By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    निबन्धकार प्रवीण खालिङ तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कारले सम्मानित
    July 27, 2026
    आठौँ राज्यस्तरीय सारथी सम्मान दिवस २०२६ भव्यरूपमा मनाइयो
    July 27, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ‘नथुला विजय दिवस’ मा नथुलामा भव्य एवं ऐतिहासिक कार्यक्रम आयोजन गरियो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > ‘नथुला विजय दिवस’ मा नथुलामा भव्य एवं ऐतिहासिक कार्यक्रम आयोजन गरियो
EconomyLatest NewsNationalOpinion

‘नथुला विजय दिवस’ मा नथुलामा भव्य एवं ऐतिहासिक कार्यक्रम आयोजन गरियो

Suk Raj Aaron Rai
Last updated: September 11, 2025 2:38 pm
Suk Raj Aaron Rai Published September 11, 2025
Share
SHARE


गान्तोक, 11 सेप्टेम्बर। नथुला विजय दिवसको अवसरमा आज नथुला पासमा एक भव्य एवं ऐतिहासिक समारोह आयोजन गरियो, जसमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि र मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। यो दिवस 1967 मा भारतीय सेनाद्वारा नथुला र चो ला पासमाथि प्राप्त विजयको स्मृतिमा मनाइन्छ।
कार्यक्रमको शुरुवात सेरेथाङ वार मेमोरियलमा शहीदहरूलाई श्रद्धाञ्जली अर्पित गरेर गरियो, जहॉं राज्यपाल र मुख्यमन्त्रीले पुष्पचक्र अर्पण र अमर ज्योति प्रज्वलन गरे। समारोहमा लेफ्टिनेन्ट जनरल सगत सिंहका पुत्र कर्नल
(सेवानिवृत्त) रणविजय सिंह, कुमकुम सिंह, सहित परिवारका सदस्य, 17 माउण्टेन डिभिजनका जनरल अफिसर कमान्डिङ मेजर जनरल एमएस राठौड़ (एसएम, वीएसएम) अतिथिका रूपमा उपस्थित थिए।
राज्यपाल माथुरले लेफ्टिनेन्ट जनरल सगत सिंहको प्रतिमा अनावरण गरे, जसले त्यस युद्धमा भारती सेनाको नेतृत्व गर्दै अद्वितीय साहस र रणनीतिको परिचय दिएका थिए।


शेरेथाङमा आयोजित कार्यक्रममा राज्यपालले भने, ‘नथुला विजय दिवस’ भारतीय सैन्य इतिहासको स्वर्णिम अध्याय हो। 1967 युद्धका नायक लेफ्टिनेन्ट जनरल सगत सिंह राजस्थानको त्यही राज्यका हुन्, जहाँबाट म आफैं आएको हुँ। उहॉंको साहस, दूरदर्शिता र राष्ट्रप्रति समर्पण हामी सबैका लागि प्रेरणा हो।’
राज्यपालले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई विशेष धन्यवाद दिॅंदै भने, ‘गत वर्ष मैले ‘नथुला दिवस’ लाई ‘नथुला विजय दिवस’ को रूपमा मनाउन प्रस्ताव राखेको थिए। मुख्यमन्त्री महोदयले यस सुझाउलाई तत्परताका साथ स्वीकार गर्दै केन्द्रको सहमति प्राप्त गरे र यस वर्ष यसलाई साकार गरे। यो निर्णय ऐतिहासिक रूपमा उचित हुनुका साथै वीरगाथालाई सम्मान दिने दिशामा एक महत्वपूर्ण कदम पनि हो।’


कार्यक्रमलाई राजस्थान सरकारका पूर्व मन्त्री राजेन्द्र सिंह राठौड़ले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा राजस्थानबाट आएका लेफ्टिनेन्ट जनरल सगत सिंहका परिजनहरूलाई भारतीय सेनाद्वारा सम्मानित गरियो। राज्यपालले बाबा हरभजन सिंह मन्दिरमा पूर्जा अर्चना गरेर राज्यवासीहरूको सुख, समृद्धि र शान्तिको लागि प्रार्थना गरे।

पाकिस्तानको आक्रामक कोशिशलाई भारतले गऱ्यो निष्क्रिय, भारतले उचित जवाब दियो

प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर तयारी तीव्र, संयुक्त निरीक्षण सम्पन्न

भाजपाले दोहोऱ्यायो एसजीएवाईका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरणको माग

अखिल सिक्किम खस छेत्री बहुन कल्याण सङ्घको ३१औँ स्थापना दिवस सम्पन्न किपु छिरिङ लेप्चालाई “सिक्किम गौरव सम्मान २०२६”

आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

CM Calls for Unified Fight Against HIV & Substance Abuse

IPR Report IPR Report October 5, 2024
सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
Pakyong District Initiates Preparations for Cluster-Level Disaster Management Plan
सन्तोष कुमार आले र दीपा राईलाई ‘दोस्रो परी प्रकाशन पुरस्कार’ ले अभिनन्दित
रुम्बुकमा राज्यस्तरीय 20औं सब-जुनियर र 21औं युथ बक्सिङ च्याम्पियनशिप आयोजना हुने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?