमाथि दिल्लीमा भएको घटनाको एसडीएफ चेली मोर्चाले जनायो भत्सर्ना

Gyalshing District Task Force Meeting for Pan-India Rescue & Rehabilitation Campaign for Child & Adolescent Labour

Meeting Held on Mental Health, Suicide Prevention and Fertility Trends in Sikkim

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsNational

मुख्यमन्त्री तामाङले पहलगाममा भएको क्रूर आतङ्की हमलाको निन्दा गरे

Aaron Rai Aaron Rai April 23, 2025
211औं भानु जयन्ती पालन, आदिकवि भानुभक्त आचार्यको योगदानलाई राज्यपालले सांस्कृतिक पुनर्जागरणको संज्ञा दिए
सामाजिक सञ्जालमा अप्रमाणित खबर प्रकाशमा ल्याउने कन्टेन्ट क्रिएटरहरूलाई एससीपीसीआरको चेताउनी
सिक्किमका 12 छुटेका समुदायहरूको जनजाति मान्यता मामिलालाई लिएर दिल्लीमा दोस्रो बैठक सम्पन्न
उत्तर सिक्किममा पैह्रोको चपेटमा परेर तीन जवानको मृत्यु, 6 जना बेपत्ता
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?